ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

कांग्रेसमा सुधारबारे गगन थापासँग बहस

५ मिनेट अघि   सेतोपाटी

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि हाम्रासामु महत्त्वपूर्ण प्रश्न खडा भएका छन् — के अब लोकतन्त्रमा सुधार आउँछ? राज्यको चरित्र बदलिन्छ? युवा पुस्ताले बलिदानी गरेर खोजेको परिवर्तन आउँछ? कसले ल्याउँछ लोकतन्त्रमा सुधार? राजनीतिक चिन्तक र राजनीति–शास्त्रीहरूबीच एउटा कुरामा मतैक्य छ।...

प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंले भने- फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ

८ मिनेट अघि   सेतोपाटी

नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंले आफ्ना माग पूरा नभए जनविद्रोह हुने चेतावनी दिएका छन्।  सोमबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटपछि उनले आफूहरूले राखेका माग पूरा नभए जनविद्रोह हुने र त्यो कसैले नसोचेको हुने चेतावनी दिएका हुन्। उनले प्रधानमन्त्रीसँग आफ्ना मागहरू स्पष्ट रूपमा...

चैते धान : २६ जिल्लामा उत्पादन बढ्यो

१३ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेपालमा यस वर्ष चैते धानको उत्पादन बढेको छ तर किसानलाई लागत मूल्य पनि नआउने हो कि भन्ने चिन्ता छ।  गत वर्ष सरकारले तोकेको न्यूनतम् समर्थन मूल्यमा पनि व्यापारीले धान खरिद गर्न चासो नदेखाउँदा किसानले लागत नै नउठ्ने गरी बेच्नुपरेको...

छिटोछिटो प्रमुख प्रशासकीय अधिकृत फेरेपछि पाख्रीबासका मेयरले लेखे मन्त्रालयलाई आक्रोशपूर्ण पत्र

१४ मिनेट अघि   सेतोपाटी

धनुकटाको पाख्रीबास नगरपालिकाका मेयर ज्ञानबहादुर गुरुङले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई लेखेको पत्र अहिले सामाजिक सञ्जालमा चर्चामा छ। पत्रमा मेयर गुरूङले प्रमुख प्रशासकीय अधिकृत छिटोछिटो फेर्ने मन्त्रालयको कार्यशैलीप्रति आक्रोश प्रकट गरेका छन्। पत्रमा व्यक्त भावनाले मन्त्रालयप्रति स्थानीय सरकार कतिसम्म क्रुद्ध...

जिल्ला प्रशासनमा 'जेनजी सुशासन योद्धा'को नाम राख्न गृहको परिपत्र

३१ मिनेट अघि   थाहाखबर

काठमाडौँ : गृह मन्त्रालयले जेनजी आन्दोलनका क्रममा मृत्यु भएका मध्ये ४५ जना जेनजी सुशासन योद्धाको नामावली प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा राख्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ।  मन्त्रालयले आज ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै तीन दिनभित्र प्रमुख जिल्ला...

फागुन २० गते १८ वर्ष पुग्नेले भोट हाल्न पाउने

३५ मिनेट अघि   सेतोपाटी

निर्वाचन आयोगले फागुन २० गते १८ वर्ष पुग्नेलाई मतदान गर्न दिने निर्णय गरेको छ। सोमबार बसेको आयोगको बैठकले फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने मितिलाई कट अफ डेट निर्धारण गर्ने निर्णय गरेको हो। आयोगले मंसिर ५ गतेसम्म मतदाता...

चिसो बढ्यो, बच्न अपनाउनुस् यी उपाय

५५ मिनेट अघि   थाहाखबर

काठमाडौँ : यतिखेर चिसो मौसम छ। चिसोका कारण बालबालिका, वृद्धवृद्धा मात्र होइन युवा उमेरका मानिसहरूलाई पनि विभिन्न समस्या देखिने गर्छ। चिसोमा दिनहुँ मोटरसाइकल, स्कुटरमा खुल्ला तरिकाले हिड्ने युवालाई इन्फ्लुएन्जा (फ्लू) संक्रमणले धेरै पिरोलेको पाइन्छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पनि चिसो बढेसँगै...

एनसेलले थाल्यो ९७१ बाट सुरू हुने नयाँ नम्बर वितरण

५८ मिनेट अघि   सेतोपाटी

एनसेलले सोमबारदेखि ९७१ बाट सुरू हुने नयाँ मोबाइल नम्बर रेन्ज वितरण गर्न सुरू गरेको छ।  नेपाल दूरसञ्चार प्राधिकरणले गत जेठमा एनसेललाई यो नम्बर रेन्ज प्रदान गरेको थियो। प्राधिकरणको राष्ट्रिय नम्बरिङ् वितरण योजना अनुसार ९८०, ९८१, ९८२ र ९७० रेन्जमा नम्बर...

