ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

कुरा काठमाडौंकै

१७ मिनेट अघि   सेतोपाटी

हिजोअस्तिको काठमाडौं धेरैपछि काठमाडौंको कुरा गर्न मन लग्यो। केही अस्तिको, केही हिजोको, केही आजको। जब जब कुनै सरकारले नदी–खोला अतिक्रमणको कुरा गर्छ, म आफ्नो सम्झनामा रहेका काठमाडौंका नदी सिमाना र बगरको कुरामा बहकिन्छु। पुराना नदीका 'रिभर बेड' फाँटहरूमा हराउन थाल्छु।...

आर्सनललाई पेनाल्टीमा हराउँदै पिएसजीले जित्यो च्याम्पियन्स लिग

३२ मिनेट अघि   सेतोपाटी

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले युरोपेली च्याम्पियन्स लिगको उपाधि जितेको छ। बुडापेस्टमा गएराति आर्सनललाई पेनाल्टीमा पराजित गर्दै पिएसजीले लगातार दुई सिजन च्याम्पियन्स लिग जितेको हो। आर्सनलले सुरूवातमै गरेको गोल जोगाउन नसक्दा पहिलो पटक च्याम्पियन्स लिग जित्ने अवसर गुमाएको हो।...

कहाँ घटाएको छ सरकारले कर?

१ घण्टा अघि   सेतोपाटी

सरकारले विगतमा लाग्दै आएको कतिपय कर तथा शुल्कहरु खारेज र केहीमा घटाएको छ। पेट्रोलियम पदार्थमा  पूर्वाधार विकास कर र सडक मर्मत तथा सुधार दस्तुर खारेज गरिएको छ, पूर्वाधार कर प्रतिलिटर १० रुपैयाँ र सडक दस्तुर ४ रुपैयाँ थियो। यी दुवै...

शिक्षा र स्वास्थ्यमा कर– निजी विद्यालयको शुल्क र अस्पतालको बिल ३ प्रतिशत महँगिने

१ घण्टा अघि   सेतोपाटी

निजी विद्यालय र अस्पतालको सेवालाई महँगो बनाएको छ। सरकारको नयाँ कर नीतिको व्यवस्था अनुसार अब निजी शिक्षा र औषधोपचारमा नयाँ कर थपिएको छ। नयाँ व्यवस्थाअनुसार 'शिक्षा समता शुल्क' का नाममा नयाँ कर थपिएकाले निजी क्षेत्रबाट सञ्चालित शैक्षिक संस्थाहरूमा अध्ययन गर्दा...

एमाले संगठन विभागले किन गर्दैछ राष्ट्रिय कार्यशाला?

१ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही जेठ २० र २१ गते काठमाडौंमा राष्ट्रिय कार्यशाला तय गरेको छ। एमालेका केन्द्रीय कार्यालय च्यासलसमा शनिबार बसेको केन्द्रीय संगठन विभागको बैठकले उक्त निर्णय गरेको हो। कार्यशालामा पार्टीका प्रदेश तथा जिल्ला इन्चार्ज, प्रदेश...

तीन प्रणाली सक्रिय हुँदा आज पनि यी स्थानमा हुनेछ वर्षा

१ घण्टा अघि   सेतोपाटी

उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक सक्रिय रहेको न्यून चापीय रेखाको प्रभावका कारण देशका विभिन्न भूभागमा बदली, वर्षा तथा हुरी चल्ने पूर्वानुमान गरिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी,...

घटबढ भइरहेको अमेरिकी डलरको मूल्य आज कति छ?

१ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार पछिल्लो अमेरिकी डलरको मूल्य घट्दो क्रममा छ। आज एकको खरिददर १५१ रुपैयाँ ७१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ३१ पैसा निर्धारण गरिएको छ। शनिबार पनि...

लेक लागेर मुस्ताङमा मात्रै ९ विदेशीसहित १३ जनाको मृत्यु

२ घण्टा अघि   सेतोपाटी

पर्वतीय हाइअल्टिच्युडका कारण लेक लागेर मुस्ताङमा चालु आवको जेठ १५ गतेसम्म नौ विदेशी नागरिकसहित १३ पर्यटकले ज्यान गुमाएका छन्। यहाँको पर्वतीय उच्च उचाइको पवित्र धार्मिकस्थल मुक्तिनाथ दर्शन गर्न आएका धार्मिक पर्यटकमध्ये लेक लागेर उक्त सङ्ख्यामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले...

