ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

राजनीतिक नेतामाथि सेना हावी भएपछि इरानले फेरि बन्द गर्‍यो हर्मुज!

१६ मिनेट अघि   सेतोपाटी

इरानका राजनीतिक नेताहरू माथि सेना हावी भएपछि स्ट्रेट अफ हर्मुज फेरि बन्द भएको छ। शुक्रबार इरानी विदेश मन्त्री अब्बास अराग्चीले सामाजिक सञ्जाल एक्समार्फत लेबनानबारे भएको युद्धविराम हुञ्जेलसम्मका लागि हर्मुज पूर्ण रूपमा खुलेको घोषणा गरेका थिए। 'लेबनानमा भएको युद्धविराम पछि स्ट्रेट...

प्रत्यक्ष नजितेका ठाउँमा समानुपातिक सांसदलाई जिम्मेवारी तोक्ने रास्वपा तयारी

२८ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रत्यक्ष निर्वाचित सांसद नरहेको निर्वाचन क्षेत्रमा समानुपातिक तर्फबाट निर्वाचित सांसदहरूलाई जिम्मेवारी तोक्ने निर्णय गरेको छ। आइतबार (आज) बसेको सचिवालय बैठकले प्रत्यक्ष नजितेका ठाउँमा समानुपातिक सांसदलाई जिम्मेवारी तोक्ने निर्णय गरेको हो। जिल्ला र निर्वाचन क्षेत्र सहितको सूची...

बक्स अफिसमा करोडौं कमाएका सबै फिल्म नाफामै हुन्छन्?

२९ मिनेट अघि   सेतोपाटी

अघिल्लो वर्ष ५७ वटा नेपाली फिल्म प्रदर्शनमा आए। त्यसमध्ये ५६ वटा फिल्मको बक्स अफिस विवरण चलचित्र विकास बोर्डले सार्वजनिक गरिसकेको छ। वर्षको अन्त्यतिर रिलिज ‘राम नाम सत्य’ को व्यापार विवरण भने आगामी सोमबारमात्रै सार्वजनिक हुनेछ।  गत वर्ष सर्वाधिक कमाउने १०...

अब घरबाटै नो अब्जेक्सन लेटर लिन सकिने

१ घण्टा अघि   सेतोपाटी

वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै वैदेशिक अध्ययन अनुमतिपत्र ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिन सक्ने भएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको सानोठिमीस्थित एनओसी शाखाले एनओसी सर्टिफिकेटलाई फेसलेस बनाउन एनओसी अनलाइन पोर्टल र त्रिभुवन विश्वविद्यालय (त्रिवि) तथा काठमाडौं विश्वविद्यालय(केयू)बीच एपिआई...

रास्वपाले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरू गर्ने

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १५ देखि जिल्ला अधिवेशन सुरू गर्ने निर्णय गरेको छ।  आइतबार बसेको सचिवालय बैठकले आगामी वैशाख १५ देखि जिल्ला अधिवेशन सुरू गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले बताए। रास्वपाको ७६ जिल्लामा जिल्ला कार्यसमिति र डोल्पामा...

प्रतिबन्धित भारतीय केराको मूल्यमा एक रूपता छैन–व्यवसायी

१ घण्टा अघि   सेतोपाटी

अहिले बजारमा केराको मूल्य बढेको छ। भारतीय केरामा प्रतिबन्ध लगाएपछि त्यसको असर हाम्रो बजारमा देखिएको हो। प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले केरामा भित्रिएको टिआर–४ रोगका कारण असोजदेखि केरा आयातका लागि प्रवेश अनुमति पत्र दिन बन्द गरिदिएको छ। 'बिरूवा क्वारेन्टाइन...

राप्रपा अनुशासन समिति सदस्य सचिव मनोनीत

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अनुशासन समिति सदस्य सचिव मनोनीत गरेका छन्। मोरङका गोपाल दाहाललाई आज अध्यक्ष लिङ्देनले सदस्य सचिव मनोनीत गरेका हुन्। प्रवक्ता मोहन श्रेष्ठका अनुसार अध्यक्ष लिङ्देनले पार्टीको विधान बमोजिम दाहाललाई केन्द्रीय अनुशासन समितिको सदस्य सचिव पदमा मनोनीत गरेका हुन्।...

मोडल प्रशंशा रायमाझीको फिल्म डेब्यु पक्का, 'चिरञ्जीवी भवः' मा अनुबन्धित

१ घण्टा अघि   सेतोपाटी

मोडल प्रशंशा रायमाझीले फिल्ममा डेब्यु गर्ने भएकी छिन्। दीपकप्रसाद आचार्यको निर्देशनमा निर्माण हुन लागेको फिल्म 'चिरञ्जीवी भवः' बाट उनले नेपाली सिनेमा क्षेत्रमा डेब्यु गर्न लागेकी हुन्।  निर्देशक आचार्यले मुख्य अभिनेत्रीका रूपमा प्रशंशालाई अनुबन्ध गरिएको जानकारी दिए। 'कथाको पात्रमा सुहाउने लागेपछि अनुबन्ध...

देउवा-खड्का पक्षको छलफलमा क-कसले गरे छुट्टै पार्टी खोल्न माग?

