४७ वर्षपछि अमेरिका र इरानबीच पहिलो पटक प्रत्यक्ष वार्ता
सन् १९७९ को इस्लामिक क्रान्तिपछि संयुक्त राज्य अमेरिका र इरानका उच्च अधिकारीहरूबीच पहिलो पटक प्रत्यक्ष 'फेस–टु–फेस' (आमनेसामने) वार्ता भएको छ। पाकिस्तानको राजधानी इस्लामावादमा भएको युद्धविराम सम्बन्धी ऐतिहासिक वार्ताको पहिलो चरण सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यम अलजजिराका अनुसार मध्यस्थतामा संलग्न...
