'गोविन्द वियोगी पत्रकारिता पुरस्कार–२०८२' डा. जगत नेपाललाई
यस वर्षको 'गोविन्द वियोगी पत्रकारिता पुरस्कार–२०८२' रत्न राज्यलक्ष्मी क्याम्पस, पत्रकारिता तथा आमसञ्चार विभागका प्रमुख डा. जगत नेपाललाई प्रदान गरिने भएको छ। सम्पादक समाज नेपालले संस्थापक अध्यक्ष एवं वरिष्ठ पत्रकार गोविन्द वियोगीको स्मरणमा स्थापना गरिएको सो पुरस्कार विभागका प्रमुख डा. नेपाललाई...
