ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

कांग्रेस प्रवक्तालाई प्रश्न- घोषणा पत्र कहिले आउँछ?

५ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसले घोषणा पत्र लेखनका लागि सभापति गगन थापा संयोजकत्वमा समिति बनाएको छ। उक्त समितिले घोषणा पत्र लेखनको कामलाई अन्तिम रूप दिने तयारी गरिरहेको प्रवक्ता देवराज चालिसेको भनाइ छ। केही पार्टीहरूले घोषणा पत्र/प्रतिबद्धता पत्र जारी गरिसकेको अवस्था छ। निर्वाचन आयोगले...

दार्चुला प्रहरी हवल्दार हत्या प्रकरणमा अहिलेसम्म ४ जना पक्राउ

१४ मिनेट अघि   सेतोपाटी

दार्चुलामा प्रहरी हवल्दार योगेन्द्र घर्तीको हत्या अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।  दार्चुला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक हेमराज भट्टका अनुसार हवल्दार घर्तीको हत्या घटनामा संलग्नमध्ये ४१ वर्षीय राजेन्द्र डडाललाई मंगलबार राति नियन्त्रणमा लिइएको हो। त्यसपूर्व नै ४० वर्षीया मनमती आउजी,...

यी सेयर किन्न ब्रोकरबाट पाइनेछ कर्जा

१७ मिनेट अघि   सेतोपाटी

नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले ब्रोकरमार्फत् कर्जा (मार्जिन) लिएर कारोबार गर्न सकिने कम्पनीहरूको सूची सार्वजनिक गरेको छ। नेपाल धितोपत्र बोर्डले मार्जिन कारोबार सुविधासम्बन्धी निर्देशिका २०८२ स्वीकृत गरेसँगै नेप्सेले कम्पनीहरूको सूची सार्वजनिक गरेको हो। आगामी फागुन १ गतेदेखि यो निर्देशिका कार्यान्वयनमा आउने भएको...

शिवरात्रीका लागि सजाउन थालियो पाशुपत क्षेत्र, आउन थाले बाबाहरू (तस्बिरहरू)

२३ मिनेट अघि   सेतोपाटी

यस वर्षको महाशिवरात्रीको तयारी तीव्र पारिएको छ। पशुपति क्षेत्र विकास कोषले पशुपति मन्दिर परिसरमा सरसफाइ र रंगरोगन गरिएको छ। महाशिवरात्री पर्वमा पशुपति क्षेत्रमा दर्शन गर्न आउने भक्तालुहरुलाई व्यवस्थित रुपमा दर्शन गराउने कार्यलाई कोषले प्रभावकारी बनाउन थालेको छ। महाशिवरात्रीकै लागि बाबाहरू पनि पशुपति...

कोइरालाले गरे बूढीगंगाको ७ वडामा एकै दिन कार्यालय उद्घाटन

२५ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले मोरङ क्षेत्र नम्बर ६ मा पार्टी कार्यालय उद्घाटन गरेका छन्। कोइरालाको सचिवालयका अनुसार नेता कोइरालाले एकै दिन ७ वटा वडामा कार्यालय उद्घाटन गरेका हुन्। आसन्न निर्वाचनलाई लक्षित गर्दै कांग्रेस बूढीगंगा गाउँपालिका वडा नं. १, २,...

राजपाल यादवलाई सोनू सूदसहित कलाकारहरूको सहयोग प्रस्ताव

३२ मिनेट अघि   सेतोपाटी

बलिउड अभिनेता राजपाल यादव आर्थिक तथा कानुनी समस्यामा परेपछि फिल्म उद्योगका विभिन्न व्यक्तिहरूले उनलाई सहयोगको प्रस्ताव गरेका छन्। ९ करोड भारतीय रूपैयाँ ऋण र चेक बाउन्ससम्बन्धी मुद्दामा अदालतको आदेशपछि उनी जेलमा छन्।  उनले गत बिहीबार दिल्लीको तिहाड जेलसमक्ष आत्मसमर्पण गरेका...

फागुन ११ गतेदेखि आइपिओ बिक्री गर्दै एपोलो हाइड्रोपावर

१ घण्टा अघि   सेतोपाटी

एपोलो हाइड्रोपावर लिमिटेडले फागुन ११ गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ।  कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो। कम्पनीले जारी पुँजी ५७ करोड रूपैयाँको ३० प्रतिशत अर्थात १४...

१ करोडको ठेक्कामा पटक-पटक म्याद थप, तैपनि बनेन

१ घण्टा अघि   सेतोपाटी

मकवानपुरको थाहा नगरपालिका वडा नं ९ स्थित स्वच्छन्द भैरवदेखि खलिवन जाने सडकमा बक्स कल्भर्ट निर्माण नहुँदा सर्वसाधरण मर्कामा परेका छन्। कल्भर्ट बनाउने काम अलपत्र अवस्थामा छाडिएका कारण स्थानीय आवत-जावतमा सास्ती खेप्नुपरेको छ। पटक पटक म्याद थप गर्दा पनि काम नगरेर...