अदालतको अवहेलना मुद्दामा नेपाल बारका पूर्वअध्यक्ष घिमिरेले पाए सफाइ

१ घण्टा अघि   सेतोपाटी

नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष गोपालकृष्ण घिमिरेले सफाइ पाएका छन्। घिमिरेविरूद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा थियो। सो मुद्दामा आज उनले सफाइ पाएका हुन्। सर्वोच्च अदालतका न्यायाधीशहरू सारंगा सुवेदी र शान्ति सिंह थापाको इजलासले घिमिरेमाथि लागेका अभियोग स्थापित हुन नसक्ने भन्दै सफाइ दिएको...

विज्ञ भन्छन्: इक्विटीमा आधारित लगानी र नियामकीय सुधारतर्फ नेपाल अग्रसर होस्

१ घण्टा अघि   सेतोपाटी

अल्पविकसित राष्ट्र (एलडीसी)को सूचीबाट स्तरोन्नतीपछि वैदेशिक लगानी भित्र्याउन इक्विटीमा आधारित वित्तीय संरचना र नियामकीय सुधारमा नेपाललाई तुरून्तै अग्रसर हुन विज्ञहरूले आग्रह गरेका छन्। काठमाडौंमा एसिया इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफेयर्स (आइडा) द्वारा आयोजित उच्चस्तरीय छलफलमा फेडरेसन अफ सेन्ट किट्स एन्ड...

अष्टलक्ष्मीको निवासमा झन्डै ७ घन्टा छलफलपछि तयार भएका थिए ईश्वर पोखरेल अध्यक्षमा उठ्न

१ घण्टा अघि   सेतोपाटी

अध्यक्षमा उम्मेदवारी घोषणा गरेका नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सोमबार छुट्टै दस्तावेज पार्टीमा दर्ज गरेका छन्। मंसिर २७ बाट सुरू हुने ११औं महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजमा आफूहरूले उठाएका कुरा पनि समेट्न आग्रह गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले च्यासल पुगेर महासचिव...

प्रधानमन्त्री र दुर्गा प्रसाईंबीच छलफल

१ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्की र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईंबीच छलफल भएको छ। प्रधानमन्त्री कार्कीले छलफलमा बोलाएपछि प्रसाईंसहित उनको समूह वार्ताका लागि पुगेको हो।  

प्रधानमन्त्री कार्कीलाई दुर्गा प्रसाईंले फेरि भेटे

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग मेडिकल व्यवसायी दुर्गा प्रसाईंको औपचारिक भेटवार्ता भएको छ। नागरिक बचाउ दलका संरक्षक तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाभियानका संयोजक प्रसाईंले सरकारसँग राखेका २७ बुँदे मागका मुख्य बुँदाहरूबारे प्रधानमन्त्री कार्कीसँग छलफल...

नेविसंघले तोक्यो सिटिइभिटी केन्द्रीय समन्वय समिति अध्यक्ष

१ घण्टा अघि   सेतोपाटी

नेपाल विद्यार्थी संघले सिटिइभिटी केन्द्रीय समन्वय समितिको अध्यक्षको जिम्मेवारी तोकेको छ। अध्यक्ष दुजाङ शेर्पाले मंसिर २१ गते कुम्म सहकारी देउवालाई सिटिइभिटी केन्द्रीय समन्वय समितिको अध्यक्षको जिम्मेवारी दिएको केन्द्रीय सदस्य विनोद शाही ठकुरीले जानकारी दिए। उनलाई तीन महिनाभित्र अधिवेशन सम्पन्न गर्ने गरी...

ईश्वर पोखरेलले पार्टीलाई बुझाएको ४० पृष्ठ लामो अवधारणापत्रमा के छ?

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आज आफूले तयार पारेको महाधिवेशन दस्तावेज पार्टी कार्यालयमा बुझाएका छन्। पोखरेलले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पार्टी मुख्यालय च्यासलमा पुगे पनि उनी नआएपछि महासचिव शंकर पोखरेललाई दस्तावेज (अवधारणपत्र) बुझाएका हुन्। दस्तावेजमा नेतृत्व...

सेवा अवरूद्ध भएपछि चार अर्ब ३० करोड डलरले घट्यो इन्डिगोको बजार भाउ

१ घण्टा अघि   सेतोपाटी

गत हप्ता सेवा अवरूद्ध भएपछि भारतको सबैभन्दा ठूलो वायुसेवा कम्पनी इन्डिगो सञ्चालन गर्ने इन्टरग्लोब एभिएसन लिमिटेडको सेयरमा भारी गिरावट आएको छ। सोमबार कम्पनीको सेयर ७.६ प्रतिशतसम्म घटेपछि पछिल्लो सात दिनमा यसको बजार भाउ चार अर्ब ३० करोड डलर घटेको भनेर...

कांग्रेसबाट गोरखा १ मा जेनजी पुस्ताका रतन परियार प्रतिनिधि सभा उम्मेदवार सिफारिस

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले क्षेत्रीय समिति बैठक गरेर राष्ट्रिय सभा र प्रतिनिधि सभामा समानुपातिक र प्रत्यक्षतर्फ आकांक्षी उम्मेदवारको नामावली संकलन गर्दै माथिल्ला तहहरूमा सिफारिस गर्न थालेको छ।  पुस २६ देखि २८ गतेसम्म १५ औं महाधिवेशन पनि तय भएको र पुस १६ देखि वडा अधिवेशन...

