'वाह वाह मात्र पाएकी छैन, आँखाको कसिंगर पनि भएकी छु'
कोसँग साथी बन्ने? कस्तो घर-परिवारकोलाई साथी बनाउने? कुन जातको मान्छेलाई साथी बनाउने? सबै व्यक्तिले आफूले छनोट गरेको मान्छेलाई साथी बनाउन पाउँछन्? यस्ता कुरा कसले निर्धारण गर्छ? यो कुरा केही हदसम्म घरपरिवार र समाजसँग जोडिएको देखिन्छ। अभिभावकहरूले नै 'फलानो जस्तो मान्छेसँग नहिँड्नू' भनेको प्रशस्तै...