विशेष अदालतले मगायो टेरामक्सको खरिद रोक्न सार्वजनिक लेखा समितिले दिएको निर्देशनको फाइल
विशेष अदालतले 'टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम' टेरामक्स खरिद रोक्न भनेर प्रतिनिधिसभा सार्वजनिक लेखा समितिले गरेको निर्देशनको प्रतिलिपि झिकाउन आदेश गरेको छ। मंगलबार न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले पूर्वसञ्चार, सूचना तथा प्रविधि मन्त्री मोहन...
