ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

गरियो म्हः (आत्म) पूजा

१८ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेवार समुदायको परम्परागत र  मौलिक चाड रुपमा मनाइने  म्हपूजा आज विधिवत् रूप मनाइएको छ। नेपालभाषामा ‘म्ह’ को अर्थ शरीर हुन्छ त्यसकारण पनि मह पूजा भन्नेले आफ्नो शरीरको पूजा भन्ने अर्थ लाग्दछ। त्यसैले आफ्नो शरीरलाई आफैले पूजा गर्ने संस्कृति नै...

रुपन्देहीमा डुबेर तीन जनाको मृत्यु

१ घण्टा अघि   थाहाखबर

बुटवल : रुपन्देहीमा दुर्गाको मूर्ति विसर्जन गर्ने क्रममा डुबेर तीन जना युवाको मृत्यु भएको छ। बुधबार गैडहवा गाउँपालिका वडा नम्बर ६ सूर्यपुराघाटमा मूर्ति सेलाउने क्रममा मायादेवी गाउँपालिका वडा नम्बर–१ का १३ वर्षीय अजय हरिजन, १५ वर्षीय दीपु हरिजन र २८ वर्षीय...

भदौं २४ को विध्वंश : ७६ जना पक्राउ

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपाल प्रहरीले भदौ २४ गते भएको विध्वंसमा संलग्न मध्ये अहिलेसम्म ७६ जनालाई पक्राउ गरेको छ। जेन–जी आन्दोलनपछि उत्पन्न परिस्थितिमा तीन प्रहरीको हत्या, हतियार लुटपाट, तोडफोड र नक्कली हतियार देखाएर आतंक मच्चाउनेहरूलाई प्रहरीले अनुसन्धान गरी पक्राउ गर्दै आएको छ ।...

नेपालले आज बंगलादेशसँग खेल्दै

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : काभा पुरूष नेसन्स कपमा नेपालले आज आयोजक बंगलादेशसँग खेल्दैछ।  खेल साँझ ५ बजे ढाकामा सुरु हुनेछ। नेपालले उद्घाटन खेलमा नेपालले तुर्किमेनिस्तानसँग हार ब्यहोरेको छ। बंगलादेशको मिरपुरमा बुधबार सुरू भएको प्रतियोगिताको पहिलो खेलमा नेपालविरूद्ध तुर्किमेनिस्तान सोझो सेटमा विजयी भएको हो। ...

आज कति बजे छ भाइटीकाको उत्तम साइत?

१ घण्टा अघि   सेतोपाटी

नेपाल पञ्चांग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ। आज कात्तिक ६ गते बिहीबार बिहान ११ः३९ बजे भाइटीकाको साइत उत्तम रहेको समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले जानकारी दिए। कात्तिक ६ गते बिहीबार मध्याह्नकालमा टीका लगाउन बाधा नपरे...

२० हजार रूपैयाँमा दिदीभाइले खोलेको पसलको तरक्की

१ घण्टा अघि   सेतोपाटी

व्यवसायमा सफलताको खास रहस्य के हो? उमेरले २४ वर्ष मात्र भएका जीवन सुनामको जबाफ छ – काम गर्ने जाँगर र मेहनत गरेपछि सफल भइन्छ भन्ने विश्वास। उनले यस्तो जबाफ कसैबाट सुनेर वा कतै पढेर दिएका होइनन्, आफ्नै अनुभवको आवाज हो। नौ वर्षअघि...

आज तिहारको मुख्य दिन आज भाइटीका

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : यमपञ्चक भनिने तिहारको मुख्य दिन आज भाइटीका मनाइँदै छ। आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरंगी वा सप्तरंगी टीका लगाएर मनाइँदै छ। प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको...

भ्रष्टाचारविरुद्ध कारबाही गर्न प्रधानमन्त्रीलाई कलाकारको सुझाव

१० घण्टा अघि   थाहाखबर

काठमाडौँ : कलाकारहरूले आज प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका छन्। समकालीन नेपाली सिनेमाका चर्चित ९ जना कलाकारले प्रधानमन्त्री कार्कीलाई आज बालुवाटारमा भेट गरी भ्रष्टाचारविरुद्धको कारबाही र आगामी निर्वाचनलाई अर्जुनदृष्टि बनाएर अघि बढ्न सुझाव दिएका छन्। भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कलाकार ऋचा...

जेनजी आन्दोलन दबाउन सरकारले गरेको हत्या इतिहासकै दुःखद घटना : प्रचण्ड

१० घण्टा अघि   थाहाखबर

जनकपुरधाम : नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी युवाहरूले गरेको आन्दोलन दबाउन सरकारले गरेको दमन र हत्या नेपालकै इतिहासको दुःखद घटना भएको भन्दै भर्त्सना गरेका छन्। बुधबार महोत्तरीको रामगोपालपुर नगर कमिटीको आयोजनामा बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै...