अमेरिकामा ट्रक चलाउँछन्, भन्छन्– काम गर्न दुःख छ, पैसाको दुःख छैन

२ घण्टा अघि   सेतोपाटी

रोशन श्रेष्ठ स–परिवार सन् २०२१ मा डिभी भिसामार्फत अमेरिका गए। उनीहरू कोलोराडो राज्यमा बस्छन्। रोशन त्यहाँ ट्रक चलाउँछन्। उनले आफै ट्रक किनेर चलाउन थालेको ४ महिना भयो। 'पहिले एक कम्पनीमा काम गरेँ। भर्खरै जस्तो हो, आफ्नै चलाउन थालेको,' उनले भने। उनी...

रास्वपा पोखराको सभापति योगेन्द्र केसी सर्वसम्मत

११ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पोखरा महानगर समितिको पहिलो अधिवेशनबाट योगेन्द्र केसीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको छ। लामो समयदेखि यातायात व्यवसायका क्षेत्रमा लागेका केसी पृथ्वी राजमार्ग बस सञ्चालक समितिका पूर्वअध्यक्ष हुन्। समितिको उपाध्यक्षमा संगीता गौतम, सचिवमा कमल बानियाँ, सहसचिवमा...

१ हजारभन्दा बढी महिलालाई रोजगारी दिने मेघराजको ऊन हस्तकला यात्रा

१२ घण्टा अघि   सेतोपाटी

कीर्तिपुरका मेघराज बुढाथोकी १७ वर्षदेखि ऊनको हस्तकला व्यवसायमा छन्। बुढाथोकीले ललितपुरमा खोलेको ओम साइराम फेल्ट प्रोडक्ट प्राइभेट लिमिटेडमा १ हजारभन्दा धेरैले रोजगारी पाएका छन्। नियमित बाहेकका पनि जोड्ने हो भने यो संख्या १५ सयको हाराहारीमा पुग्छ, जसमा १ हजारभन्दा धेरै...

कस्तो छ ८० वर्ष लागेका ट्रम्पको स्वास्थ्य?

१३ घण्टा अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ८० वर्ष लाग्दैछन्। उनको उमेर र स्वास्थ्य अवस्थाबारे समय समयमा चर्चा हुँदै आएकामा ह्वाइट हाउसले ट्रम्पको स्वास्थ्य रिपोर्ट सार्वजनिक गरेको छ। यही साता गरिएको नियमित स्वास्थ्य परीक्षणपछि राष्ट्रपति कार्यालयले शुक्रबार राति ट्रम्पको स्वास्थ्यसम्बन्धी विवरण सार्वजनिक गरेको...

कुहिरो भित्रको स्वर्ग र मेलम्चीको सुस्केरा

१३ घण्टा अघि   सेतोपाटी

२०८३ साल जेठ ८ गते, शुक्रबार। विद्यालयको नियमित कार्यभार सकिँदा नसकिँदै मनमा एउटा उत्कट आकांक्षाले पखेँटा हालिसकेको थियो। गन्तव्य थियो— सिन्धुपाल्चोकको शिरमा अवस्थित पर्यटकीय एवं धार्मिक धरोहर 'आमा याङ्ग्री'। लामो समयदेखि मनको कुनामा संगालिएको यो सपना साकार पार्ने लक्ष्य सहित...

लहरबाट उदाएका शक्तिहरू स्थानीय तह चुनाव नआउँदै तल झर्न सक्छन्- वर्षमान पुन

१३ घण्टा अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले सामाजिक सञ्जाल र डिजिटल प्ल्याटफर्मबाट उदाएका शक्तिहरू स्थानीय तहको चुनाव नआउँदै तल खस्न सक्ने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता पुनले डिजिटल लहरबाट उदाएका शक्तिहरू दिगो नहुने र छिट्टै ओरालो...

परासीदेखि राजस्थानसम्म- आस्था, संस्कृति र सम्झनाको यात्रा

१४ घण्टा अघि   सेतोपाटी

झन्डै दुई महिनाअघि तय गरिएको भारत भ्रमणको योजना हाम्रो लागि प्रतिक्षित र उत्साहजनक बनेको थियो। नयाँ स्थानहरूको यात्रा गर्ने, फरक परिवेश अनुभूति गर्ने र केही अविस्मरणीय पलहरू संगाल्ने सोचले मन उत्साहले भरिएको थियो। तर यात्राको प्रारम्भसँगै मनभित्र एउटा हल्का अपुरोपन पनि महसुस...

आगामी निर्वाचनमा कम्तिमा १०० स्थानीय तहको प्रमुखमा महिला उम्मेदवार बनाउँछौं– गगन थापा

१४ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी वर्ष हुने स्थानीय तहको निर्वाचनमा कम्तिमा १ सय स्थानीय तहको प्रमुखमा महिला उम्मेद्वार बनाउने बताएका छन्। शनिबार आयोजित नेपाल थारु संघको अधिवेशनमा उनले पार्टीले महिलाको राजनीतिक प्रतिनिधित्व बढाउने तयारी थालेको बताएका हुन्। 'यो पटक...

