ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

सिन्धुली-रामछाप जोड्ने खैरेनीघाटमा बेलिब्रिज राखिँदै

९ मिनेट अघि   सेतोपाटी

सिन्धुली र रामेछापको सीमा रहेको सुनकोशी नदीको खैरेनीघाटमा बेलिब्रिज (फलामे पुल) जडान सुरू भएको छ। गत वर्षको असोजको भारी वर्षाका कारण रोशीखोला र सुनकोशी नदीमा आएको बाढीले नेपालथोक नजिक खैरेनीघाटको पक्की पुललाई क्षति पुर्‍याएपछि उक्त स्थानमा बेलिब्रिज जडान गर्न लागिएको...

धोबीखोला करिडोरको त्यो पाँच मिटर खण्ड, जहाँ खसिरहन्छ मान्छे र गाडी

१८ मिनेट अघि   सेतोपाटी

काठमाडौं महानगरपालिका-२९ मा पर्ने धोबीखोला करिडोरको रूद्रमति पुलमुनि बिहीबार बिहानै शव भेटियो। शवसँगै साइकल पनि थियो। प्रहरीले उक्त शव काभ्रे मण्डनदेउपुर नगरपालिका-१ घर भई हाल शंखमुल बस्दै आएका ५० वर्षीय ललित गिरीको भएको पुष्टि गरेको छ। रातको समय रूद्रमती पुल क्रस गर्न लाग्दा साइकलसहित खोलामा खसेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन...

छोटो तयारी भए पनि उपाधि जित्छौँ : एपिएफ

२० मिनेट अघि   थाहाखबर

काठमाडौँ : एपिएफकी कप्तान अनिता बस्नतेले पहिलोपल्ट हुन लागेको साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जित्ने विश्वास व्यक्त गरेकी छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रवारदेखि आगामी पुस ५ गतेसम्म क्लब च्याम्पियनसिप हुनेछन्। प्रतियोगिताअगाडि बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको पत्रकार सम्मेलनमा एपिएफका कप्तान...

भरतपुरमा प्राङ्गारिक सूर्यमुखी खेती

२३ मिनेट अघि   थाहाखबर

नारायणगढ : भरतपुर महानगरपालिका–१५, श्रीपुरका प्राङ्गारिक किसान चन्द्रप्रसाद अधिकारीले यस वर्ष २ बिघा १० कठ्ठा क्षेत्रफलमा शतप्रतिशत प्राङ्गारिक तरिकाले सूर्यमुखीखेती लगाएका छन्। अधिकारीका अनुसार २ वर्षअघि पनि सोही बाली लगाउँदा दाना तथा तेलको उच्च माग देखिएको र बाली चक्र प्रणालीअनुसार...

देउवासँग युवाहरूको आग्रह- कांग्रेसले नयाँ अनुहारलाई उम्मेदवार बनाउनुपर्छ

२४ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका केही युवाहरूले आज सभापति शेरबहादुर देउवालाई भेटेर प्रतिनिधि सभा चुनावमा पार्टीबाट युवाहरूलाई उम्मेदवार बनाउन आग्रह गरेका छन्।  नेविसंघ पूर्वमहामन्त्री सरोज थापासहित युवाहरूको एक समूहले सभापति देउवालाई निवास महाराजगञ्ज पुगेर शुक्रबार भेटवार्ता गरेका हुन्। ‘फागुन २१ गते हुने प्रतिनिधि...

काउन्सिलको विशेषज्ञ चिकित्सक स्पेशल एक्जाममा ७५ प्रतिशत चिकित्सक उत्तीर्ण

३७ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेपाल मेडिकल काउन्सिलले बुधबार लिएको विशेषज्ञ चिकित्सकहरुको लाइसेन्सका लागि विशेष परीक्षा (स्पेशल एक्जाम)मा ७५.२५ प्रतिशत उत्तीर्ण भएका छन्।  काउन्सिलका  रजिष्ट्रार डा. सतीशकुमार देवका अनुसार बुधबार लिएको विशेषज्ञ चिकित्सा लाइसेन्स परीक्षाका लागि विभिन्न २८ विषयका २०४ जनाले फारम भरेका...

एकता संवादका लागि रवि भेट्दैछौं- सुदन गुरूङ

४० मिनेट अघि   सेतोपाटी

हामी नेपालका संस्थापक सुदन गुरूङले एकता संवादका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग भेट्ने भएका छन्। उनले नख्खु कारागार पुगेर भेट्ने तयारी गरेका हुन्। गुरूङले सामाजिक सञ्जालमार्फत भेट्न लागेको बताएका हुन्। केही समयअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह...

