एनपिएलमा हानिने हरेक चौका बराबर एनसेल फाउन्डेसनले चार शैक्षिक सामग्री दिने
एनसेल फाउन्डेसनले नेपाल प्रिमियर लिग (एनपिएल) सिजन २ मा बिहीबारसम्म प्रहार भएका चौकाहरू मार्फत दुई हजार भन्दा बढी शैक्षिक सामग्री विद्यार्थीहरूलाई वितरण गर्ने भएको छ। क्रिकेटलाई कक्षा कोठासँग जोड्ने आफ्नो सामाजिक पहल अन्तर्गत फाउन्डेसनले सरकारी तथा सामुदायिक विद्यालयका विद्यार्थीलाई आवश्यक...
