ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

आउनुहोस्, एउटा नयाँ पार्टी खोलौँ!

४ मिनेट अघि   सेतोपाटी

सबैलाई भनौँ देश बनाउनलाई भ्रष्ट्राचार अन्त्य गर्नलाई स्वास्थ्य शिक्षाका निःशुल्क गर्नलाई आउनुहोस् एउटा नयाँ पार्टी खोलौँ! लोकतन्त्रका लागि विधिको शासनका लागि युवा र भावी पुस्ताका लागि सामाजिक सुरक्षा बढाउनका लागि आउनुहोस् एउटा नयाँ पार्टी खोलौँ! सजिलो छ पार्टी खोल्न कालो...

तिमीलाई सन्चै छ काठमाडौँ?

१६ मिनेट अघि   सेतोपाटी

तिमीलाई के-के मन पर्छ त्यो हामीलाई थाहा छ र त वर्षैभरि हामीलाई उछिनपाछिन भा’छ हामीलाई दौडिन मात्र आउँछ उत्पादनको स्वाभाविक चक्र हामीले बिर्सिसक्यौँ। त्यसैले त, अरूले बेर्ना सार्ने बेलामा रासायनिक मल र विषादीको भरमार प्रयोग गरेर हामी तरकारी/तरुल उत्पादनै गर्छौँ...

काठमाडौं भर्सेस पोखरा : काठमाडौंको टोलीमा एक परिवर्तन

२५ मिनेट अघि   सेतोपाटी

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत बिहीबारको पहिलो खेलमा काठमान्डु गोर्खाजविरूद्ध पोखरा एभेन्जर्सले टस जितेर फिल्डिङ गरिरहेको छ।  पहिले ब्याटिङ गरिरहेको काठमान्डुमा एक खेलाडी परिवर्गत गरिएको छ। गेराल्ड इरासमको स्थानमा सनी पटेललाई खेलाएको छ। काठमान्डु ८ अंकसहित प्लेअफ नजिक...

कपिल शर्माले किन भने- टिभीले मलाई अल्छी बनायो?

२६ मिनेट अघि   सेतोपाटी

चर्चित भारतीय कमेडियन तथा अभिनेता कपिल शर्माले हालै आफ्नो शारीरिक परिवर्तन र फिटनेसबारे खुलेर कुरा गरेका छन्। पछिल्लो समय आफ्नो तौल घटाएका कपिलले टेलिभिजनमा काम गर्दा आफू अल्छी भएको स्वीकार गरे। फिल्म 'फिरंगी' को समयमा भन्दा अहिले आफूलाई फिट राख्ने...

गरिखान दियो भने उद्यमीहरूले बनाउँछन् सरकारलाई सबल

२८ मिनेट अघि   सेतोपाटी

अर्थतन्त्र सबलीकरणका लागि नेपालमा औद्योगिक वातावरण बनाउनुको विकल्प छैन। जुन प्रकृतिबाट हाम्रो अर्थतन्त्र अहिले चलिरहेको छ, त्यसमा अधिकांश रेमिटेन्सको प्रभाव छ। युवाहरू विदेश गएर काम गरेका छन्। उनीहरूको श्रमबाट प्राप्त हुने रेमिटेन्सले नै मुलुकको अर्थतन्त्र धानेको छ। हामीले हाम्रा औद्योगिक...

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ किनबेच?

२९ मिनेट अघि   सेतोपाटी

स्थानीय बजारमा बिहीबार सुनको मूल्य प्रतितोला सात सय रूपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सूची अनुसार बिहीबार सुन प्रतितोला दुई लाख ५३ हजार तीद्द सय रूपैयाँमा कारोबार भइरहेको छ।  बुधबार सुन प्रतितोला दुई लाख ५४ हजार...

कमलको फूल र एउटा प्रेमी!

२९ मिनेट अघि   सेतोपाटी

यहाँ निदाउँदैनन् रातहरू जब एउटा कमलको फूल तहरिइरहन्छ सुनसान तलाउमा प्रेमीलाई नै हेरेर  घरीघरी नयन जुधाउँदै मुसुक्क लाजले मुस्काउँदै चन्द्रमाको किरणको  मधुरो प्रकाशमा। त्यही त्यै मिठो हेराइमै मनमा उमङ्ग लहराउँदै छल्किरहन्छन् यौवनका छालहरू घरीघरी मन्द-मन्द हावाले ल्याइरहन्छ सुगन्धित सुवास प्रेममा...

काठमाडौंमा मनाइयो य:मरी पुन्हि र ज्यापु दिवस (तस्बिरहरू)

३४ मिनेट अघि   सेतोपाटी

काठमाडौंमा नेवार समुदायले ज्यापु दिवस र य:मरी पुन्हि मनाएका छन्। बिहीबार काठमाडौंको हाँडी गाउँमा र्‍याली निकालेर ज्यापु दिवस र य:मरी पुन्हि मनाएका हुन्। र्‍याली हाँडीगाउँबाट बसन्तपुर दरबार स्क्वायरमा पुग्नेछ। सोही अवसरमा दरबार स्क्वायरमा कार्यक्रमको आयोजना गरिएको छ। प्रधानमन्त्री सुशीला कार्कीलाई प्रमुख अतिथिको रूपमा निमन्त्रणा...

