ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

जसपा नेपालको संघर्षका कार्यक्रम सुरू, आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

९ मिनेट अघि   सेतोपाटी

जनता समाजवादी पार्टी (जसपा) नेपालले बुधबारदेखि संर्षका कार्यक्रम सुरू गर्ने भएको छ। पार्टीको केन्द्रीय कार्यकारिणी समितिको हालै सम्पन्न बैठकले पार्टीले उठाउँदै आएका मुख्य माग र राष्ट्रिय मुद्दाहरू सार्वजनिक गर्दै संघर्षको कार्यक्रम घोषणा गरेबमोजिम बुधबार जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र...

ओलीले जाँचबुझ आयोगमा लुरूलुरू बयान दिन जान्नँ भनेका छन्, नगए के हुन्छ कानुनी कारबाही?

१९ मिनेट अघि   सेतोपाटी

नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ र २४ को घटना छानबिन गर्न बनेको जाँचबुझ आयोगलाई 'बोगस' भन्दै आएका छन्। केही समयअघि पत्रकार सम्मेलनमा उनले भनेका थिए, 'बोगस आयोगले बोलायो भन्दैमा केपी ओली लुरूलुरू बयान दिन जाँदैन।'...

बिहानको असन इन्द्रचोक बजार, तस्वीरहरू

२३ मिनेट अघि   थाहाखबर

काठमाडौं : देशकै प्रमुख र पुरानो व्यापारिक केन्द्र हो काठमाडौं को असन र इन्द्रचोक क्षेत्र।  लिच्छविकालदेखि नै व्यापारका लागि चर्चित असन इन्द्रचोक क्षेत्र मल्लकालसम्म आइपुग्दा दक्षिणमा भारत र उत्तरमा तिब्बतसँगको मुख्य व्यापारिक केन्द्र रूप स्थापित भएको थियो। दिनको समयमा जति गुल्जार...

युद्ध रोक्ने विषयमा पुटिनसँग छलफल गर्न ट्रम्पले मस्को पठाउँदैछन् आफ्ना दुई विश्वास पात्र

२५ मिनेट अघि   सेतोपाटी

युक्रेनको शान्ति योजनामा छलफल गरी टुंगो लगाउन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना दुई विश्वास पात्रलाई छिट्टै रूस पठाउने भएका छन्। ट्रम्पले मध्यपूर्व हेर्ने आफ्ना विशेष दूत स्टिभ विटकोफ र ज्वाँइ ज्यारेड कुश्नरलाई मस्को पठाउन लागेको अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको...

१२ हजार वर्षपछि अफ्रिकामा फुटेको ज्वालामुखीको असर नेपालसम्म, यसको खरानी कति खतरनाक?

३२ मिनेट अघि   सेतोपाटी

अफ्रिकाको इथियोपियामा आइतबार बिहान विस्फोट भएको ज्वालामुखीको खरानी र धुवाँ भारत हुँदै नेपालसम्म आइपुगेको छ। ज्वालामुखीबाट निस्केको खरानीयुक्त बादल कति खतरनाक होला भन्ने चासोको विषय बनेको छ। करिब १२ हजार वर्षपछि पहिलो पटक विस्फोट भएको हायली गुब्बी ज्वालामुखीबाट खरानी, धुवाँ र...

अरूण तेस्रो जलविद्युत परियोजनाका मुद्दा सम्बोधन गर्ने सहमति

४३ मिनेट अघि   सेतोपाटी

अरूण तेस्रो जलविद्युत परियोजनामा देखा परेका मुद्दाहरूलाई सम्बोधन गर्ने सहमति भएको छ। लगानी बोर्ड, विकासकर्ता कम्पनी एसएपिडिसी, जिल्ला समन्वय समिति, सम्बद्ध स्थानीय तह र जिल्ला विकास प्रशासन कार्यालयले आपसी समन्वयमा परियोजना विकास सम्झौताको प्रावधान समेतलाई विचार गरी परियोजनाबारे उठेका विभिन्न...

काठमाडौंमै बसेर आफ्नो जिल्लाको भोट हाल्न कति सहज, कति कठिन?

५४ मिनेट अघि   सेतोपाटी

पढाइ वा जागिरका लागि काठमाडौंमा अस्थायी बसोबास गरिरहेका सबै मतदाता भोट हाल्न आफ्नो निर्वाचन क्षेत्र जान भ्याउँदैनन्। यही कारणले मतदानको अधिकारबाट वञ्चित रहने मतदाताहरूको संख्या ठूलो छ। यो समस्या काठमाडौंको मात्र होइन, देशका धेरै सहरी क्षेत्रमा अस्थायी बसोबास गरिरहेका मतदाताको हो,...

