ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

ओमान, स्कटल्यान्ड र अमेरिकासँग खेल्ने नेपालको प्रारम्भिक ए राष्ट्रिय क्रिकेट टोली घोषणा

६ मिनेट अघि   सेतोपाटी

नेपाल क्रिकेट संघ (क्यान) ले बुधबारदेखि सुरू हुने ओमान, स्कटल्यान्ड र अमेरिकासँग खेल्ने नेपालको प्रारम्भिक ए राष्ट्रिय टोली घोषणा गरेको छ।  नेपाली टोली  १ तृत राज दास २ देव खनाल ३ शङ्कर राना ४ ईशान पाण्डे ५ अरनिको यादव ६...

विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउन बालेनकै अध्यक्षतामा बस्नुपर्छ ऐन संशोधन बैठक

२२ मिनेट अघि   सेतोपाटी

सरकारले त्रिभुवन विश्वविद्यालय लगायत सबै विश्वविद्यालयबाट ६० दिनभित्र विद्यार्थी संगठनका संरचना हटाउने निर्णय गरे पनि यसका लागि कानुन संशोधन गर्नुपर्ने देखिएको छ। प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले पहिलो मन्त्रिपरिषद बैठकबाट स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीमा दलीय विद्यार्थी संगठनको संरचना...

'अत्यधिक र अन्यायपूर्ण'– मुजाराबानीमाथिको प्रतिबन्धबारे एजेन्टको टिप्पणी

३४ मिनेट अघि   सेतोपाटी

जिम्बावेका तीव्र गतिका बलर ब्लेसिङ मुजाराबानीलाई पाकिस्तान सुपर लिगले दुई वर्षको प्रतिबन्ध लगाएपछि उनका एजेन्ट रब हम्फ्रिजले कडा आपत्ति जनाएका छन्। उनले यस प्रतिबन्धलाई ‘अत्यधिक र अन्यायपूर्ण’ भनेका छन्। एजेन्टका अनुसार मुजाराबानी र पीएसएलबीच कुनै पनि कानुनी रूपमा बाध्यकारी सम्झौता...

कालिन्चोक हाइड्रोपावरको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

३८ मिनेट अघि   सेतोपाटी

कालिन्चोक हाइड्रोपावरको आइपिओ आज (सोमबार) बाँडफाँट भएको छ।  कम्पनीको बिक्री प्रबन्धक आरबिबी मर्चेन्ट बैंकिङ्गको कार्यालयमा भएको बाँडफाँटमा ६८ हजार ४७५ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्। उक्त आइपिओमा कुल २७ लाख ८४ हजार ५१९ जनाले आवेदन दिएकोमा २६...

महामन्त्री धवल शम्शेरसहित ५ जना नेतामाथि उजुरी, आज बस्दै अनुशासन समिति बैठक

४५ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवल शम्शेर राणासहित ५ जना नेताविरूद्ध पार्टीमा उजुरी परेको छ। पार्टी अनुशासन समितिमा वैशाख ३ गते महामन्त्री राणासहित ५ जना नेताहरू विरूद्ध उजुरी परेको हो। महामन्त्री राणा र प्रल्हाद साह, केन्द्रीय सदस्य कालिकोटका धनसुर शाही,...

गोर्खा मिडियाका पत्रकारलाई सेवासुविधाको रकम उपलब्ध गराउन फैसला

५१ मिनेट अघि   सेतोपाटी

श्रम अदालतले गोर्खा मिडिया नेटवर्क प्रालिका पत्रकारलाई सेवासुविधाको रकम उपलब्ध गराउन फैसला गरेको छ। अदालतले कानुन बमोजिमको सेवा सुविधाको रकम उपलब्ध गराउन फैसला गरेको हो। पत्रकार बासु खड्काले सेवासुविधा माग गर्दै र गौतम रेग्मीले पारिश्रमिक, उपचार खर्त तथा सामाजिक सुरक्षा...

गर्भावस्थामा पनि दीपिकाले काम नरोक्ने, एक्सन फिल्मको छायांकनमा व्यस्त

१ घण्टा अघि   सेतोपाटी

बलिउड अभिनेत्री दीपिका पादुकोण दोस्रोपटक गर्भवती रहेकै अवस्थामा पनि काममा सक्रिय रहेकी छन्। उनी अहिले आगामी फिल्म 'राका' को छायांकनमा व्यस्त छिन्। भारतीय संचारमाध्यमका दैनिक भास्करका अनुसार दीपिकाले गर्भावस्थामै फिल्मका एक्सन दृश्यसमेत छायांकन गरिरहेकी छन्। निर्माण टिमले उनको स्वास्थ्यलाई ध्यानमा...