निगमको टेकु कार्यालयबाट पनि उपभोक्ताले ग्यास पाउने

१ घण्टा अघि   सेतोपाटी

उपभोक्ताले नेपाल आयल निगमको काठमाडौंको टेकुस्थित कार्यालयबाट खाना पकाउने (एलपी) ग्यास खरिद गर्न पाउने भएका छन्। खाना पकाउने ग्यासको सहजीकरणका लागि निगमले टेकु कार्यालय परिसरमै ग्यास बिक्री गर्ने व्यवस्था मिलाएको हो।  निगमले सम्बन्धित ग्यास उद्योगहरूसँग समन्वय गरेर टेकु परिसरमा नेपाल...

दलहरूले चुनावी घोषणापत्रमा सम्बोधन गर्नुपर्ने सहकारी मुद्दा

१ घण्टा अघि   सेतोपाटी

मुलुक संसदीय निर्वाचनको संघारमा छ। राजनीतिक दलहरू निर्वाचन घोषणापत्रलाई अन्तिम रूप दिने प्रक्रियामै रहे पनि चुनावी अभियान सुरू भइसकेको छ र मुलुक चुनावमय भएको छ। यसपालि निर्वाचनको केन्द्रीय मुद्दा र निर्वाचनपछि सरकारको प्रथम प्राथमिकता आर्थिक रूपान्तरण हुनुपर्छ। त्यसका लागि अर्थतन्त्रका...

काठमाडौं १ का स्वतन्त्र उम्मेदवार राजानन्द माण्डव्यले गरे राप्रपाका रवीन्द्र मिश्रलाई समर्थन

१ घण्टा अघि   सेतोपाटी

काठमाडौं क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवारी दिएर फिर्ता लिएका राजानन्द माण्डव्यले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार रवीन्द्र मिश्रलाई समर्थन गर्ने भएका छन्।  माण्डव्यले माघ ६ गते स्वतन्त्र उम्मेदवारी दिए पनि पछि फिर्ता लिएका थिए। उनले आफ्नो उम्मेदवारी फिर्ता लिँदै...

अर्पण थापाको निर्देशनमा बन्दै 'फ्रेन्च किस', रेखा थापा जोडिइन्

१ घण्टा अघि   सेतोपाटी

अभिनेत्री रेखा थापा फिल्म 'फ्रेन्च किस' मा अनुबन्धित भएकी छन्। छायाकंनरत फिल्मको निर्माणपक्षले अभिनेत्री रेखालाई अनुबन्ध गरेको हो। यो फिल्मको केही दिनदेखि चितवनका विभिन्न स्थानमा छायांकन भइरहेको छ।  नयाँ पुस्ताको प्रेमकथा भन्ने ‘फ्रेन्च किस’ मा रेखालाई अनुबन्ध गरेको जानकारी दिँदै कार्यकारी...

अख्तियार प्रमुख धम्क्याउने प्रकाश पाठकलाई ल्याइयो नेपाल

१ घण्टा अघि   सेतोपाटी

उच्च पदस्थ व्यक्तिहरूलाई ज्यान मार्ने धम्की दिएका प्रकाश पाठकलाई प्रहरीले फिलिपिन्सबाट नेपालमा फिर्ता ल्याएको छ। पाठकलाई बुधबार फिलिपिन्सबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले जानकारी दिए। पाठकलाई लिन नेपाल प्रहरीको टोली फिलिपिन्स गएको थियो। जिल्ला...

प्रदर्शन मिति घोषणा गर्दै 'लालीबजार' को टिजर सार्वजनिक (भिडिओ)

१ घण्टा अघि   सेतोपाटी

षट्कोण आर्ट्सको निर्माणमा बनेको फिल्म 'लालीबजार' आगामी वर्ष २०८३ को बैशाखमा प्रदर्शनमा आउने भएको छ। निर्माताले बुधबार टिजर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेका हुन्। फिल्म बैशाख १८ गतेदेखि प्रदर्शनमा आउने भएको हो।  सार्वजनिक टिजरमा फिल्मका मुख्य पात्रहरूलाई समेट्दै कथाबस्तुबारे संकेत...

६ महिनामा प्रदेश सरकारको बजेट खर्च १४ प्रतिशत मात्रै

२ घण्टा अघि   सेतोपाटी

चालु आर्थिक वर्षमा प्रदेश सरकारको बजेट कार्यान्वयन थप कमजोर देखिएको छ। यो वर्षको लागि सात वटा प्रदेश सरकारले २ खर्ब ८७ अर्ब रूपैयाँ बजेट विनियोजन गरेका थिए। तर, ६ महिनाको अवधिमा ४० अर्ब ७० करोड रूपैयाँ मात्रै खर्च गरेका छन्।...

सरकारी कार्यालयको सेवा चुस्त बनाउन गगन थापाका तीन योजना

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारी कार्यालयमा हुने ढिलासुस्ती अन्त्य गरी सेवाग्राहीलाई चुस्त ढंगले सेवा दिनका लागि आफ्नो योजना अघि सारेका छन्। बुधबार भिडिओ सन्देशमार्फत सभापति थापाले मालपोत कार्यालय, राहदानी विभागदेखि विश्वविद्यालयको प्रमाणपत्र लिन समेत लामो लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्यका...

