ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

यान्त्रिक अवस्था ठिक नभएका ४१ वटा गाडी कारबाही

४१ सेकेन्ड अघि   सेतोपाटी

ट्राफिक प्रहरीले यान्त्रिक अवस्था ठिक नभएका ४१ वटा र प्रदूषण चेकिङमा बढी धुँवा फाल्ने १४ वटा सवारीसाधनलाई कारबाही गरेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले विशेष चेकिङमार्फत उक्त कारबाही गरेको हो। ६० वटा सवारीसाधन चेक गर्दा हेण्डब्रेक दुरूस्त नभएका,...

नेकपा एमाले नेता कर्णबहादुर मल्लविरूद्ध मुद्दा दर्ता

६ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेका नेता कर्णबहादुर मल्लविरूद्ध मुद्दा दर्ता भएको छ। मल्लविरूद्ध बलात्कार र गर्भ संरक्षण विरूद्धको कसूरमा मुद्दा दर्ता भएको हो। सोमबार सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा दुई वटा कसूरमा मुद्दा दर्ता गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले जानकारी दिए।  'प्रहरी अनुसन्धान सकाएर...

तस्बिरमा हेर्नुस् त्रिवि मैदानमा नेपाल- युएईबीच खेल

१२ मिनेट अघि   सेतोपाटी

नेपालले युएईविरूद्धको पहिलो टी–२० आई खेल जारी छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाली टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेका थिए। अहिले नेपालले ब्याटिङ गरेको छ।   नेपाल र युएईबीच २०२५ को अक्टोबरपछि पहिलो टी-२० खेल हुन लागेको हो। टी-२० विश्वकप छनोटअन्तर्गत ओमानमा...

स्वास्थ्य, शैक्षिक संस्थामा दलीय विद्यार्थी-कर्मचारी संगठन हटाउन उपकुलपतिलाई प्रधानमन्त्रीको निर्देशन

२१ मिनेट अघि   सेतोपाटी

प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले विश्वविद्यालय र स्वास्थ्य, शैक्षिक संस्थाहरूमा रहेका दलीय विद्यार्थी तथा कर्मचारी संगठनका संरचनाहरू तत्काल हटाउने निर्णय कुनै पनि हालतमा कार्यान्वयन गर्न उपकुलपतिहरूलाई निर्देशन दिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज देशभरका विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग भएको साढे ३...

तरलता प्रशोचनका लागि ऋण बजारले खोजेको सुधार!

२४ मिनेट अघि   सेतोपाटी

नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा अहिले खर्बौँ रुपैयाँ अधिक तरलता छ। निक्षेप बढिरहेको छ, ब्याजदर हरेक महिना घट्दो छ तर कर्जाको प्रभावकारी माग कमजोर छ। वित्तीय प्रणालीमा पैसा निष्क्रिय बस्दा एकातिर अर्थतन्त्रका उत्पादक क्षेत्रमा त्यसको प्रवाह हुन सकेको छैन भने...

रास्वपाले मन्त्री र सांसदहरूको लेबी गर्‍यो हेरफेर

३४ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद र मन्त्रीहरूको लेबी परिमार्जन गरेको। आइतबार बसेको सचिवालय बैठकले नै लेबी परिमार्जन गरेको थियो। अहिले जारी केन्द्रीय समिति बैठकमा लेबी परिमार्जन गर्ने सचिवालयको बैठकको निर्णय अनुमोदन भएको प्रवक्ता मनिष झाले बताए। उनका अनुसार सांसदहरूको...

अमच्याम नेपालले आयोजना गर्‍यो रणनीतिक लगानी सम्बन्धी छलफल कार्यक्रम

३८ मिनेट अघि   सेतोपाटी

अमच्याम नेपालले एभरेस्ट फेडरल क्रेडिट युनियन (इएफसियू) सँगको सहकार्यमा, मनासास, भर्जिनियामा एक रणनीतिक लगानी सम्बन्धी छलफल कार्यक्रम आयोजना गरेको छ। जसमा संयुक्त राज्य अमेरिका र नेपालका नेपाली डायस्पोरा, लगानीकर्ता तथा व्यवसायिक अगुवाहरू सहभागी भए। यो कार्यक्रम एभरेस्ट फेडरल क्रेडिट युनियनका...

केन्द्रीय सल्लाहकार परिषदमा रास्वपाले थप्यो ४ सदस्य

४४ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सल्लाहकार परिषदमा नयाँ सदस्यहरू थपेको छ। सोमबार बसेको केन्द्रीय समिति बैठकले काभ्रेका जीवन प्रभा लामा, नवलपरासी पूर्वका मोती प्रसाद पंगाली, भक्तपुरका हरिप्रसाद पाण्डे र कपिलवस्तुका विष्णुहरि शर्मालाई थपेको हो।   त्यस्तै बैठकले संघीय नेतृत्व मञ्चमा ६ जना नयाँ सदस्य थप गरेको...

