आसिफको ९४ रन र गुल्सनको ५ विकेटमा ओमानमाथि नेपालको सानदार जित
आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत युएई र ओमानविरूद्धको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले चारमध्ये तीन खेलमा जित निकाल्न सफल भएको छ। मंगलबार ओमानमाथि ८१ रनको जित निकालेसँगै नेपालले सिरिजमा तेस्रो जित निकालेको हो। यसअघि नेपालले युएईविरूद्ध दुवै खेलमा जित निकालेको थियो।...
