सुनको भाउ घट्ने क्रम जारी, आज कतिमा हुँदैछ किनबेच?
नेपाली बजारमा आज (मंगलबार) सुन-चाँदीको भाउ घटेको छ। सोमबार तोलामा तीन सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला तीन हजार आठ सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९१ हजार रूपैयाँमा किनबेच भइरहेको...
