ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

नबिल बैंकको एनबैंक एपमार्फत सरल रूपमा एसआइपी सेवा लिन सकिने

६ घण्टा अघि   सेतोपाटी

नबिल बैंक लिमिटेडले आफ्नो बैंकिङ एप 'एनबैंक' मा लगानी सम्बन्धी सेवा विस्तार गरेको छ। लगानी सेवालाई अझ सहज, सुरक्षित र डिजिटल माध्यमबाट पहुँचयोग्य बनाउने उद्देश्यले उक्त सेवा सुरू गरिएको बैंकले जनाएको छ। यही वैशाख ३१ गते नबिल बैंक र नबिल...

प्रिमियम डिजाइनसहित 'ओपो ए६सी' नेपाली बजारमा सार्वजनिक, कति पर्छ मूल्य?

८ घण्टा अघि   सेतोपाटी

ओपोले नेपाली बजारमा नयाँ स्मार्टफोन 'ओपो ए६सी' सार्वजनिक गरेको छ। आकर्षक प्रिमियम डिजाइन, शक्तिशाली ७००० एमएएच ब्याट्री, एआई प्रविधिमा आधारित फोटोग्राफी सुविधा तथा टिकाउ डिजाइनका साथ यो फोन नेपाली बजारमा सार्वजनिक भएको कम्पनीले जनाएको छ। दैनिक प्रयोगमा लामो समयसम्म सहज...

गाभिएका मन्त्रालयहरूको नाम परिवर्तन गर्ने काम सुरू (तस्बिरहरू)

८ घण्टा अघि   सेतोपाटी

सरकारले प्रशासनिक सुधार, मितव्ययिता र कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यसहित संघीय मन्त्रालयहरूको संख्या घटाएको छ। अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सहित कुल १८ मन्त्रालय मात्रै कायम गरिएको छ। वैशाख ३० गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३ स्वीकृत गर्दै...

जर्मनीमा ४ सय विद्यार्थी पढ्ने कलेज चलाउँदै जनकपुरका जयकृष्ण

८ घण्टा अघि   सेतोपाटी

ग्लोबल नेपाली जनकपुरका जयकृष्ण ठाकुरले सन् २०२३ देखि जर्मनीको बर्लिनमा युरोपियन इन्स्टिच्युट अफ इनोभेसन अन्टरप्रेनरसिप एन्ड टेक्नोलोजी (इआईआईटी) सञ्चालनमा ल्याएका छन्। अहिले उक्त कलेजमा करिब ४ सय विद्यार्थी अध्ययनरत छन्। युनिभर्सिटीको संरचनाअनुसार अघि बढेको इआईआईटीमा टुरिजम एन्ड हस्पिटालिटी म्यानेजमेन्ट, बिजनेस...

विद्युतीय सवारीसाधनसम्बन्धी मापदण्ड स्पष्ट गर्न नाइमाको आग्रह

९ घण्टा अघि   सेतोपाटी

नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले विद्युतीय सवारीसाधन (ईभी) सम्बन्धी प्राविधिक मापदण्ड र परीक्षण प्रक्रियामा स्पष्टता आवश्यक रहेको जनाएको छ। नाइमाले प्रेस विज्ञप्ति जारी गर्दै नेपालमा आयात हुने ईभी सवारीसाधन अन्तर्राष्ट्रिय मापदण्डअनुसार उत्पादन हुने भएकाले तिनको परीक्षण तथा...

मर्दी पदयात्राका क्रममा हराएका पर्यटक मृत फेला

१० घण्टा अघि   सेतोपाटी

मर्दी हिमाल पदयात्राका क्रममा मर्दीको ‘भ्यू पोइन्ट’बाट गत वैशाख ३० गतेदेखि हराएका एक पर्यटक आज मृत फेला परेका छन्। हराएका व्यक्ति काठमाडौँको सङ्घाराम बुद्धविहारका भिक्षु धामिसरो रहेको पछि पहिचान भएको थियो। सुरक्षाकर्मी तथा स्थानीय पर्यटन व्यवसायीसहितको टोली खोजी गर्ने क्रममा...

