हवाई इन्धन जोगाउन जर्मनीको लुफ्थान्साले गर्यो २० हजार उडान कटौती
जर्मनीको लुफ्थान्सा वायुसेवा कम्पनीले इरानमा भइरहेको युद्धका कारण हवाई इन्धनको आपूर्ति घटेको र भाउ बढेको कारण आगामी ६ महिनामा २० हजार उडान कटौती गर्ने बताएको छ। अमेरिका र इसराइलले फेब्रुअरी २८ मा आक्रमण गरेपछि इरानले आफ्नो नजिकै रहेको साँघुरो समुद्री...
