अर्थमन्त्रीलाई भेटेर के भने बुटवलका नगरप्रमुख पाण्डेले?
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले विभिन्न कानुनको अभावका कारण आफूहरूले सास्ती व्यहोर्नु परेको भन्दै आवश्यक कानुन र कार्यविधि निर्माण तथा संशोधन गरी कामकाज सहजीकरण गरिदिन अर्थमन्त्री स्वर्णिम वाग्लेलाई आग्रह गरेका छन्। हालै अर्थ मन्त्रालयमा बसेको अन्तर सरकारी वित्त परिषद्को बैठकमा सहभागी...
