आगजनी तथा तोडफोडमा संलग्न चार तथा पाँच फरार कैदी पक्राउ
भक्तपुर : जिल्ला प्रहरी परिसरले जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते मध्यपुरथिमि राधेराधेस्थित यातायात व्यवस्था कार्यालय र सानोथिमि प्रहरी प्रभागमा आगजनी गर्ने चार जनालाई आज पक्राउ गरको छ। प्रहरीले आगजनी गर्ने चाँगुनारायण–२ दुवाकोटका ३३ वर्षीय किरण दुवाल, सानोथिमि बस्ने...