जहाँ ढुंगा पनि बोल्छन्!

१० घण्टा अघि   सेतोपाटी

 बलम्बुदेखि हेलम्बुसम्म -४ पानीको आवाज बेजोड छ। छङछङ गरेको पानी लयबद्ध सुनिन्छ। नित्य तीन बजे उठ्ने शरीर फतक्क गलेको छ। उठ्न मन भएन। आँखा बन्द गरेर ओछ्यानमै प्रकृतिको लयमा हराउँदै गएकी छु। लाग्यो आज हिँड्न त के बाहिर निस्कन पनि...

एसइईमा शतप्रतिशत नतिजा ल्याउने काठमाडौँका ४ सामुदायिक विद्यालय

१० घण्टा अघि   सेतोपाटी

काठमाडौं महानगरपालिकाभित्रका चार सामुदायिक विद्यालय माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ मा शतप्रतिशत विद्यार्थी ‘ग्रेडेड’ गराउन सफल भएका छन्।  यस्तो नतिजा ल्याउनेमा केन्द्रीय बहिरा माध्यमिक विद्यालय नक्साल, श्रम राष्ट्रिय माध्यमिक विद्यालय कुमारीगाल, बाल व्यवसायी माध्यमिक विद्यालय सिफल र बाल सेवा माध्यमिक विद्यालय झोछेँ...

ट्रम्प फर्केलगत्तै पुटिन जाँदैछन् चीन

१० घण्टा अघि   सेतोपाटी

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन चीन जाने भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प वासिङ्टन फर्केलगत्तै पुटिन बेइजिङ जान लागेका हुन्। चिनियाँ समकक्षी सी चिनफिङको निमन्त्रणामा दुई देशबीच आपसी सहयोग सम्झौताको २५ औं वर्षको अवसर पारेर पुटिन मंगलबार बेइजिङ प्रस्थान गर्न लागेको...

इभी सवारी साधनको मोटर क्षमताबारे नाडाको यस्तो धारणा

१० घण्टा अघि   सेतोपाटी

नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपालले इभी सवारी साधनको मोटर क्षमताबारे धारणा सार्वजनिक गरेको छ। नाडाका अनुसार नेपालमा आयात हुने इभीहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा मान्यताप्राप्त टेस्टिङ एजेन्सीहरू जारी गरेका आधिरकारिक प्राविधिक विवरण, परीक्षण प्रतिवेदन तथा प्रमाणीकरण प्रक्रियाको आधारमा मात्रै...

खस सभ्यतामाथि गहन उपन्यास 'पैकेलो'

११ घण्टा अघि   सेतोपाटी

'राजा–महाराजाहरूको प्रशस्तीले लतपतिएको इतिहासमा खप्तडी, खुलाल, श्रीपाली, कालीकोटे र सिँजापति पैकेलाहरूको इतिहास कतै लेखिएको छैन। जबसम्म यी खस पञ्चमूलको सांस्कृतिक इतिहास लेखिँदैन, तबसम्म हाम्रो इतिहास अधुरो हुन्छ, अपूरो हुन्छ।' माथिको प्रसंग उपन्यास 'पैकेलो' को हो। जसलाई ओम रिजालले लेखेका हुन्...

सडक छेउका वरपिपलसँगै हराएको मेरो मन

११ घण्टा अघि   सेतोपाटी

बकुलहर चोकका वरपिपल ढले। हुन त टाडी चोकको वरपिपल पनि त ढालियो। चौतारीहरू पाताल भए। जति धेरै सामिप्यता अन्त्य हुँदा त्यति नै धेरै पीडा।   स्मृतिबाट हटाउन खोजे पनि झनै धेरै नोस्टालजिया। नारायणघाट- बुटवल, बुटवल गोरुसिंगे सडकखण्ड विस्तारको क्रममा उता ढल्केबरदेखि जनकपुर...

