सोपान फर्मास्युटिकल्सको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा
सोपान फर्मास्युटिकल्सको आइपिओ आज (बिहीबार) बाँडफाँट भएको छ। कम्पनीको बिक्री प्रबन्धक एनएमबी क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा तीन लाख ४७ हजार ४९० आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्। उक्त आइपिओमा कुल २७ लाख ३० हजार ९८७ जनाले दुई करोड ९९...