कति बजे छ भाइटीकाको उत्तम साइत?

१० घण्टा अघि   सेतोपाटी

नेपाल पञ्चांग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ। कात्तिक ६ गते बिहीबार बिहान ११ः३९ बजे भाइटीकाको साइत उत्तम रहेको समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले जानकारी दिए। कात्तिक ६ गते बिहीबार मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि...

जलिरहेको संसद भवन अगाडि उभिएर 'जेनजीलाई धन्यवाद' भनेको आफ्नो भिडिओ सार्वजनिक भएपछि कलाकार निश्चल बस्नेतको प्रतिक्रिया

११ घण्टा अघि   सेतोपाटी

केही दिनयता सामाजिक सञ्जालमा भदौ २४ को आन्दोलनमा निश्चल सहभागी भएका भिडिओ क्लिप सार्वजनिक भइरहेका छन्। भिडिओमा बानेश्वरस्थित संसद भवन आगलागीपछि निश्चलले अभिव्यक्ति दिँदै गरेको देखिन्छ। केही युवाहरूले भिडिओ र फोटो खिच्दै उनको प्रतिक्रिया माग्छन्। आगलागी भइरहेको संसद भवन अगाडि उभिएर जबाफमा निश्चलले...

प्रधानमन्त्री कार्की र कलाकारहरूको भेट, कसले के भने?

११ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान समयमा सबैको साथ आवश्यक भएको बताएकी छन्। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा कलाकारहरूसँगको भेटमा उनले यस्तो बताएकी हुन्। 'समाजमा तपाईँ कलाकारहरूको प्रभाव छ, सामाजिक सञ्जालतिर भइरहेको दुष्प्रचार चिर्न तपाईँहरूले पनि भूमिका खेलिदिनुहोस्। हाम्रा केही कमीकमजोरी भए पनि...

लक्ष्मी मूर्ति विसर्जन गर्न घाट गएका ३ युवाको डुबेर मृत्यु

११ घण्टा अघि   सेतोपाटी

लक्ष्मी मूर्ति विसर्जन गर्दा खोलामा डुबेर रूपन्देहीमा तीन जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय, रूपन्देहीका अनुसार रूपन्देहीको गैंडहवा गाउँपालिका वडा नम्बर ६ सूर्यपुरास्थित सन्तेश्वर घाटमा लक्ष्मीको मूर्ति विसर्जन गर्ने क्रममा बुधबार दिउँसो ३ बजेतिर तीन जना युवा खोलामा डुबेका...

झिलिमिलीले चम्किएको काठमाडौं

११ घण्टा अघि   सेतोपाटी

तिहारको चौथो दिन पनि काठमाडौं उपत्यका झिलिमिली बत्तीले सजिएको छ। साँझ परेपछि घर घर, टोल टोल, गल्ली र सडकहरू रंगीचंगी बत्तीको उज्यालोले चम्किन थालेका छन्। काठमाडौं उपत्यका यति बेला झिलिमिली देखिन्छ।  काठमाडौंको धरहरा, बानेश्वर, माइतीघर वरपरको दृश्य हेरौंः  ...

रौतहटमा करेन्ट लागेर पूर्व वडाध्यक्षको मृत्यु

१२ घण्टा अघि   थाहाखबर

रौतहट : रौतहटमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। जिल्लाको गौर नगरपालिका–५ का पूर्व वडाध्यक्ष रामस्वार्थ राय यादवको करेन्ट लागेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गौरस्थित आफ्नै बाख्रा फर्ममा पानीका लागि मोटर चलाउने क्रममा यादवलाई बुधबार करेन्ट...

बुबाको खुकुरी प्रहरीबाट छोराबुहारी घाइते

१२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : काठमाडौँको थलीमा बुबाको खुकुरी प्रहारबाट छोरा बुहारी घाइते भएका छन्। कागेश्वरी नगरपालिका–५ स्थित थलीमा ५३ वर्षीय विष्णु उप्रेतीले ३२ वर्षीय छोरा रूबिस उप्रेती र बुहारी मनिता भण्डारीमाथि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ। खुकुरी प्रहारबाट गम्भीर घाइते भएका...

सम्झनामा बाल्यकालको तिहार

१३ घण्टा अघि   थाहाखबर

विराटनगर : तिहारको रौनकले आँगन टेक्न थालेपछि हाम्रो टोलमा उत्साहको लहर फैलिन्थ्यो।​ साथीभाइ मिलेर नृत्यका लागि रिहर्सल सुरु हुन्थ्यो, त्यो पनि प्रजिनाको घरअगाडिको साँघुरो गल्लीमा। त्यो गल्ली मान्छे हिँड्ने बाटो मात्र थिएन, त्यो हाम्रो ‘सपना र सल्लाहको बैठक कोठा जस्तै थियो। जहाँ कुन...

