'दे दे प्यार दे २' बन्यो अजय देवगनको कोभिडपछिको पाँचौं सर्वाधिक कमाउने फिल्म
भारतीय अभिनेता अजय देवगनको फिल्म 'दे दे प्यार दे २' ले विश्वव्यापी बक्स अफिसमा 'भोला' को लाइफटाइम कमाइलाई उछिनेको छ। त्योसँगै 'दे दे प्यार दे २' अजय देवगनको कोभिड महामारीपछिको पाँचौं सर्वाधिक कमाउने फिल्म बनेको छ। अजय देवगन, रकुल प्रीत सिंह र आर...
