कर्मचारीलाई आन्तरिक पर्यटन बिदा पनि!
सरकारले निजामती कर्मचारीलाई आन्तरिक पर्यटन बिदा दिने गरी कानुनी तयारी गरेको छ। सरकारले सार्वजनिक गरेको संघीय निजामती सेवा ऐनको मस्यौदामा आन्तरिक पर्यटन बिदा सहित नौ थरीका बिदाको प्रस्ताव गरिएको छ। जसअनुसार निजामती कर्मचारीलाई भैपरी आउने र पर्व बिदा, घर बिदा, बिरामी बिदा,...
