जेनजी आन्दोलनपछि मन्त्री बन्नु अघिसम्म सुधन गुरूङले किनेका थिए ५० लाख बढीको सेयर
सुधन गुरूङले जेनजी आन्दोलनपछि आफू गृहमन्त्री बन्नुभन्दा पाँच दिन अघिसम्म करिब ५० दिनभित्र धितोपत्र बजारमा ५० लाख रूपैयाँभन्दा बढीको सेयर किनेको विवरण फेला परेको छ। सेतोपाटीलाई प्राप्त विवरण अनुसार गृहमन्त्री गुरूङले २०८२ माघ १५ बाट चैत ८ गतेसम्म ५३ लाख ३५...
