विशेष महाधिवेशनका लागि राजनीतिक प्रतिवेदन लेख्न धुलिखेल गए गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापा राजनीतिक प्रतिवेदन लेख्न धुलिखेल गएका छन्। विधानअनुसार विशेष महाधिवेशन अब बाध्यकारी रहेको महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले निष्कर्ष निकालेका छन्। त्यसअनुसार पुस २७ र २८ गते विशेष महाधिवेशन आयोजना गर्ने उनीहरूको तयारी छ। ‘महामन्त्री...