कांग्रेस परित्याग गर्नु जीवनमा ठूलो भुल हुनेछ- धनराज गुरूङ

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका नेता धनराज गुरूङले पार्टी परित्याग गर्नु भुल हुने बताएका छन्। केही नेताहरूले पार्टी परित्याग गरेको कुरा सामाजिक सञ्जालमा देखिरहेको उल्लेख गर्दै उनले त्यसो नगर्न अपिल गरेका हुन्। केही महाधिवेशन तथा महासमिति सदस्यहरूले पार्टी परित्याग गरेको सामाजिक सञ्जालमा घोषणा...

किन गरियो १५/१५ दिनमा तलबको व्यवस्था, कसलाई के फाइदा हुन्छ?

१ घण्टा अघि   सेतोपाटी

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारी कर्मचारीहरूलाई महिनामा दुई पटक अर्थात् १५/१५ दिनमा तलब दिने निर्णय गरेपछि यस्तो निर्णय किन गरियो र यसबाट के फाइदा हुन्छ भन्ने प्रश्न उठेको छ। अर्थमन्त्री वाग्लेले वैशाख ४ गते १५/१५ दिनमा तलब दिने निर्णय गरी...

घट्यो सुन-चाँदीको मूल्य, आज कतिमा हुँदैछ किनबेच?

१ घण्टा अघि   सेतोपाटी

नेपाली बजारमा आज (सोमबार) सुन-चाँदीको भाउ घटेको छ।  आइतबार तोलामा एक हजार दुई सय रूपैयाँ बढेको सुनको भाउ यसदिन भने प्रतितोला एक हजार तीन सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९९ हजार...

चट्याङ लागेर युवकको मृत्यु

१ घण्टा अघि   सेतोपाटी

गोरखामा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ। आइतबार साँझ चट्याङ लागेर घाइते भएका सहिद लखन गाउँपालिका–५, तोरेनस्थित पोखरीडाँडाका २६ वर्षीया विनोद थापाको उपचारका क्रममा गएराति मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका...

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

१ घण्टा अघि   सेतोपाटी

उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन सरकारसँग माग गरेका छन्। कर्णाली प्रदेशस्तरीय प्रथम अगुवा कार्यकर्ता भेला तथा सङ्गठन विस्तार कार्यक्रमका क्रममा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले कर्णालीलाई इन्धनमा भएको...

'केही कुराको कमी थिएन, तर कसैको धोकाले सडकमा आइपुगेँ'

२ घण्टा अघि   सेतोपाटी

'मसँग रूप, रंग, जवानी सबै थियो, केही कुराको कमी थिएन। तर कसैको धोकाले मलाई सडकमा ल्याइपुर्‍यायो।' यति भनिरहँदा जमुना खत्रीका आँखा आँसुले भरिए। आफूमाथि बलात्कार र मानसिक यातना भएको दाबी गर्दै उनी न्यायको मागसहित करिब एक महिनादेखि काठमाडौंको माइतीघर मण्डलमा...

डोजर चलाइ सुकुम्बासी बनाउन र गाँसबास खोस्न खोजिएको भन्दै जेनजी फ्रन्टले जनायो आपत्ति

३ घण्टा अघि   सेतोपाटी

पछिल्लो केही दिनयता नेपालका विभिन्न शहरमा ’अनधिकृत संरचना’ खाली गराउने नाममा नागरिकको आवास र अपाङ्गता भएका व्यक्ति समेतको जीउज्यानमाथि अमानवीय, क्रुर र बर्बर दमन भएको भन्दै जेनजी फ्रन्टले आपत्ति जनाएको छ। सोमबार विज्ञप्ति जारी गर्दै फ्रन्टले जुनसुकै बहानामा पनि नागरिकको...

आफ्नै सन्तानसहित ८ बालबालिकाको गोली हानेर हत्या

३ घण्टा अघि   सेतोपाटी

अमेरिकामा एक पुरूषले आफ्नै ७ सन्तानसहित ८ जना बालबालिकाको हत्या गरेका छन्। आइतबार लुइजियाना राज्यको श्रेभपोर्ट सहरमा एक पुरूषले आफ्नै सन्तानसहित ८ बालबालिकालाई गोली हानेर हत्या गरेका हुन्। हत्या गरिएका बालबालिकाहरू एक वर्षदेखि १४ वर्ष उमेरका रहेको अन्तर्राष्ट्रिय समाचार संस्था...

विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेजी सरकारको चरम अलोकतान्त्रिक कदम– प्रदीप ज्ञवाली

३ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज गर्ने विषय चरम अलोकतान्त्रिक भएको टिप्पणी गरेका छन्। सरकारले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेजीको तयारी गरेपछि ज्ञवालीेले सामाजिक सञ्जाल मार्फत् यसलाई प्राज्ञिक स्वायत्तता माथिको हस्तक्षेप भएको बताएका छन् ।  ज्ञवालीले पञ्चायतकालमा समेत...