लामो दूरीका सवारीसाधन बसपार्कबाट मात्रै छुटनुपर्ने, जथाभावी यात्रु चढाउने/ओराल्न नपाइने

५० मिनेट अघि   सेतोपाटी

काठमाडौं उपत्यकाबाट चल्ने लामो दुरीका सवारीसाधनहरूलाई अनिवार्य रूपमा बसपार्कबाट मात्रै छुट्नुपर्ने भएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनिवार्य रूपमा यातायातहरू बसपार्कबाट मात्रै छुट्नुपर्ने गरी कडाइ गरेको एसपी नरेशराज सुवेदीले जानकारी दिए। काठमाडौं उपत्यकामा सवारी जामलाई हटाएर यातायात आवागमनका लागि सहज...

कर फिर्तामा बढ्दो खाडल, २३ अर्बको दाबीमा चार अर्ब ८४ करोडको मात्रै स्वीकृति

५५ मिनेट अघि   सेतोपाटी

कर फिर्ताको लागि करदाताको दाबी र सरकारको स्वीकृत रकम बीचको खाडल थप बढ्दै गएको छ। कर फिर्ता व्यवसायी, कूटनीतिक नियोग तथा छुट दिएको वर्गले तिरेको मूल्य अभिवृद्धि कर (भ्याट) वा बढी तिरेको अन्य कर कानुनी प्रावधान अनुसार फिर्ता पाउने प्रक्रिया...

उज्ज्वल बाबुले ल्याए 'फ्यान चल्यो घामको धुपैमा'

५७ मिनेट अघि   सेतोपाटी

गायक उज्ज्वल बाबुको नयाँ गीत 'फ्यान चल्यो घामको धुपैमा' सार्वजनिक भएको छ। यो गीतमा उज्ज्वललाई गायनमा 'मेरो भ्वाइस युनिभर्स सिजन २' की प्रतियोगी गायिका जुनु प्रसाईले साथ दिएकी छन्। रमाइलो र नाच्ने शैलीको रोमान्टिक यस गीतमा प्रेमी-प्रेमिकाबीचको ठट्टा, नोकझोक र आकर्षणलाई प्रस्तुत...

काठमाडौंमा कुटिए इसराइली नागरिक

१ घण्टा अघि   सेतोपाटी

काठमाडौंमा एक जना इसराइली नागरिक कुटिएका छन्। काठमाडौं महानगरपालिका-१६ कालधारा चोक नजिकै २५ वर्षीय अरमोजा अल्मोगमाथि कुटपिट भएको हो।  उनीमाथि सोमबार राति १० बजेतिर कालधारा चोकमा अपरिचित व्यक्तिले उनीमाथि कुटपिट भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।...

सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौंः इप्पान अध्यक्ष कार्की

१ घण्टा अघि   सेतोपाटी

लामो समय पिपिए रोकिएका बेला सरकारले १० मेगावाट सम्मका आयोजनाको पिपिए खुला गर्ने तयारी थालेको छ। यसका लागि विद्युत प्राधिकरणको सञ्चालक समितिले निर्णय गरेर ऊर्जा मन्त्रालयमार्फत थप निर्णयका लागि मन्त्रिपरिषद्मा पठाएको छ। स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान) का अध्यक्ष गणेश...

भीमको २३ बलमा ५५ रनको योगदानसँगै काठमाण्डुले पोखरालाई दियो १६६ रनको लक्ष्य

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : काठमाण्डु गोर्खाजले पोखरा एभेन्जर्सलाई १६६ रनको लक्ष्य दिएको छ। टस हारेर ब्याटिङमा उत्रिएको काठमाण्डुले ८ विकेट गुमाएर १६५ रन बनायो। काठमाण्डुका लागि बेन चार्ल्सले सर्वाधिक ६४ रन बनाए भने भीम सार्कीले २३ बलमा ५५ रनको महत्वपूर्ण योगदान दिए।  मिलिन्द कुमार १३, जोन...

भीम र चार्ल्सवर्थको अर्धशतकको मद्दतमा काठमान्डुले पोखरालाई दियो १६६ रनको लक्ष्य

१ घण्टा अघि   सेतोपाटी

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत काठमान्डु गोर्खाजले ओपनर बेन चार्ल्सवर्थ र भीम सार्कीको अर्धशतकको मद्दतमा पोखरा एभेन्जर्सलाई १६६ रनको लक्ष्य दिएको छ।  कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको पोखराले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको काठमान्डुले २० ओभरमा ८ विकेटको क्षतिमा १६५ रन बनायो।...