साविती बयान!

३६ मिनेट अघि   सेतोपाटी

साहेब! राखिदिएको छु- तिम्रो दर्शन  यहीँनेर पासो लगाएर  प्रेम छ, फुस्फुसाउनु तीनपाने श्रद्धा छ, चढाउनु बेली चमेली  निर्धक्क यतै लेखी छोडिदिएको छु-  साविती बयान  स्वैच्छिक गिरफ्तारीको कौमार्य स्फटिक मानवताको चर्को महसुल। कानो, बहिरो र खोरन्डो हुँदै जीवनभन्दा लामो तमसुकमा चुपचाप...

टस जितेको पोखराले काठमाण्डुलाई दियो ब्याटिङको निम्तो

४६ मिनेट अघि   थाहाखबर

काठमाडौं : काठमाण्डु गोर्खाजविरूद्ध पोखरा एभेन्जर्सले टस जितेर बलिङ रोजेको छ। कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिगमा पाँच खेलबाट चार अङ्क मात्र जोडेको पोखरालाई प्लेअफको सम्भावना जीवित राख्न जित्नै पर्ने दबाब छ। काठमाण्डुले ६ खेलबाट आठ अङ्क जोडेको छ।

जय जागरण!

५१ मिनेट अघि   सेतोपाटी

जेन्जी जागरणको गर्जन चल्यो कलिला युवाको सपनामा गोली बल्यो निर्दयी बन्यो शासन सत्ता न बुझ्यो आवाज, न चिन्यो सत्ता। जेन्जी जाग्यो, न्याय खोज्दै सडक ओर्लियो, भ्रष्टाचार अन्त्य भन्दै  गोली चल्यो, गल्ती बिना गयो जवान, गुम्यो सपना। कलिला छाती चिसो बने...

एमाले महाधिवेशन- ४० वर्षमुनिका कम्तीमा २५ युवा आउनेछन् केन्द्रीय कमिटीमा

५१ मिनेट अघि   सेतोपाटी

नेकपा (एमाले) ले केन्द्रीय कमिटीमा १० प्रतिशत युवा समेट्ने तयारी गरेको छ। ११ औं महाधिवेशनदेखि यो व्यवस्था लागू गर्ने तयारी भइरहेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। ‘४० वर्ष मुनिका युवालाई महाधिवेशन प्रतिनिधि निर्वाचित गरेर ल्याइसकेपछि स्वतः केन्द्रीय कमिटीमा उनीहरूको प्रतिनिधित्व...

'करिव १५ लाख अफगानहरू गम्भीर अशक्तताका साथ बाँचिरहेका छन्'

५३ मिनेट अघि   थाहाखबर

अफगानिस्तानमा अनुमानित १५ लाख मानिसहरू गम्भीर अशक्तताका साथ बाँचिरहेको अफगानिस्तानमा सक्रिय संयुक्त राष्ट्र सहायता मिसन (युएनएएमए) ले बुधबार बताएको छ। मुलुकमा व्याप्त दशकौंको द्वन्द्वका कारण यस्तो समस्याको सामना गर्न बाध्य भएको मिसनले जनाएको छ। सामाजिक सञ्जाल एक्समा गरिएको एक पोस्टमा,...

उँधौलीको बिदा पारेर बिहीबारै रिलिज भयो 'अभिमन्यु'

१ घण्टा अघि   सेतोपाटी

सुशान्त गौतम निर्देशित फिल्म 'अभिमन्यु: च्याप्टर १' आजदेखि प्रदर्शनमा आएको छ। उँधौली पर्वको बिदाको अवसर पारेर फिल्म बिहीबारदेखि नेपालसहित विश्वव्यापी रूपमा रिलिज भएको हो। सामाजिक मुद्दामा आधारित सस्पेन्स–थ्रिलर यो फिल्ममा कामेश्वर चौरसिया र लक्ष्मी बर्देवा मुख्य भूमिकामा छन्। साथमा किरण श्रेष्ठ, गौमाया...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : बुधबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५३ हजार ३०० कायम भएको छ भने चाँदीको मोल रु तीन हजार ६२५ निर्धारण भएको...

चरा संरक्षण गर्न पाल्पामा राष्ट्रिय कार्यशाला, सातै प्रदेशका संरक्षणकर्मीको सहभागिता

१ घण्टा अघि   थाहाखबर

पाल्पा : चरा संरक्षण गर्न तानसेनमा राष्ट्रिय कार्यशाला गोष्ठी भएको छ। अधेरी छरछरे सामुदायिक वन उपभोक्ता समिति दमकडा , खैरेनी सामुदायिक वन रामपुर पाल्पाको आयोजना र नेपाल पंक्षी संरक्षण संघको सहयोगमा चरा संरक्षणका लागि कार्यशाला आयोजना गरिएको हो। नेपाल पंक्षी...

