नेपालमा कालोसूचीमा रहेको कम्पनीले पनि विदेशबाट लगानी भित्र्याउन सक्ने!
अब सबै प्रकारको विदेशी लगानी भित्र्याउन राष्ट्र बैंकको अनुमति नचाहिने भएको छ। राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ (पाँचौं संशोधन) मार्फत कम्पनीहरूले विदेशी लगानी नेपाल भित्र्याउन र बाहिर लैजान केन्द्रीय बैंकको अनुमति नचाहिने, नेपालमा कालोसूचीमा रहेको कम्पनीले...