पोखराविरूद्ध काठमाण्डुका भीम सार्कीको पनि अर्धशतक

१ घण्टा अघि   थाहाखबर

काठमाडौं :  पोखरा एभेन्जर्सविरूद्ध काठमाण्डु गोर्खाजका भीम सार्कीले अर्धशतक प्रहार गरेका छन्।  टस हारेर ब्याटिङमा उत्रिएको काठमाण्डुका लागि उनले १९ बलमा  चार छक्का र पाँच चौकाको मद्दतले ५१ रन हानेका हुन्।  यस अगाडि काठमाण्डुकै  बेन चार्ल्सले पनि अर्धशतक बनाएका थिए।   

'लोकन्ती' को ट्रेलर सार्वजनिक, मंसिर २६ देखि हलमा

१ घण्टा अघि   सेतोपाटी

नेपाली फिल्म 'लोकन्ती' को ट्रेलर सार्वजनिक गरिएको छ। काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच सार्वजनिक ट्रेलरमा कमेडी र पारिवारिक कथालाई उठाउन देखाइएको छ। रञ्जित रानाको निर्देशनमा बनेको फिल्ममा एसराज गराच र ऋचा थापाको शीर्ष अभिनय छ। साथमा विमला लिम्बु, कुमार न्यौपाने, विकास अधिकारी, दमन...

पोखराविरूद्ध काठमाण्डुका बेन चार्ल्सको अर्धशतक

१ घण्टा अघि   थाहाखबर

काठमाडौं :  पोखरा एभेन्जर्सविरूद्ध काठमाण्डु गोर्खाजका बेन चार्ल्सले अर्धशतक प्रहार गरेका छन्।  टस हारेर ब्याटिङमा उत्रिएको काठमाण्डुका लागि उनले ४८ बलमा  एक छक्का र चार चौकाको मद्दतले ५१ रन हानेका हुन्। 

प्रधानमन्त्रीले बोलाइन् सर्वपक्षीय बैठक

१ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्कीले सर्वपक्षीय बैठक आह्वान गरेकी छन्। शुक्रबार अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी बैठक आह्वान भएको हो। माघ ११ गते राष्ट्रिय सभा निर्वाचन र फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन तोकिएको छ। प्रधानमन्त्री कार्कीले निर्वाचन तयारीमा...

एक मतदानस्थल थप र दुई स्थानान्तरणका लागि सिफारिस

१ घण्टा अघि   थाहाखबर

गलकोट : आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी जिल्लामा एक मतदानस्थल थप गर्न र दुई मतदानस्थल स्थानान्तरणका लागि सिफारिस गरिएको छ। जिल्ला निर्वाचन कार्यालयकाअनुसार मतदाताको बढ्दो सङ्ख्या, भौगोलिक चुनौती र पिछडिएका बस्तीमा पहुँच सहज बनाउन नयाँ मतदानस्थल थप...

एमाले उपमहासचिवमा शेरबहादुर तामाङको दाबी

२ घण्टा अघि   सेतोपाटी

एमालेको ११ औं महाधिवेशनको मिति नजिकिँदै जाँदा चुनावी सरगर्मी बढेको छ। नेताहरूले उम्मेदवारी घोषणा गर्नेक्रम पनि बढेको छ। एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले उपमहासचिवमा दाबी गरेका छन्। उनी हाल अध्यक्ष केपी शर्मा ओलीनिकट छन्। संस्थापनइतर देखिएका उनी दसौं महाधिवेशनपछि...

हर्षोल्लासका साथ मनाइँदै धान्यपूर्णिमा, तस्वीरहरू

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन अर्थात आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइएको छ। मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने...

महाधिवेशन नजिकिँदै जाँदा एमालेमा चुलिएको नारायुद्ध!

२ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेको महाधिवेशन मिति जति–जति नजिकिँदै छ, पार्टीभित्र ध्रुवीकरण उत्तिकै बढ्ने क्रममा छ। तेस्रो पटक अध्यक्ष बन्ने तयारीमा लागेका केपी शर्मा ओली पक्ष र पहिलो पटक अध्यक्ष पदमा ओलीलाई चुनौती दिन अग्रसर बनेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समर्थकबीचको प्रचारयुद्ध पनि...

अहान र अनित बने २०२५ का लोकप्रिय भारतीय स्टार

२ घण्टा अघि   सेतोपाटी

'सैयारा' स्टार अहान पाण्डे र अनित पड्डा वर्षकै सर्वाधिक लोकप्रिय भारतीय स्टार बनेका छन्। लोकप्रिय फिल्म डाटाबेस वेबसाइट आइएमडीबीले बुधबार सार्वजनिक गरेको 'सन् २०२५ का सर्वाधिक लोकप्रिय भारतीय स्टार' को सूचीमा नव-कलाकार अहान र अनित क्रमशः शीर्ष पहिलो र दोस्रो स्थानमा पर्न...

ओली टिमबाट उपमहासचिवमा उठ्ने शेरबहादुर तामाङकाे घोषणा

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेकपा एमालेका वर्तमान स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले आसन्न ११औँ महाधिवेशनमा उपमहासचिवका लागि प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् । अध्यक्षमा केपी शर्मा ओलीलाई समर्थन गर्दै उनले उपमहासचिवमा दाबेदारी पेस गरेका हुन्।  थाहा खबरसँग नेता तामाङले भने, 'पार्टीकाे ११औं...