रास्वपा महामन्त्रीमा भूपदेव शाह

४७ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्रीमा भूपदेव शाह चयन भएका छन्। सोमबार बसेको केन्द्रीय समिति बैठकले अछामका शाहलाई महामन्त्रीमा मनोनीत गर्ने निर्णय गरेको हो। रास्वपामा दुई जना महामन्त्री यसअघि नै छन्। कविन्द्र बुर्लाकोटी र सुनील लम्साल यसअघि महामन्त्री रहेकामा अब शाह...

रास्वपाले संघीय नेतृत्व मञ्चमा थप्यो ६ नयाँ सदस्य

५३ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संघीय नेतृत्व मञ्चमा ६ जना नयाँ सदस्य थप गरेको छ। सोमबार बसेको केन्द्रीय समिति बैठकले सप्तरीका तुलसीप्रसाद चौधरी, बर्दियाका रामसिँह थारू, मोरङका जीवन धामीलाई थप गरेको हो। त्यस्तै बैठकले कैलाली प्रेमा चौधरी, कञ्चनपुरका नवराज राना...

कांग्रेसले वैशाख ११ गते संसदीय दल नेता चयन गर्ने, चुनावी कार्यतालिका प्रकाशित

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले वैशाख ११ गते संसदीय दल नेता चयन गर्ने गरी चुनावी कार्यतालिका प्रकाशन गरेको छ। निर्वाचन समितिले आज चुनावी कार्यतालिका प्रकाशन गरेको हो। जसअनुसार वैशाख ११ गते बिहान ११ बजेदेखि मध्याह्न १२ बजेसम्म उम्मेदवारी दर्ताको समय दिइएको छ। सोही...

त्रिवि मैदानमा युएईको राष्ट्रिय गान भन्दै दुई पटकसम्म गलत बजाएपछि

१ घण्टा अघि   सेतोपाटी

नेपाल विरूद्धको टी-२० सिरिज सुरू हुनुअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा युएईको राष्ट्रिय गान गलत बजाइएको छ। खेलअघि नेपालको राष्ट्रिय गान बजेपछि युएईको राष्ट्रिय गानका लागि खेलाडीहरू तयार थिए।  तर पहिलो पटक अर्कै गीत बजाएपछि कप्तान मोहमद वासीम सही नभएको भन्दै नजिक रहेका नेपाल क्रिकेट संघका उपाध्यक्ष...

ठमेलमा विदेशी नागरिक कुटपिट गर्ने तीन जना पक्राउ

१ घण्टा अघि   सेतोपाटी

काठमाडौंको ठमेलमा विदेशी नागरिक कुटपिट गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। ठमेल क्षेत्रमा विदेशी नागरिकलाई कुटपिट र लुटपाट गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको थियो। उक्त भिडिओ बाहिरिएपछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले तीन जनालाई नियन्त्रणमा लिएको हो।  उनीहरूलाई...

फोनेपेको सिइओमा पुनः दिवस कुमार नियुक्त

१ घण्टा अघि   सेतोपाटी

फोनेपे पेमेन्ट सर्भिस लिमिटेड (फोनेपे) ले आफ्ना प्रमुख कार्यकारी अधिकृत (सिइओ) दिवस कुमारलाई थप चार वर्षका लागि पुनः नियुक्त गरेको घोषणा गरेको छ। यससँगै संस्थागत नेतृत्वको निरन्तरता अझ सुदृढ भएको कम्पनीले जनाएको छ। दिवस कुमार सन् २०२१ देखि फोनेपेको नेतृत्व...

नेपाली राष्ट्रिय टोलीमा हेमन्त धामीको डेब्यू, युएईविरूद्ध नेपालको प्लेइङ-११ यस्तो छ

१ घण्टा अघि   सेतोपाटी

सोमबार साँझ पाँच बजे कीर्तिपुरस्थित त्रिवि मैदानमा पहिलो पटक फ्लड लाइटमा अन्तर्राष्ट्रिय क्रिकेट खेल हुँदैछ। गत मंसिरमा फ्लड लाइट जडान भएपछि नेपाल प्रिमियर लिगको दोस्रो संस्करणका खेल राति भएका थिए। घरेलु क्रिकेटका खेलपछि त्रिविले पहिलो पटक साँझमा अन्तर्राष्ट्रिय खेल आयोजना...

रास्वपा केन्द्रीय समिति बैठक सुरू

१ घण्टा अघि   सेतोपाटी

रास्वपाको केन्द्रीय समिति बैठक सुरू भएको छ। केन्द्रीय कार्यालय च:मतिमा आज अपराह्न बैठक बसेको हो। चुनावपछि यो पहिलो केन्द्रीय समिति बैठक हो। बैठकका लागि विभिन्न ९ एजेन्डा छन्। रास्वपाले सहमहामन्त्री भूपदेव साहलाई महामन्त्री बनाउने तयारी गरेको पनि नेताहरूले बताएका छन्।...