चीनले बोइङसँग २०० जहाज किन्ने

११ घण्टा अघि   सेतोपाटी

चीनले अमेरिकी विमान निर्माता बोइङसँग २०० वटा जहाज किन्ने भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन भ्रमणबाट फर्कने क्रममा पत्रकारहरूसँगको कुराकानीमा बोइङका २०० वटा जहाज खरिद गर्न बेइजिङ सहमत भएको बताएका हुन्। ट्रम्पले अरू ४/५ सय जेट इन्जिन खरिदका लागि...

गगन थापा सानेपाको मात्रै सभापति हुनुभो- पूर्णबहादुर खड्का

१२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका पूर्वकार्यवहाक सभापति पूर्णबहादुर खड्काले गगन थापा सिंगो पार्टीको सभापति बन्न नसकेको बताएका छन्। नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमितिले शनिबार वीरेन्द्रनगरमा गरेको ‘नेपाली कांग्रेस बृहत्तर एकता र भावी कार्यदिशा’ विषयक विचार गोष्ठीमा बोल्दै खड्काले थापा सानेपाको मात्रै सभापति रहेको...

कुशलको शतकमा नेपालले अमेरिकालाई ९ विकेटले हरायो

१२ घण्टा अघि   सेतोपाटी

आइसिसी विश्वकप लिग-२ मा नेपालले अमेरिकालाई पराजित गरेको छ। शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा नेपालले अमेरिकामाथि ९ विकेटको फराकिलो जित निकालेको हो। नेपालको जितमा ओपनर कुशल भुर्तेल नायक साबित भए। शतकसँगै नटआउट प्रदर्शनले नेपालले १९६ रनको लक्ष्य ३६.४ ओभरमै पूरा...

प्रधानमन्त्री कार्यालयको नाम दुरूपयोग गरी कर्मचारीलाई धम्क्याएको आरोपमा युवक पक्राउ

१२ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरूपयोग गर्दै कर्मचारीलाई धम्क्याउने, भय र त्रास सिर्जना गर्ने तथा अमर्यादित शब्द प्रयोग गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। सुर्खेत, वीरेन्द्रनगर नगरपालिका–६ वीरेन्द्रचोक टोल घर भई हाल काठमाडौंको शंखमुल बस्दै आएका २२ वर्षीय प्रकाश खड्कालाई...

नेपालमा कर्मचारी व्यवस्थापन- क्यानडाको अभ्यासबाट सिक्ने अवसर

१३ घण्टा अघि   सेतोपाटी

नेपालमा नयाँ सरकार गठन भएसँगै कर्मचारीलाई कसरी व्यवस्थापन गर्ने र सरकारी कामको गतिसँग कसरी तालमेल मिलाउने भन्ने विषय पुनः छलफलमा आएको छ। प्रभावकारी र उत्तरदायी प्रशासन निर्माण गर्न अन्तर्राष्ट्रिय अभ्यासको अध्ययन आवश्यक देखिन्छ। यस सन्दर्भमा क्यानडाको अभ्यास नेपालका लागि उपयोगी...

अमेरिकाविरूद्ध कुशल भुर्तेलको शतक

१३ घण्टा अघि   सेतोपाटी

अमेरिका विरूद्धको खेलमा ओपनर कुशल भुर्तेलले शतक प्रहार गरेका छन्। त्रिवि मैदानमा अमेरिका विरूद्ध १९६ रनको लक्ष्य पछ्याउने क्रममा भुर्तेलले ३३ औं ओभरको तेस्रो बलमा शतक पूरा गरेका हुन्। उनले १०४ बलमा १२ चौका र ३ छक्का प्रहार गरी अर्धशतक...