कांग्रेस नेता नैनसिंह महरको गीत- बन्छ, बन्छ मेरो देश बन्छ

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा शिक्षा विभाग प्रमुख नैनसिंह महरले 'बन्छ, बन्छ, मेरो देश बन्छ' गीत ल्याएका छन्। गीतकार महर हुन् भने यो गीतलाई प्रमोद खरेलले गाएका छन्।  यसअघि महरले राजनीतिक विषयवस्तु समेटिएका काण्ड, महाकाण्ड, काण्डैकाण्ड जस्ता आधा दर्जन पुस्तक...

काठमाडौंमा सुनिन्छन् थुप्रै य:मरि कथा, एउटाले भन्छ– ज्वाइँलाई खुवाउन बनाइएको परिकार!

१ घण्टा अघि   सेतोपाटी

पछिल्लो समय काठमाडौंमा स्थानीय रेस्टुरेन्टदेखि ठूला होटलहरूले समेत यःमरिलाई आफ्नो मेनुमा सामेल गर्न थालेका छन्। व्यावसायिक रूपले विस्तार हुँदै गएको नेवाः समुदायको यो मौलिक परिकारलाई सरकारले राष्ट्रिय सांस्कृतिक सम्पदाका रूपमा सूचीकरण पनि गरेको छ। आज य:मरि पुन्हि (पूर्णिमा) को दिन खाइने यो विशेष परिकारलाई संस्कृति, पर्यटन...

दशकौं पुरानो शान्ति संस्थाको नाममा ट्रम्पले जोडे आफ्नै नाम

१ घण्टा अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दशकौं पुरानो शान्ति अनुसन्धान केन्द्र 'युनाइटेड स्टेट्स इन्स्टिच्युट अफ पिस' मुख्यालयको नाम परिवर्तन गरेका छन्। ट्रम्‍पले उक्त शान्ति संस्थाको नाम परिमार्जन गरी त्यसको अगाडि आफ्नो नाम जोडेको अमेरिकी पत्रिका 'द न्यूयोर्क टाइम्स' ले जनाएको छ। संस्थाको परिमार्जित...

जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा संलग्न रौतहटमा दुई जना पक्राउ

१ घण्टा अघि   थाहाखबर

रौतहट : जेनजी आन्दोलनका क्रममा सरकारी सम्पत्तीमा तोडफोड तथा आगजनी गरी क्षति पुर्याएको आरोपमा रौतहटमा दुई जनालाई पक्राउ गरी कारबाही प्रक्रिया सुरु गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। गत भदौ २३–२४ गते चन्द्रपुर क्षेत्रमा भएको जेन–जी पुस्ताको आन्दोलनका क्रममा...

चतुरबहादुर चन्दः तीन दशकअघि एकेडेमी हाँक्दै अहिले क्यानको नेतृत्वकर्ता

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : सुदूरपश्चिमको पहाडी जिल्ला बैतडी। बैतडी, सहिद दशरथ चन्दको जन्मभूमि हुँदै उनका नामबाट तीन दशकअघि नै यहाँ दशरथ चन्द एकेडेमी सञ्चालनमा आयो। सहिद भूमि तर क्रिकेटलगायतका खेल संरचना र पूर्वाधार नभएको दशकौैँअघिको एडेकेमीको परिकल्पनाले बैतडीलाई आज सहिद भूमि मात्रै...

कांग्रेसको निर्देशन- राष्ट्रिय सभा र प्रदेश सभा सांसदको नाम उम्मेदवारका रूपमा सिफारिस नगर्नू

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले अहिले राष्ट्रिय सभा सांसद रहेका तथा प्रदेश सभामा सांसद रहेकाहरूको नाम उम्मेदवारका रूपमा सिफारिस गर्न निर्देशन दिएको छ। माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन, फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ र समानुपातिकतर्फ हरेक प्रतिनिधि...

भारत आउँदै छन् रूसी राष्ट्रपति पुटिन, चीन पुगे फ्रान्सका राष्ट्रपति माक्रों

१ घण्टा अघि   सेतोपाटी

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन आज बिहीबार भारतको राजकीय भ्रमणमा आउँदै छन्। यही बेला फ्रान्सका राष्ट्रपति इमानुएल माक्रों चीन पुगेका छन्। चीनको राजधानी बेइजिङमा माक्रोंले राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरेका छन्। उक्त भेटवार्तामा रूस-युक्रेन युद्धविराम गराउने पहलबारे चर्चा हुनेछ, दुवै देशबीच व्यापारिक...

धोबीखोलामा मृत भेटिएका पुरूषको पहिचान खुल्यो

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : धोबीखोलामा मृत भेटिएका पुरूषको पहिचान खुलेको छ। मृत भेटिएका व्यक्ति काभ्रको मण्डनदेउपुर नगरपालिका–१ घर भई हाल शंखमुल बस्दै आएका ५० वर्षीय ललित गिरी रहेको खुलेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिए। रुद्रमती पुल मुनिको धोबीखोलामा...