चेन्नईमा युवा स्टार कार्तिकको उदय : दबाब चिर्दै मुम्बईविरुद्ध निर्णायक प्रदर्शन
चेन्नई सुपर किंग्सका २० वर्षीय युवा ब्याटर कार्तिक शर्माले इन्डियन प्रिमियर लिगमा खराब सुरुवातपछि अन्ततः आफ्नो लय समातेका छन्। कीर्तिमानी मूल्यमा टोलीमा आबद्ध भएका कार्तिकले शनिबार मुम्बई इन्डियन्सविरुद्ध अविजित अर्धशतक प्रहार गर्दै टोलीलाई ८ विकेटको जित दिलाएपछि चेन्नईको टोली उत्साहित...