शरीरमा आगो लगाएका पुरुषको मृत्यु

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सर्लाहीको लालबन्दीमा शरीरमा आगो लगाएका पुरुषको बुधबार बिहान उपचारका क्रममा मृत्यु भएको छ। मङ्गलबार साँझ पूर्वपश्चिम राजमार्गस्थित लालबन्दी नगरपालिका- ७, मा रहेको डुमडुमे मन्दिर अगाडि पेट्रोल छर्किएर शरीरमा आगो लगाएका झापाको गौरादह नगरपालिका-२, का ५५ वर्षीय सूर्यप्रसाद पोखरेलको प्रादेशिक...

२७ वर्षको कैद भुक्तान गर्न जेल पठाइयो ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारोलाई

१ घण्टा अघि   सेतोपाटी

ब्राजिलका पूर्वराष्ट्रपति जैर बोल्सोनारोलाई जेल पठाइएको छ। शुक्रबार ब्रासिलियास्थित उनकै घरबाट पक्राउ परेका बोल्सोनारोलाई  सर्वोच्च अदालतले कैद भुक्तान गर्न जेल पठाउन आदेश गरेको हो। सर्वोच्च अदालतले उनलाई २७ वर्ष जेल सजायको फैसला यसअघि नै गरेको थियो। तर उनको स्वास्थ्यका कारण...

कांग्रेस विशेष महाधिवेशन पक्षधर नेताहरूको भेला आज, केन्द्रीय कार्यसमितिलाई ‘अल्टिमेटम’ दिने

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : केन्द्रीय कार्यसमितिको आघिल्लो दिन बुधबार कांग्रेसका विशेष महाधिवेशन पक्षधर नेताहरूले भेला आयोजना गरेका छन्। देशभरबाट आएका महाधिवेशन प्रतिनिधि र केन्द्रीय नेताहरूको सहभागितामा दिउँसो १ बजे राष्ट्रिय सभागृहमा भेला बोलाइएको छ।  भेलाले ५४ प्रतिशत सांसदको हस्ताक्षरको आधारमा विशेष महाधिवेशन तोक्न...

आज ‘रामकलेवा’ गरी रामसीता विवाह उत्सव समापन गरिँदै

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ  : जनकपुरधाममा जारी राम सीता विवाह महोत्सव बुधबार सम्पन्न हुँदैछ। रामकलेवा विधि गरेसँगै महोत्सव सम्पन्न हुनेछ।  भारतबाट आएका पाहुनालाई बिदा गरिने कार्यलाई रामकलेवा भनिन्छ । रामकलेवामा भारत र अन्य स्थानबाट आएका साधुसन्त तथा श्रद्धालुलाई ३६ प्रकारका व्यञ्जनसहित भोजन र दक्षिणा...

मंगलबारको सेयर बजारले के संकेत गर्‍यो?

१ घण्टा अघि   सेतोपाटी

दुई दिन उच्च अंकले बढेको नेप्से परिसूचक मंगलबार सामान्य अंकले मात्र बढ्यो। दिनभरको उच्च उतारचढावपछि अन्तमा बजार केही अंक उकालो लागेको थियो। अब अहिलेको बजारले के संकेत गरिरहेको छ त?  यसलाई केही प्राविधिक विश्लेषणका औजारहरूबाट नियालौं।  सेयर बजारमा देखिने मैनबत्ती...

प्रदीप ज्ञवालीले उठाए कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको अभिव्यक्तिमा प्रश्न

१ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको अभिव्यक्तिमाथि प्रश्न उठाएका छन्। ज्ञवालीले भण्डारीले पहिलो संविधान सभाका बेला हजारौं लडाकु र हतियार बाहिरै राखेर निर्वाचन गराएको सन्दर्भ उल्लेख गरेको भन्दै ज्ञवालीले टिप्पणी गरेका हुन्। ‘कार्यवाहक प्रमुख...

प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ताको समय आज सकिँदै

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय बुधबार सकिँदैछ। नयाँ दल दर्ताको समय भने मंसिर ७ गते नै सकिसकेको छ।  यो समयमा नयाँ ३६ दल दर्ता भएसँगै दलहरुको संख्या १३२ पुगेको...

छोराको कुटपिटबाट बुवाको मृत्यु

२ घण्टा अघि   सेतोपाटी

नवलपरासी पूर्वमा छोराको कुटपिटबाट बुवाको मृत्यु भएको छ। मंगलबार राति पौने १२ बजे नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिका-१ जुगेपानीका ६० वर्षीय रामबहादुर विकलाई उनकै छोरा ३० वर्षीय सन्तकुमार विकले कुटपिट गरेका थिए। जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका अनुसार घरायसी विवाद र...

