बर्दिया घटनाबारे प्रधानमन्त्री कार्कीले मागिन् माफी
काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले बर्दियाको बढैयाताल-४, दक्षिण भकारी गाउँकी एक युवतीले नागरिकताका लागि संघर्ष गर्दागर्दै मृत्युको बाटो रोजेको र त्यसको एक महिनामै उहाँका ६१ वर्षीय बाबुसमेत नरहेको घटनाले मर्माहत बनाएको बताएकी छिन्। उनीहरूको यो निर्णय हाम्रो समाज र राज्यका...
