म्यानचेस्टर डर्बीमा सिटी पराजित भएको दिन आर्सनलको पनि बराबरी, गुमायो अंक दूरी बढाउने मौका
इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनलले आफ्नो अग्रता ९ अंक पुर्याउने सुनौलो अवसर गुमाएको छ। शनिबार राति भएको खेलमा नटिङ्घम फरेस्टसँग गोलरहित बराबरीमा रोकिँदा आर्सनलले अंक दूरी बढाउने मौका खेर फालेको हो। दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी म्यानचेस्टर डर्बीमा...
