महिन्द्रा उत्सव योजनाअन्तर्गतका लक्की ड्र विजेताहरूलाई अग्नी ग्रुपद्वारा पुरस्कार हस्तान्तरण
नेपालका लागि महिन्द्रा अटोमोबाइल र ट्रयाक्टरहरूको आधिकारीक वितरक अग्नी ग्रुपले विश्वकर्मा पूजा, दसैं, तिहार र छठ पूजालाई लक्षित गरी 'महिन्द्रा उत्सव २०२३' विशेष योजना महिन्द्रा ट्रयाक्टर खरिद गर्ने ग्राहकहरूका लागि लागु गरेको थियो। उक्त योजना अन्तर्गतका विजेताहरूको नामावली लक्की ड्रमार्फत् गत...