यसरी खरानी बनाइयो होटल 'सरोवर' को ३ अर्ब लगानी

१३ घण्टा अघि   सेतोपाटी

जेन–जी आन्दोलन क्रममा प्रदर्शनकारीहरूले जलाइदिएको पोखराको होटल सरोवरबाट खाकको गन्ध हराइसकेको छैन। स्विमिङ पुलमा अझै पनि खरानी भरिएकै छ। आगोको ज्वालाबाट जल्न होटलको कुनै पनि कोठा, कुनै पनि संरचना बाँकी छैन। प्रबन्ध निर्देशक प्रतीक पहारी छिटोभन्दा छिटो केही संरचना पुनर्निर्माण गरेर होटल सञ्चालनमा...

नेवार समुदायमा गरियो म्ह पूजा

१४ घण्टा अघि   थाहाखबर

काठमाडौँ : कार्तिक शुक्ल प्रतिपदाका दिन बुधवार नेवार समुदायमा म्ह (आत्म) पूजा मनाइएको छ। प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसले म्ह पूजा गर्छन्। यो दिन कसैले दिउँसो र कसैले बेलुकी म्ह पूजा गर्ने गर्छन्। मानिसको आत्मा नै...

फलफूल बजारमा छैन चहलपहल

१४ घण्टा अघि   थाहाखबर

काठमाडौँ : तिहारको चौथो दिन फलफूल किन्न पसलमा भीडभाड हुनुपर्नेमा योपटक सुनसान देखिन्छन्।​ जेनजी आन्दोलनका कारण व्यापरमा प्रभाव परेको व्यवसायीहरू बताउँछन्। बागबजारका फलफूल व्यापारी सुनिलकुमार पासवानले गतवर्षमा जस्तो व्यापार यो वर्ष नभएको बताए। आन्दोलनका कारण काठमाडौंमा मान्छै नै नभएको उनको...

यस्तो देखियो स्वयम्भू र वसन्तपुरमा फूल र मालाको बजार (तस्बिरहरू)

१४ घण्टा अघि   सेतोपाटी

तिहार अर्थात् यमपञ्चकको पाँचै दिन फूलको विशेष महत्व हुन्छ। काग तिहारदेखि भाइटीकासम्म गरिने विभिन्न पूजामा फूल र माला अनिवार्य जस्तै हुन्छ। यसै कारण तिहारको समयमा फूलको माग अत्यधिक बढ्छ। मखमली, सयपत्री, गोदावरी लगायतका फूल र माला बजारमा बिक्री हुन्छन्। यो पर्व...

पुरुष भलिबल : नेपाल तुर्कमेनिस्तानसँग पराजित

१५ घण्टा अघि   थाहाखबर

काठमाडौं : बङ्गलादेशमा आजदेखि सुरु भएको काभा कप पुरुष भलिबल प्रतियोगिताको पहिलो खेलमा नेपाल तुर्कमेनिस्तानसँग पराजित भएको छ। ढाकास्थित इन्डोर हलमा आज भएको खेलमा नेपाल तुर्कमेनिस्तानसँग सोझो सेटमा पराजित भएको हो। तुर्कमेनिस्तानले नेपाललाई पहिलो सेट २५-२२ ले पराजित गरेको छ भने...

दसैं मनाउन अमेरिकाबाट आएका छोरा–बुहारीमाथि बुबाले गरे खुकुरी प्रहार

१५ घण्टा अघि   सेतोपाटी

काठमाडौंको थलीमा एक बुबाले आफ्ना छोरा र बुहारीमाथि खुकुरी प्रहार गरेका छन्। बुधबार बिहान अन्दाजी साढे ७ बजे कागेश्वरी नगरपालिका–५ थलीमा बुबाले छोरा र बुहारीमाथि खुकुरी प्रहार गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए। ५३ वर्षीय विष्णु उप्रेतीले...

जेनजी आन्दोलनका घाइते भन्छन् : ‘घाउले भन्दा बढी चहर्‍याउँछ चाडबाडको सम्झनाले’

१५ घण्टा अघि   थाहाखबर

काठमाडौं : गत भदौ २३ गते जेनजी प्रदर्शनका दिन गीता साह कोटेश्वरस्थित घडी पसलमै थिइन्। माइतीघरबाट सुरु भएको आन्दोलन कोटेश्वरसम्म आउला र त्यो आन्दोलनको घानमा आफू परिएला भन्ने उनलाई के थाहा रु तर भइदियो त्यस्तै। सप्तरीकी ४८ वर्षीया साहको पसल...