महिला क्लब च्याम्पियनसिपको पहिलो संस्करण सुरू (तस्बिरहरू)
महिला क्लब च्याम्पियनसिपको पहिलो संस्करण आजदेखि काठमाडौंमा सुरू भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा चालिएको च्याम्पियनसिपमा आज पहिलो दिन दुई खेल भएको छ। पहिलो खेल भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडेजी एफसी र पाकिस्तानको कराची एफसीबीच दिउँसो २ बजे भएको थियो। यस्तै, नेपालको लिग च्याम्पियन...