पूर्वडिआइजी रञ्जन कोइरालाको बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ

२ घण्टा अघि   सेतोपाटी

श्रीमतीको हत्या गर्ने सशस्त्र प्रहरीका पूर्वडिआइजी रञ्जन कोइरालाले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ भएको छ। बुधबार न्यायाधीश महेश शर्मा पौडेल र बालकृष्ण ढकालको इजलासमा बन्दी प्रत्यक्षीकरणको सुनुवाइ भएको हो। आजै आदेश आउने सम्भावना छ। कोइरालाले आफूलाई कैदमुक्त गर्न माग...

उच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता नदिएसँगै एन्फा निर्वाचनको बाटो खुल्यो

२ घण्टा अघि   सेतोपाटी

उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचनको विषयमा परेको दुई वटा रिटमा यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता नदिने अर्को आदेश दिएको छ।  आजका लागि तोकिएको निर्वाचनको विषयमा अमित खत्री तथा उपाध्यक्ष विराटजंग शाहीले छुट्टा छुट्टै रिट  दायर...

प्रिमियर स्कुलले वर्ल्ड स्कलर्स कप २०२६ मा रच्यो इतिहास

२ घण्टा अघि   सेतोपाटी

प्रिमियर इन्टरनेसनल आइबी कन्टिनम स्कुलले वर्ल्ड स्कलर्स कप २०२६ काठमाडौं क्षेत्रीय प्रतियोगितामा ऐतिहासिक उपलब्धि हासिल गरेको छ। यस प्रतियोगितामा प्रिमियरले एकैपटक सबैभन्दा ठूलो व्यक्तिगत पुरस्कार ज्याक कौर अवार्ड, ओभरअल च्याम्पियन टिमको उपाधि र ७०० भन्दा बढी पदक तथा १८ ट्रफी जित्दै सबैको ध्यान तानेको...

भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकार हो- प्रधानमन्त्री कार्की

२ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकारको भएको बताएकी छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ३५औं स्थापना दिवसको अवसरमा बुधबार प्रधानमन्त्री कार्कीले देशमा भ्रष्टाचार नियन्त्रणका लागि पर्याप्त संरचना, कानुन, नीतिगत व्यवस्था भएको बताइन्। तर पनि भ्रष्टाचार निवारणको माग राखेर भदौ...

लगातार चौथो दिन पनि बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?

३ घण्टा अघि   सेतोपाटी

नेपाली बजारमा आज (बुधबार) पनि सुनको मूल्य बढेको छ।  गत आइतबारदेखि बढ्ने क्रममा रहेको सुनको मूल्यले यसदिन पनि निरन्तरता पाएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ६ हजार ६ सय रूपैयाँ पुगेको छ।  मंगलबार सुन...

क्यानडामा विद्यालयभित्रै छिरेर एक महिलाले चलाइन् अन्धाधुन्ध गोली, १० जनाको मृत्यु

३ घण्टा अघि   सेतोपाटी

क्यानडाको एक विद्यालयमा गोली चल्दा १० जनाको मृत्यु भएको छ। ब्रिटिस कोलम्बिया राज्यको टम्बलर रिजस्थित एउटा माध्यमिक विद्यालयभित्र अन्धाधुन्ध गोली चल्दा १० जनाको मृत्यु भएको हो। गोली चलेको विद्यालय रहेको टम्बलर रिज उत्तरी ब्रिटिस कोलम्बियाको दुर्गम नगरपालिका हो। यो रकी...

प्रशंसा होइन ‘एक्सपोजर’ खोजिरहेको नेपाली क्रिकेट

३ घण्टा अघि   सेतोपाटी

आइसिसी टी-२० विश्वकप २०२६ को पहिलो खेलमा नेपालले उपाधि दाबेदार इंग्ल्यान्डविरूद्ध गरेको प्रदर्शनको चर्चा अझै सेलाएको छैन। खेलपछि समाजिक सञ्जालमा क्रिकेटका हस्तीले नेपालको प्रशंसा गरे। विभिन्न आइपिएल टोलीले प्रोत्साहन गरे। नेपालको प्रशंसामा समाजिक सञ्जालमा मात्र सीमित छैनन्। भारतको मुम्बईका गल्ली...

भारतीय ओपनर अशिषेक शर्मा अस्पताल भर्ना

३ घण्टा अघि   सेतोपाटी

भारतीय राष्ट्रिय क्रिकेट टोलीका ओपनर अभिषेक शर्मा पेटको संक्रमणका कारण दिल्लीको एक अस्पतालमा भर्ना भएका छन्। यसले गर्दा बिहीबार दिल्लीमा आइसिसी टी-२० विश्वकप २०२८ अन्तर्गत नामिबियाविरुद्ध हुने खेलमा उनी खेल्ने कुरा शंकास्पद बनेको छ। पीटीआईका अनुसार अभिषेक विगत दुई दिनदेखि अस्पतालमा...