रवि र बालेन मिलेको विषयमा कांग्रेस प्रवक्ता भन्छन्- खासै प्रभाव पर्ने देखेको छैन
नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरका मेयर बालेन शाहबीच एक भएर अघि बढ्ने सहमतिमा हस्ताक्षर भएको विषयले खासै प्रभाव नपार्ने टिप्पणी गरेका छन्। आज केन्द्रीय कार्यालय सानेपामा पत्रकारहरूसँग कुराकानी गर्दै प्रवक्ता महतले रवि र बालेन...
