भोजपुरमा एमाले र पूर्वएमालेको टक्कर
भोजपुरमा नेकपा एमाले र पूर्वएमालेबीच कडा टक्कर देखिएको छ। अरुण गाउँपालिका, आमचोक गाउँपालिकाको र टेम्केमैयुङ १,२ र ३ गणना गर्दा राष्ट्रिय श्रम संस्कृति पार्टीका ध्रुवराज राईले ३ हजार ७७१ मत ल्याएका छन्। उनी पूर्व एमाले हुन्। टेक्केमैयुङ गाउँपालिकाका पूर्वअध्यक्ष पनि...