राप्रपालाई खरानी बनाउनुपर्छ भन्नेहरूसँग अब सम्झौता हुँदैन- लिङ्देन

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी हित विपरीतका गतिविधि गर्नेहरूलाई कारबाही गरिने संकेत गरेका छन्। आज काठमाडौंमा पार्टीले आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले पार्टीभित्रकै कतिपय नेताहरूले चुनावमा उम्मेदवारलाई असहयोग र पार्टीलाई राष्ट्रिय पार्टी हुनबाटै रोक्न खोजेको पाइएकोसमेत...

तुलसीपुरमा पहिलो पटक खुल्यो 'हेयर प्लान्ट' क्लिनिक

२ घण्टा अघि   सेतोपाटी

दाङको तुलसीपुरमा पहिलो पटक कपाल रोप्न पाइने क्लिनिक सञ्चालनमा आएको छ।  तुलसीपुर राजेन्द्र महतरा  र घोराहीका औषधि व्यवसायी  अभिनाश बिष्ट गरि  दुई जना युवाले मिलेर 'कायरा स्किन एण्ड हेर क्लिनिक' सञ्चालनमा ल्याएका हुन्। जस्को लगानी झन्डै ७० लाख पुगेको एक जना...

जब सटरभित्र झुन्ड्याइएका सामान नगर प्रहरीले थुत्दै मिल्काए, जफत गरे

२ घण्टा अघि   सेतोपाटी

बुटवल उपमहानगरपालिकाले फुटपाथमा सञ्चालन गरिएका पसल हटाउने नाममा विभिन्न सटरमा झुन्ड्याएर राखिएका सामान थुतेर मिल्काउने र जफत गर्ने कार्यको तीव्र विरोध भइरहेको छ। उपमहानगरले सर्वसाधारणलाई आवतजावतमा अवरोध भएको भन्दै सर्भिस लेन र फुटपाथमा सञ्चालन गरिएका पसल डोजर लगाएर हटाउने अभियान...

मेरी आमा!

२ घण्टा अघि   सेतोपाटी

चाउरी परेको छाला उज्यालो अनुहार  चम्किला आँखा  सुन्दर मुस्कान  जब म मेरी आमालाई हेर्छु ब्रह्माण्ड कै सुन्दर रूप लाग्छ भगवानकै एउटा स्वरूप लाग्छ आफ्ना चाहनालाई कैद गरेर हाम्रो रहरलाई खुला छोडिदिएकी तिमी आमा हामीलाई जवान बनाउन तिमीले  आफ्नो जवानी सिद्धाइदियौ...

विवादित व्यवसायीसँग गृहमन्त्रीको साझेदारीबारे सरकारले तत्काल स्पष्ट पार्नुपर्छ- लिङदेन

२ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले गृहमन्त्री सुधन गुरुङको सम्पत्ति शुद्धिकरण मुद्दामा पक्राउ परेका व्यवसायी दीपक भट्टसँगको साझेदारीबारे तत्काल स्पष्ट गर्न सरकारसँग माग गरेका छन्। भट्टसम्बद्ध स्टार माईक्रो इन्स्योरेन्स कम्पनीमा गृहमन्त्री गुरुङले आफ्नै नाममा शेयर लिएको कागजात सार्वजनिक भएपछि...

प्रधानमन्त्रीले गरे विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल

२ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री बालेन शाहले विश्वविद्यालय तथा प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गरेका छन्। प्रधानमन्त्री शाहले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा छलफल गरेका हुन्। विश्वविद्यालय र प्रतिष्ठानहरूका समस्या र समाधान उपायलगायत तथा समसामयिक विषयमा छलफल भएको हो। सरकारले शासकीय सुधारका १०० कार्यसूचीअन्तर्गत विश्वविद्यालय...

लुम्बिनी प्रदेश सभामा इन्धनको मूल्य वृद्धिबारे बहस, तत्काल फिर्ताको माग

२ घण्टा अघि   सेतोपाटी

लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन अन्तर्गतको सोमबारको १३ औं बैठकमा प्रदेश सभा सदस्यहरूले पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरूद्ध बहस चलाए।  मूल्यवृद्धिले आम मानिसको  जनजीवनमा गम्भीर असर परेको भन्दै तत्काल मूल्य वृद्धिको निर्णय फिर्ता लिन संघीय सरकारसँग अधिकांश सदस्यले माग गरे।  प्रदेश सभाको बैठकमा...

सौन्दर्य र सम्भावनाले भरिएको गाउँ 'फोइमहादेव'!

२ घण्टा अघि   सेतोपाटी

फोइमहादेव कर्णाली प्रदेशको कालिकोट अन्तर्गत तिलागुफा नगरपालिकामा अवस्थित एक विशिष्ट प्राकृतिक, धार्मिक र सांस्कृतिक गन्तव्य हो। यसको भौगोलिक बनावट, मनोरम प्राकृतिक सौन्दर्य, कृषि उत्पादन, धार्मिक सम्पदा तथा सामाजिक-सांस्कृतिक विविधताले यसलाई अद्वितीय बनाएको छ। फोइमहादेव कर्णाली राजमार्गको जुम्ला सीमामा पर्ने नाग्म-गमगढी...