यसरी हुँदैछ सिंहदरबार भित्रको ग्यालरी बैठक 'रेट्रोफिटिङ' (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

सिंहदरबारभित्र रहेको ग्यालरी बैठक प्रवलीकरण (रेट्रोफिटिङ) को काम अन्तिम चरणमा पुगेको छ।  यद्यपि तोकिएकै समयमा भने सवलीकरण सम्पन्न हुन सकेन।  २०७२ को भूकम्पले क्षतिग्रस्त ग्यालरी बैठक सहरी विकास मन्त्रालय अन्तरगत विशेष भवन निर्माण आयोजना कार्यान्वयन कार्यालयले भवनको रेट्रोफिटिङ कार्यका लागि गत...

१५ वर्षपछि बन्दैछ 'थ्री इडियट्स' को सिक्वेल, आमिरसहित पुरानै कलाकार दोहोरिन्छन्?

२ घण्टा अघि   सेतोपाटी

बलिउडको सुपरहिट फिल्म 'थ्री इडियट्स' को सिक्वेल निर्माण हुने भएको छ। भारतीय संचारमाध्यमका अनुसार निर्देशक राजकुमार हिरानीले 'थ्री इडियट्स २' को स्क्रिप्ट तयार गरिसकेका छन्। यो फिल्ममार्फत करिब १५ वर्षपछि आमिर खान, करिना कपुर खान, आर. माधवन र शरमन जोशी पुनः पर्दामा...

हेटौंडामा सडक डिभिजनले बलमिचाइँ गर्दा पक्राउ परेका युवालाई २४ घन्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

२ घण्टा अघि   सेतोपाटी

हेटौंडा बजारमा ५०० भन्दा बढी घर-टहरा भत्काउँदै सडक विस्तार गरिएको विरोध गर्दा पक्राउ परेका दिभेस शाक्यलाई २४ घन्टाभित्र उपस्थित गराउन सर्वोच्च अदालतले आदेश गरेको छ। सोमबार न्यायाधीश महेश शर्मा पौडेलको इजलासले उनलाई २४ घन्टाभित्र उपस्थित गराउन आदेश गरेको हो। दिभेसका हकमा अधिवक्ता राजु शाक्यले सर्वोच्च अदालतमा बन्दी...

कित्ताकाट भएका सबै जग्गाको मूल्य एउटै हुनुपर्ने व्यवस्थाप्रति व्यवसायीहरूको आपत्ति

२ घण्टा अघि   सेतोपाटी

ठूला कित्ताबाट कित्ताकाट भएका सबै जग्गाको मूल्य ‘एकै हुनैपर्छ’ भन्ने नियम मालपोत कार्यालयले लगाएपछि नेपाल जग्गा तथा आवास विकास महासंघले आपत्ति जनाएको छ। मालपोत कार्यालयले यो नियम देखाएर ठूलो मात्रामा बेरूजु उठाउने, रकम नबुझाए जग्गा रोक्का राख्ने चेतावनी पत्र पठाउने जस्ता...

ओली नआएपछि पोखरेलले पोखरेललाई बुझाएर आफ्नो महाधिवेशन दस्तावेज, नेतृत्व परिवर्तनको निष्कर्ष

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष केपी शर्मा कार्यालय नआएपछि महासचिव शंकर पोखरेललाई आफूले तयार पारेको महाधिवेशन दस्तावेज बुझाएका छन्। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल दस्तावेज बोकेर अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पार्टी मुख्यालय च्यासलमा पुगेका...

सुडान नागरिक बस्ती आक्रमण : ६३ बालबालिकासहित ११४ को मृत्यु

२ घण्टा अघि   थाहाखबर

सुडानको दक्षिण कोर्डोफान राज्यको कालोगी क्षेत्रमा बिहीवार भएको आक्रमणमा मृत्यु सङ्ख्या ११४ पुगेको राज्य सरकारले आइतवार जनाएको छ। जसमा ६३ बालबालिका छन्। करिब ७१ जना घाइते भएका छन्। राज्यपाल मोहम्मद इब्राहिम अब्देल करिमका अनुसार स्थानीय स्वास्थ्य सेवा अपर्याप्त रहेकाले गम्भीर...

उच्चपदस्थलाई धम्की दिने पाठकविरूद्ध छन् चार वटा मुद्दा

२ घण्टा अघि   सेतोपाटी

नेपालका १० जना उच्च पदस्थ व्यक्तिहरूको ज्यान मार्ने धम्की दिने प्रकाश पाठकविरूद्ध चार वटा मुद्दा रहेको खुलेको छ। प्रहरीले आपराधिक पृष्ठभूमि हेर्दा उनीविरूद्ध चार वटा मुद्दा पहिले नै दर्ता भएको देखिएको हो। पहिलो मुद्दा उनीविरूद्ध प्रहरी वृत्त बौद्धमा दर्ता भएको देखिएको छ।...