कम्पनीहरूको वित्तीय विवरण सार्वजनिक हुँदै, सेयर लगानीकर्ताले के के बुझ्नुपर्छ?

३ घण्टा अघि   सेतोपाटी

अहिले सेयर बजारमा सूचीकृत कम्पनीहरूको वित्तीय विवरण प्रकाशित हुन थालेको छ। सूचीकृत कम्पनीहरूले तीन–तीन महिनामा यसरी वित्तीय विवरण सार्वजनिक गर्छन्। यस्ता वित्तीय विवरणबाट नै सेयर लगानीकर्ताले आफ्नो लगानी भएका कम्पनीहरूको जानकारी प्राप्त गर्छन्। यसैको आधारमा पनि लगानीकर्ताहरूले कुन कम्पनीको कार्यसम्पादन...

पेस्तोलसहित युवक पक्राउ

३ घण्टा अघि   सेतोपाटी

कपिलवस्तुमा पेस्तोलसहित एक युवक पक्राउ परेका छन्। जिल्लाको बुद्धभूमी नगरपालिका – ९ इमिलियाका ३४ वर्षीय श्याम भनिने सुरज कुँवर पक्राउ परेका हुन्। उनको साथबाट मेड इन् चाइना लेखिएको पेस्तोल बरामद भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी रिपेन्द्रकुमार सिंहले बताए। वैशाख ५...

डुंगा पल्टिँदा कर्णालीमा बेपत्ता बाबु–छोराको शव फेला

३ घण्टा अघि   सेतोपाटी

डुंगा पल्टिदा कर्णाली नदीमा बेपत्ता बाबु छोराको शव फेला परेको छ। अछामको तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानमा डुंगा पल्टिदा तुर्माखाँद –३ बल्देका ३५ वर्षीय पहलसिंह बुढा र उनका १३ वर्षीय छोरा नरि बुढा बिहीबार बेलुकादेखि बेपत्ता थिए। खोजीका क्रममा  छोराको शब शनिबार...

प्रधानमन्त्री बालेनले आज विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्ने

४ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले आज विश्वविद्यालय तथा विभिन्न प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्ने भएका छन्। प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालका अनुसार बैठक दिउँसो १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। प्रधानमन्त्री कुलपति रहने ११ विश्वविद्यालय र सात प्रतिष्ठानका उपकुलपतिहरूलाई छलफलका लागि...

१५/१५ दिनमा क-कसले पाउँछन् तलब?

४ घण्टा अघि   सेतोपाटी

सरकारले पछिल्लो समय निजामती कर्मचारी र राष्ट्रसेवकहरूको मनोबल बढाउन दुइटा निर्णय गरेको छ। पहिलो, हप्तामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने‍। गत चैत २२ गतेको मन्त्रिपरिषद् बैठकले सातामा दुई दिन बिदा दिने निर्णय गरेको थियो। यो कार्यान्वयन भएको दुई साता भइसकेको...

हर्मुज नजिकैबाट अमेरिकाले कब्जा गर्‍यो इरानी पानीजहाज

४ घण्टा अघि   सेतोपाटी

अमेरिकाले स्ट्रेट अफ हर्मुज नजिकैबाट एउटा इरानी पानीजहाज कब्जा गरेको छ। इरानमाथिको नाकाबन्दी कडा बनाउन खटिएको अमेरिकी सेनाले आइतबार पानीजहाज कब्जामा लिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाकाबन्दी तोड्न खोजेको जहाजलाई नियन्त्रणमा लिइएको बताएका छन्।...

यी ९ विषयमा छलफल गर्न बस्दैछ रास्वपा केन्द्रीय समिति बैठक

५ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति बैठक सोमबार बस्दैछ।  रास्वपा प्रवक्ता मनिष झाका अनुसार बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ। केन्द्रीय समितिका ९ कार्यसूची तय गरिएको छ। आइतबार बसेको सचिवालय बैठकले केन्द्रीय समितिको एजेण्डा तय गरेको हो।...

वार्ताका लागि सोमबार साँझसम्म अमेरिकी टोली इस्लामावाद पुग्ने ट्रम्पको घोषणा

५ घण्टा अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग दोस्रो चरणको वार्ताका लागि आफ्नो टोली सोमबार बेलुकी इस्लामावाद पुग्ने घोषणा गरेका छन्। आइतबार आफ्नो सामाजिक सञ्जाल प्ल्याटफर्म एक्समा पोस्ट लेखेर ट्रम्पले दोस्रो चरणको वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार साँझसम्म इस्लामावाद पुग्ने बताएका हुन्। 'मेरा...