ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

चखौरामा रैथाने खानाको महोत्सव (तस्बिरहरु)

२१ मिनेट अघि   सेतोपाटी

दाङको दंगीशरण गाउँपालिका – ३ चखौरामा रैथाने खानाको महोत्सव जारी छ। तुलसीपुर बजारदेखि करिब ११ किलोमिटर पश्चिमको चखौरा थारु संग्रहालय परिसरमा मौलिक कला संस्कृति र रैथाने परिकारको पर्बद्धन गर्ने उदेश्यले शुक्रबारदेखि महोत्सव सुरुवात भएको हो । तीन दिनसम्म संचालन हुने...

त्रिभुवन विमानस्थलबाट अमेरिकी नागरिक पक्राउ

३७ मिनेट अघि   सेतोपाटी

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजा/भाङको तेल जस्तो देखिने तरल पदार्थ रहेको १.२५ लिटरको पाँच थान बोतलसहित एक जना अमेरिकी नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नागरिक राहदानी नम्बर ए ८३४८८४८७ वाहक ४६ वर्षीय ओग्नियन पेट्रोभ रहेको विमानस्थल सुरक्षा कार्यालयका प्रहरी...

गगन थापाको आह्वान- जीत हार होइन विधिको कुरा हो, एकताबद्ध बनौं

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्च अदालतले गगन थापा नेतृत्वको विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई  वैधानिकता दिएपछि सभापति थापाले एकताबद्ध कांग्रेसका लागि एकजुट हुन आह्वान गरेका छन्। शुक्रबार सर्वोच्च अदालतका  न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले  निर्वाचन आयोगको निर्णय सदर...

सेताम्मे हिउँले ढाकेको भैरवकुण्ड (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

भोटेकोशी गाउँपालिका शिरभेगमा अवस्थित ‘भैरवकुण्ड’ मा विशेषगरी धार्मिक आस्था, विश्वास र पर्यटकीय दृष्टिकोणले प्रख्यात बनाएको छ।  भैरवकुण्डलाई हिन्दु र बौद्ध धर्मावलम्बीहरूको आस्था र विश्वासका कुण्डको रूपमा लिइन्छ।  विशेषतः शेर्पा समुदायले भैरवकुण्डलाई ‘आमा छयूमेन’का रूपमा पूजा गर्छन्।  समुन्द्री सतहबाट ४ हजार १२४ मिटर उचाइमा...

कर्णालीमा डुंगा पल्टिएपछि ९ वर्षीय बालकले पौडिएर ज्यान जोगाए, गाउँलेलाई खबर गरे

१ घण्टा अघि   सेतोपाटी

कर्णाली नदीमा डुंगा पल्टिँदा तीन दिनदेखि  बेपत्ता बाबु छोराको खोजी कार्य शनिबार पनि जारी छ। अछामको तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानमा डुंगा पल्टिँदा तुर्माखाँद –३ बल्देका ३५ वर्षीय पहलसिंह बुढा र उनका १३ वर्षीय छोरा नरि बुढा बिहीबार बेलुकादेखि बेपत्ता छन्। आफ्नो...

मोटरसाइकल दुर्घटनामा मृत्यु भएका व्यक्तिको सनाखत

२ घण्टा अघि   सेतोपाटी

धरान–चतरा सडकखण्डअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१८ भक्तिचोकस्थित सडकमा दुई वटा मोटरसाइकल ठोक्किँदा मृत्यु भएका एक जनाको सनाखत भएको छ। मृत्यु हुनेमा बा प्र ०३–००५ प ७२१९ नम्बरको मोटरसाइकलमा पछाडि सवार मकवानपुरको बागमती गाउँपालिका–७ फापरबारी निवासी ४१ वर्षीय सूर्यबहादुर थोकर रहेको जिल्ला प्रहरी...

उपचार गरेको भिडिओ सार्वजनिक गरेपछि डा. साहलाई काउन्सिलले सोध्यो स्पष्टीकरण

३ घण्टा अघि   सेतोपाटी

बिरामीलाई उपचार गरेको भिडिओ सामाजिक सञ्जालमा राखेपछि रुपन्देहीका एक चिकित्सकलाई नेपाल मेडिकल काउन्सिलले स्पष्टीकरण माग गरेको छ। भैरहवाको सिद्धार्थनगर सिटी अस्पतालमा कार्यरत वरिष्ठ मुटु रोग विशेषज्ञ डा. सुधीर प्रसाद साहलाई काउन्सिलले सात दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न पत्र काटेको हो। डा....

इरानले गर्‍यो उच्च प्रशोधित युरेनियम अमेरिकालाई दिन अस्वीकार

३ घण्टा अघि   सेतोपाटी

इरानले उच्च प्रशोधित युरेनियम अमेरिकालाई हस्तान्तरण गर्न अस्वीकार गरेको छ। विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाइलले इरानी सरकारी टेलिभिजनसँगको कुराकानीमा उच्च प्रशोधित युरेनियम अमेरिकालाई हस्तान्तरण नगर्ने बताएका हुन्। समृद्ध युरेनिय कतै पनि स्थानान्तरण हुँदैन। अझै अमेरिकालाई हस्तान्तरण गर्ने विकल्प हाम्रा लागि...

