सानो अड्डाको भव्य र भाइरल 'बाहुबली पानीपुरी'
काठमाडौंको डिल्लीबजारमा एउटा सानो पसल छ — पानीपुरी अड्डा। यो सानो अड्डाको प्रख्यात पानीपुरी भने भव्य नै छ। पानीपुरी पनि के भव्य भन्ने सोच्नुहोला, तर यहाँ 'बाहुबली पानीपुरी' पाइन्छ। बाहुबली यस्तो पानीपुरी हो जुन देख्दा सामान्य लाग्दैन, पुरीमाथि आलुको उरूङ लागेको कोन आकारको छ। भारतीय...
