जर्मनीको फ्र्यांकफर्टमा ११ औं नेपाल डे मनाइयो
जर्मनीको फ्र्यांकफर्टमा ११ औं नेपाल डे कार्यक्रम सम्पन्न भएको छ। 'नेपाल केवल लोकसंस्कृति मात्र होइन: संस्कृति, समुदाय र प्रतिबद्धता' भन्ने नारा सहित नेपाली समाज जर्मनीको आयोजनामा आयोजित कार्यक्रममा गैरआवासीय नेपाली, स्थानीय बासिन्दा र अन्तर्राष्ट्रिय अतिथिहरूको सहभागिता थियो। कार्यक्रममा संगीत, नृत्य, नेपाली परिकार...
