मोडल अलिशा राईले गरिन् नाटक अभिनयमा डेब्यु
म्युजिक भिडिओमा रूचाइएकी मोडल अलिशा राईले नाटक अभिनयमा डेब्यु गरेकी छन्। नाटक 'बाखाम्माःमुन्दुममा मान्छे' मार्फत उनले रंगमञ्चमा फड्को मारेकी हुन्। यो नाटक मण्डला थिएटरमा वैशाख १४ गतेदेखि मञ्चन भइरहेको छ। 'लुट २' फिल्ममा समावेश गीत 'ठमेल बजार' बाट चर्चामा आएकी अलिशाले दर्जनौं भिडिओमा...