‘ब्रान्ड’ बन्दै जस्बिरे चिया

४ घण्टा अघि   सेतोपाटी

विसं २०४२ मा पत्रकार तथा लेखक स्वर्गीय भैरव रिसाल स्विस सरकारको सहयोगमा सञ्चालित एक आलुखेतीसम्बन्धी परियोजनामा काम गर्न हालको इलाम नगरपालिका–४ जस्बिरे गाउँ आइपुगेका थिए। रिसालले यहाँ आउँदा आलुखेती मात्र होइन चिया रोप्न पनि सिकाएका थिए। त्यतिखेर चियाखेतीबारे ज्ञान आर्जन...

आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’

४ घण्टा अघि   सेतोपाटी

काठमाडौँ महानगरपालिकाले प्राचीन सहरी बस्ती असनको मौलिकता जोगाउन आजदेखि ‘भेहिकल फ्रि असन’ कार्यक्रम सुरु गरेको छ।   कामपाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले उक्त कार्यक्रम कःमिलाछी (कमलाक्षी) चोकदेखि असनसम्म, भोटाहिटी चोकदेखि असनसम्म र महाबौद्धबाट असनसम्मको क्षेत्रमा सञ्चालन हुने जानकारी दिए। हरेक शनिबार...

एमालेले संशोधन गर्‍यो आन्दोलनका कार्यक्रम

५ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले)ले आन्दोलनका कार्यक्रम संशोधन गरेको छ। महासचिव शंकर पोखरेलको अध्यक्षतामा शुक्रबार बसेको केन्द्रीय समिति बैठकले आन्दोलनका कार्यक्रम संशोधन गरेको हो। बैठकले पार्टी स्थापना दिवस विभिन्न रचनात्मक कार्यक्रम आयोजना गरी मनाउने निर्णय गरेको पार्टी कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी...

छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु, पाँच जना घाइते

५ घण्टा अघि   सेतोपाटी

मकवानपुरको छुट्टाछुट्टै स्थानमा शुक्रबार साँझ भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्। धरान–चतरा सडकखण्डअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१८ भक्तिचोकस्थित सडकमा दुई वटा मोटरसाइकल आपसमा ठोक्किंदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी...

कांग्रेसका दुई महामन्त्रीले भने– सर्वोच्चको फैसला जित हारको विषय होइन

६ घण्टा अघि   सेतोपाटी

सर्वाच्च अदालतले  नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धि विवादमा दिएको निर्णयलाई महामन्त्री गुरुराज घिमिरेले न्यायपूर्ण भएको टिप्पणी गरेका छन्। सर्वोच्चको आदेश आए लगत्तै उनले आफ्नो धारणा सार्वजनिक गर्दै कांग्रेसका सदस्यले आजसम्म देशमा विधि र पद्धतिका लागि अनवरत गरेको संघर्षको प्रतिफल भएको बताएका हुन्।...

एमाले राजधानी प्रदेश कमिटीले भन्यो- अविलम्ब पार्टी पुनर्गठन थालियोस्

६ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले)को राजधानी प्रदेश कमिटीले अविलम्ब पार्टी पुनर्गठन गर्न माग गरेको छ। राजधानी प्रदेश कमिटीले निर्वाचन समीक्षा, विकसित राजनितिक परिवेश र पार्टीले लिनुपर्ने आगामी कदमबारे पार्टी महासचिव शंकर पोखरेललाई शुक्रबार प्रतिवेदन बुझाउँदै यथाशीघ्र पार्टी पुनर्गठन गर्न सुझाएको हो। 'नवयुवाहरुको परिवर्तनप्रतिको...

पहाडी भूभागमा वर्षा र तराईमा गर्मी बढ्ने सम्भावना

६ घण्टा अघि   सेतोपाटी

हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। आज दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको  पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्ने सम्भावना छ। मधेश प्रदेश लगायत बाँकी पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्ने र...

मुटु स्वस्थ राख्न कति व्यायाम गर्ने, के खाने? (भिडिओ)

६ घण्टा अघि   सेतोपाटी

मुटुका रोगहरू धेरै प्रकारका हुन्छन्। प्रत्येक रोगका आफ्नै कारण हुन्छन्। मुटुका रोगहरूमध्ये सबभन्दा बढी देखिने भनेको मुटुको रक्तनलीसम्बन्धी रोग हो। अहिले आधुनिकीकरणले गर्दा यो समस्या बढेको छ। धूमपान, मद्यपान फेसनजस्तो हुनु, शारीरिक सक्रियता कम हुनु, खानपिनको लापरबाहीले गर्दा शरीरको मध्यभागमा मोटाइ बढेको...

गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिन सर्वोच्चले देखाएका ४ कारण

१४ घण्टा अघि   सेतोपाटी

सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट चुनिएको गगन थापा नेतृत्वको केन्द्रीय कार्य समितिलाई नै आधिकारिकता दिन चारवटा कारण देखाएको छ। शुक्रबार न्यायाधीश सारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले विशेष महाधिवेशनलाई वैधानिकता दिने निर्वाचन आयोगको निर्णय सदर गरेको हो। उक्त इजलासले चार कारण देखाउँदै...

वीरगन्ज महानगरको आर्थिक र प्रशासनिक अधिकार रद्द

१४ घण्टा अघि   सेतोपाटी

सरकारले खटाएको कर्मचारीलाई हाजिर नगराएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पर्साको वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको आर्थिक तथा प्रशासनिक अधिकार रद्द गरिदिएको छ। २०८२ फागुन १२ गतेको मन्त्रिपरिषद निर्णय अनुसार खटाइएका सहसचिवलाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा हाजिर नगराएपछि मन्त्रालयले यस्तो निर्णय गरेको हो। मन्त्रालयका अनुसार फागुन...

गगन थापाले भने– अदालतको आदेश कुरिरहेका सबै अब मूलधारमा आउनुहुन्छ, म संवाद सुरू गर्छु

१४ घण्टा अघि   सेतोपाटी

सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस केन्द्रीय कार्यसमितिलाई नै आधिकारिकता दिने निर्णय गरेपछि सभापति गगन थापाले अब पार्टीमा सबैलाई मिलाएर लैजान संवादलाई तीव्रता दिने बताएका छन्। सर्वोच्चको आदेशपछि पार्टीको अबको बाटो के हुन्छ भनेर सोधेको प्रश्नमा संक्षिप्ति प्रतिक्रिया दिँदै सभापति...

सर्वोच्चले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिक

१५ घण्टा अघि   सेतोपाटी

सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट चुनिएको गगन थापा नेतृत्वको केन्द्रीय कमिटिलाई नै आधिकारिकता प्रधान गरेको छ। शुक्रबार न्यायाधीश सारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले विशेष महाधिवेशनलाई वैधानिकता दिने निर्वाचन आयोगको निर्णय सदर गरेको छ। यो इजलासमा बिहीबारदेखि सुनुवाइ भएको थियो। गत पुसमा...

धितोपत्र बोर्ड अध्यक्ष सन्तोषनारायण श्रेष्ठले दिए राजीनामा

१५ घण्टा अघि   सेतोपाटी

नेपाल धितोपत्र बोर्ड अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा दिएका छन्। शुक्रबार उनले अर्थ मन्त्रालयमा राजीनामा पत्र बुझाएका हुन्। राजीनामा पत्र बोकेर मन्त्रालय पुगेका श्रेष्ठले आफूले स्वइच्छाले राजीनामा दिएको बताएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार श्रेष्ठले 'सरकारलाई सहयोग गर्न आफूले राजीखुसीले मार्ग...

बुटवलमा ४८ वटा अटोरिक्सा कारबाहीमा

१७ घण्टा अघि   सेतोपाटी

बुटवलका विभिन्न स्थानबाट प्रहरीले एकै दिन गरेको चेक जाँचका क्रममा फेला परेका ४८ वटा अटो रिक्सालाई कारबाही गरेको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय लुम्बिनी र इलाका प्रहरी कार्यालय बुटवलले गरेको संयुक्त चेक जाँचका क्रममा यी सवारी...

अस्पतालमा आराम गरिरहेका ओलीको छैन मन आराम!

१७ घण्टा अघि   सेतोपाटी

पित्तथैलीमा पत्थरीको शल्यक्रियापछि अस्पतालमा आराम गरिरहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको मन भने आराम छैन। त्रिवि शिक्षण अस्पतालको आइसियुबाट वार्डमा सारिएका उनी आफू पक्राउ पर्दा पार्टीले देशव्यापी आन्दोलन उराल्न नसकेको र संसदीय दल नेताले आफ्नै सल्लाहमा संसदमा बोलेको अभिव्यक्तिलाई...

नेसनल अवार्ड जितेको उत्कृष्ट तमिल फिल्म, हेर्नुस् युट्युबमा

१७ घण्टा अघि   सेतोपाटी

गुड फ्राइडे सिनेमा एक दिन चिहानघाटमा एक अज्ञात महिला आइपुग्छिन्। गर्भवती ती महिलाले छोरा पाउँछिन् र उनको मृत्यु हुन्छ। चिहानका रक्षकले ती बच्चा हुर्काउँछन्। चिथन शवहरूको बीचमा हुर्किन्छन्। त्यसैले उनको स्वभाव अनौठो हुन्छ। मानिसहरू र समाजसँग उनको सम्पर्क निकै कम हुन्छ। उनको व्यवहार मानसिक रूपमा विकास...