अमेरिकाविरूद्ध भुर्तेलको अर्धशतक

१४ घण्टा अघि   सेतोपाटी

अमेरिका विरूद्धको खेलमा ओपनर कुशल भुर्तेलले अर्धशतक बनाएका छन्। त्रिवि मैदानमा अमेरिका विरूद्धको खेलमा जितका लागि १९६ रनको लक्ष्य पछ्याउने क्रममा भुर्तेलले १४ औं ओभरको अन्तिम बलमा अर्धशतक पूरा गरेका हुन्। उनले ४५ बलमा ७ चौका र २ छक्का प्रहार...

मनास्लु बेसक्याम्प पुग्दा हात गोडा चल्न छोडेपछि!

१४ घण्टा अघि   सेतोपाटी

केही समयअघि मात्र म मनास्लु बेस क्याम्प पुगेर आएको थिएँ। त्यहाँ पुग्दा किन म यति ढिलो गरें यहाँ आइपुग्न जस्ता कुराहरूले धिक्कारिरहेका थिए। बुढीगण्डकीलाई पछ्याउँदै पछ्याउँदै गोरखाका उपल्ला गाउँहरूको स्वरूप, बनावट र सौन्दर्यलाई नियाल्दै गोरखाको सिर्दिबासबाट पैदल यात्रा सुरू गरेको थिएँ। सिर्दिबाससम्म...

एसइईपछि कुन विषय छनोट गर्ने?

१४ घण्टा अघि   सेतोपाटी

कक्षा ११ मा भर्नाका क्रममा एक अभिभावकले आफ्ना सन्तानलाई व्यवस्थापन संकाय नै पढाउन निरन्तर दबाब दिइरहनुभएको थियो, जबकि विद्यार्थीको चाहना मानविकी पढ्ने थियो। प्रत्येक विषयको आ-आफ्नै महत्त्व र विशेषता बुझाउँदा पनि अभिभावक आफ्नो अडानमा कायमै हुनुहुन्थ्यो। तर जब कलेजका प्राचार्य...

अमेरिकाविरूद्ध जितका लागि नेपालले पायो १९६ रनको लक्ष्य

१५ घण्टा अघि   सेतोपाटी

आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत अमेरिकाविरूद्ध जितका लागि नेपालले १९६ रनको लक्ष्य पाएको छ। शनिबार दिउँसो त्रिवि मैदान कीर्तिपुरमा जारी खेलमा नेपालले अमेरिकालाई ४३.३ ओभरमा अल आउट गर्दै १९५ रनमा रोकेको हो। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले चार विकेट लिए। सोमपाल...

जित्नैपर्ने अमेरिका विरूद्धको खेल (तस्बिरहरू)

१५ घण्टा अघि   सेतोपाटी

त्रिवि मैदानमा नेपालले अमेरिकाविरूद्ध बलिङ गरिरहेको छ। टस जितेर अमेरिकाले पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले बलिङ गरिरहेको छ। ३४ ओभर सकिँदानेपालले ५ विकेट लिएको छ भने अमेरिकाले १७१ रन बनाइसकेको छ। सोमपाल कामीले २, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र...

अभिभावकसँग सम्झौता गरी कीर्तिपुर होल्डिङ सेन्टरका १४ बालबालिकालाई महानगरले पठायो होस्टेल

१५ घण्टा अघि   सेतोपाटी

सुकुम्बासी बस्तीमा डोजर चलेपछि विस्थापित भई कीर्तिपुरस्थित राधास्वामी सत्सङ होल्डिङ सेन्टरमा बसिरहेकामध्ये १४ बालबालिकालाई काठमाडौं महानगरपालिकाले होस्टेल पठाएको छ। शुक्रबार महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले महानगर, विद्यालय र सुकुम्बासीका अभिभावकबीच सम्झौता गरी १४ बालबालिकालाई होस्टेल पठाएको हो।...