बजेट गरिबप्रति उदासिन देखियो- सभापति थापा

१४ घण्टा अघि   सेतोपाटी

नेपाली काँग्रेसका सभापति गगन थापाले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटले केही संरचनागत र नीतिगत सुधारका प्रयासहरू अगाडि सारे पनि न्यून आय भएका र विपन्न वर्गका समस्या सम्बोधन गर्न नसकेको टिप्पणी गरेका छन्। नेपाल थारु संघको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै...

इन्डस्ट्री ४.० को दृष्टिकोणबाट नेपालको ई–गभर्नेन्स रूपान्तरण

१४ घण्टा अघि   सेतोपाटी

नेपालको विकास यात्रामा अब गुणस्तरीय रूपान्तरणको आवश्यकता स्पष्ट रूपमा देखिएको छ। पारम्परिक प्रशासनिक प्रणालीले बढ्दो सेवा माग, पारदर्शिता र दक्षताका अपेक्षाहरू पूरा गर्न संघर्ष गरिरहेको अवस्थामा शासन प्रणालीलाई आधुनिक बनाउने दबाब बढ्दो छ। आर्थिक विस्तार, रोजगारी सिर्जना र औद्योगिक विकासका...

आवासीय चिकित्सक माथिको अन्याय कहिलेसम्म?

१४ घण्टा अघि   सेतोपाटी

मैले इन्टरनल मेडिसिनमा एमडी पढ्ने अवसर पाएको थिएँ। चिकित्सा शिक्षा आयोगको परीक्षामा मैले उत्कृष्ट अंक समेत ल्याएको थिएँ। तर पनि मैले यो विषय पढिनँ। उच्च शिक्षामा चरम श्रम शोषण र मानसिक उत्पीडन छ। यस्तो अवस्थामा कि त मानसिक र शारीरिक...

संखुवासभामा आगलागी हुँदा ४ लाख बराबरको क्षति

१५ घण्टा अघि   सेतोपाटी

जिल्लाको धर्मदेवी नगरपालिका–१ पाँचखाल तामाङ टोलमा आगलागी हुँदा चार लाख बराबरको धनमालको क्षति भएको छ। धर्मदेवी-१ तामाङ टोलमा गए राति स्थानीय राजु तामाङको घरमा आगो लाग्दा रु चार लाख बराबरको धनमाल जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका...

जब आश्रयमाथि चल्यो डोजर!

१५ घण्टा अघि   सेतोपाटी

बिहान भर्खर निद्रा खुल्दै थियो, घर बाहिर त के  भनौं छाप्रो बाहिरबाट ठूलो हल्ला खल्लाको आवाज आयो। पाँच दश मिनेट अझ सुतौं कि सोचेको थिएँ तर हल्लाले पटक्कै सुत्न मन लागेन। सानी छोरी मेरो जिउमाथि खुट्टा राखेर निदाएकी रहिछ उसको खुट्टा...

सेयरमा सबैलाई अन्तिम कर लागू नहुने

१५ घण्टा अघि   सेतोपाटी

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट वक्तव्यको क्रममा सेयर कारोबारमा लाग्ने पुँजीगत कर नै अन्तिम हुने घोषणा गरे पनि सबैलाई यो व्यवस्था लागू नहुने देखिएको छ।  २०८३/८४ को बजेटसँगै पेस भएको आर्थिक विधेयक २०८३ ले अन्तिम कर कट्टी हुने भुक्तानीमा व्यवस्थामा आय...

ओहो, धन्न  चितुवाको आहार हुनबाट बचिएछ!

१६ घण्टा अघि   सेतोपाटी

केही वर्षयता लामो समयसम्म काठमाडौं बस्ने अवसर जुरेको थिएन। यसपटक महिनाभरि जसो काठमाडौंमै बस्नुपर्‍यो। हामी राजधानी बाहिर बस्ने मानिसहरूमा एउटा अनौठो मनोविज्ञान हुन्छ। काठमाडौंमा के के नै छ होला भन्ने उत्सुकता लाग्छ। प्राय: कामको लागि जानै पर्छ, तर केही दिन बित्न...

झापामा खोलामा बगिरहेको अवस्थामा महिलाको शव फेला

१६ घण्टा अघि   सेतोपाटी

झापामा खोलामा बगिरहेको अवस्थामा महिलाको शव फेला परेको छ। शनिबार बिहान ११ बजे दमक नगरपालिका-१० सेतुमाडीस्थित रतुवाखोलाको पुलमुनी बगिरहेको अवस्थामा महिलाको शव भेटिएको हो। जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार रातो भेस्ट र जिन्सको पेन्ट लगाएको अवस्थामा...