जसपा नेपालले आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा) नेपालले बुधबारदेखि सङ्घर्षका कार्यक्रम शुरु गर्ने भएको छ। पार्टीको केन्द्रीय कार्यकारिणी समितिको हालै सम्पन्न बैठकले पार्टीले उठाउँदै आएका मुख्य माग र राष्ट्रिय मुद्दाहरु सार्वजनिक गर्दै सङ्घर्षको कार्यक्रम घोषणा गरेबमोजिम बुधबार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र...

सम्पर्कविहीन यी २७ प्रहरीलाई सात दिनभित्र हाजिर हुन प्रधान कार्यालयको निर्देशन

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाल प्रहरीले गैरहाजिर रहेका २७ कर्मचारीलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको छ। बाटोको म्याद बाहेक सात दिनभित्र हाजिर हुन उनीहरूलाई प्रधान कार्यालयले प्रधान कार्यालयले निर्देशन दिएको हो । कार्यालयमा उपस्थित हुँदा गैरहाजिर हुनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण नबुझाए कानूनबमोजिम कारबाही...

२७ जना प्रहरीलाई सेवाबाट हटाउने तयारी, सोध्यो स्पष्टीकरण

२ घण्टा अघि   सेतोपाटी

भदौ यता २७ जना प्रहरी आफूखुशी गैरहाजिर रहेको खुलेको छ। प्रहरी प्रधान कार्यालयले बुधबार सूचना जारी गरी गैरहाजिर रहेका ती २७ प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन भनेको हो। भदौ र असोज महिनाका विभिन्न मितिमा बिदा लिएर बिदा सकिँदासमेत कार्यालयमा...

‘फागुन २१ गते निर्वाचन सुनिश्चित भएको मान्नु भ्रम मात्रै’

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचन आयोगमा दल दर्ता भएको आधारमा फागुन २१ गते निर्वाचन सुनिश्चित भएको मान्न नसकिने प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमा लेखेर उनले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको  र यसको संवैधानिक परीक्षण सर्वोच्च अदालतमा भइरहेको वेला...

आफैलाई आगो लगाएका पुरूषको उपचार क्रममा मृत्यु

२ घण्टा अघि   सेतोपाटी

सर्लाहीमा आफैलाई आगो लगाएका एक पुरूषको उपचार क्रममा मृत्यु भएको छ। सर्लाहीको लालबन्दी नगरपालिका-७ डुमडुमेमा अन्दाजी मोरङ  घर भएका ५५ सूर्यप्रसाद पोखरेलले मंगलबार बेलुकी ७:४० बजे  शरीरमा पेट्रोल छरेर आफैलाई आगो लगाएका थिए। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार जलिरहेको अवस्थामा...

डेनमार्कमा नेपाली व्यवसाय प्रवर्द्धन र आर्थिक कूटनीति विषयक अन्तरक्रिया

३ घण्टा अघि   सेतोपाटी

नेपाली दूतावास  डेनमार्क र नेपलिज बिजनेस एसोसियसन डेनमार्कले संयुक्त रूपमा नेपाली व्यवसाय प्रवर्द्धन तथा आर्थिक कुटनीति सुदृढीकरणमा केन्द्रित रहेर अन्तरक्रिया कार्यक्रम गरेका छन्। कार्यक्रममा डेनमार्कका लागि नेपाली राजदूत सुम्निमा तुलाधरले नेपाली समुदाय र व्यवसायीलाई प्रत्यक्ष–अप्रत्यक्ष सहयोग गर्न दूतावास सदैव तत्पर...

आज यस्तो रहनेछ मौसम

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन।  मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। दिउँसो कोशी प्रदेशको पहाडी तथा हिमाली भूभागमा...

यस्तो रहनेछ आज दिनभरिको मौसम

३ घण्टा अघि   सेतोपाटी

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको बताएको छ। बुधबार दिउँसो कोशी प्रदेशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदल रहनेछ। महाशाखाका अनुसार बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। मौसमविद विनोद पोखरेलले...

एनपिएलमा आज विराटनगर किंग्स र चितवन राइनोज भिड्दै

३ घण्टा अघि   सेतोपाटी

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा आज विराटनगर किंग्स र चितवन राइनोज भिड्दैछन्। त्रिवि क्रिकेट मैदानमा अपराह्न ४ बजे दुई टोलीबीच भिडन्त हुँदैछ। प्रतियोगितामा तीन खेल खेलेको विराटनगर अपराजित छ। पहिलो खेलमा पोखरा एभेन्जर्सलाई ५३ रनले हराएको विराटनगरले दोस्रो खेलमा...