कांग्रेसले तोक्यो प्रधानमन्त्री, मन्त्री र सांसद हुन पाइने कार्यकाल, कुनमा कति?
नेपाली कांग्रेसको जारी दोस्रो विशेष महाधिवेशनले पार्टी विधान संशोधन गर्दै राष्ट्रपतिदेखि प्रधानमन्त्री, मन्त्री र सांसदसम्मको कार्यकाल अवधि किटान गरेको छ। पार्टी विधानको अंग बनाउने गरी विशेष महाधिवेशनको बन्द सत्रले मंगलबार विधान संशोधन प्रस्ताव पारित गरेको हो। संशोधित विधान अनुसार अबदेखि...