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षले आज काठमाडौंको धुम्बाराहीमा राखेको छलफल सहभागी केही नेताहरूले छुट्टै पार्टी खोलेर जानुपर्ने कुरासमेत राखेका छन्। नेता खड्काले २०७८ सालको मंसिर २४ देखि २८ गतेसम्म चलेको १४ औं महाधिवेशनबाट...

आफ्नो बाहेक अरू सबैको काममा विज्ञ हामी!

१ घण्टा अघि   सेतोपाटी

श्यामबहादुर दाइको सबै क्षेत्रमा रुचि देखिन्छ। देशमा कुनै नयाँ विषय आउनुहुँदैन उहाँको फेसबुक स्ट्याटस आइहाल्छ। भ्याएसम्म त लाइभ वा भिडियो पोस्ट नै आउँछ। भ्याइएनछ भने स्ट्याटस मात्रै भए पनि आउँछ। उहाँको विज्ञता नझल्किएको कुनै विषय नै हुँदैन। रु स र युक्रेन...

रास्वपा केन्द्रीय समिति बैठकका यी हुन् ९ कार्यसूची

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक आह्वान गरेको छ।  पार्टी सभापति रवि लामिछानेको निर्देशनाअनुसार सोमबार बस्ने गरी रास्वपाले केन्द्रीय समिति बैठक बोलाइको प्रवक्ता मनिष झाले बताए। उनका अनुसार बैठक भोलि दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ। केन्द्रीय...

रूपन्देहीको डण्डा खोलामा फोहोर नफाल्न सर्वोच्चको अन्तरिम आदेश

१ घण्टा अघि   सेतोपाटी

सर्वोच्च अदालतले रूपन्देहीको डण्डा खोला क्षेत्रमा रहेको डम्पिङ साइटमा फोहोर नफाल्न अन्तरिम आदेश जारी गरेको छ। शुक्रबार न्यायाधीश हरिप्रसाद फुयाल र शान्तिसिंह थापाको इजलासले अन्तरिम आदेश जारी गरेको हो। सिद्धार्थनगर नगरपालिकाअन्तर्गत डन्डा खोला क्षेत्रमा अनियन्त्रित डम्पिङ साइटका कारण दुर्गन्ध र...

फर्किन मन त छ नि घर...

२ घण्टा अघि   सेतोपाटी

मेरो सपना बुझेर नडगमगाई मलाई बिदाइ दिएको त्यो महल मेरा खुट्टा कहिल्यै नकाँपुन् भनेर बलियो बनाइदिएको त्यो बाटो त्यो माटो, त्यो आफ्नै संसार फर्किन मन त छ नि घर। घट्दै छन् अरे मलाई चिन्ने गाउँले मेटिँदै छन् अरे मेरा साथी...

'धुरन्धर २' बन्यो तेस्रो सर्वाधिक कमाउने भारतीय फिल्म, उछिन्यो 'पुष्पा २' लाई

२ घण्टा अघि   सेतोपाटी

रणवीर सिंह अभिनीत फिल्म 'धुरन्धर २' ले बक्स अफिसमा ठूलो सफलता हासिल गरेको छ। यसले विश्वव्यापी रूपमा करिब १७४८.९१ करोड भारू ग्रस कमाउँदै सर्वाधिक कमाउने तेस्रो भारतीय फिल्म बनेको हो।  फिल्मले अल्लु अर्जुन स्टारर 'पुष्पा २' लाई पछि पार्दै उक्त स्थान बनाएको...

अभावबाट आशातर्फ: एक संघर्षको यात्रा!

२ घण्टा अघि   सेतोपाटी

डोटीको बडीकेदार गाउँपालिका–३, कडगाउँ– पहाडको काखमा अडिएको, कुहिरोले बिहान ढाक्ने र साँझ परेपछि सपनाले भरिने एउटा सानो गाउँ। त्यहीँ मेरो जन्म भयो। त्यस्तो भूमिमा जहाँ आकाश जति ठुलो आकांक्षा थियो तर हातमा समातिने साधनहरू सधैँ साना थिए। गाउँमा जीवन सरल...

नैनसिंह महरले भने- सभापति थापाले पार्टीको बृहत्तर एकताको सुरूवात गर्नुपर्छ

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी सभापति गगन थापाले बृहत्तर एकताका लागि संवादको सुरूवात गर्नुपर्ने बताएका छन्। निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान उपसभापति पूर्णबहादुर खड्का पक्षले आज धुम्बाराहीमा राखेको छलफलमा बोल्दै उनले सभापति थापाले सबै पक्षलाई मिलाएर...

डोङफेङको भोयाले सार्वजनिक गऱ्यो नयाँ 'ताइशान एक्स८' एसयुभी

२ घण्टा अघि   सेतोपाटी

डोङफेङको भोयाले नयाँ 'ताइशान एक्स८' सार्वजनिक गरेको छ। जुन पाँच सिट क्षमता भएको ठूलो एसयुभी हो। यो गाडी विद्युतीय (इभी) र प्लग–इन हाइब्रिड (पिएचइभी) दुवै संस्करणमा उपलब्ध हुनेछ, जसमा पिएचइभी संस्करणले अधिकतम ३१० किलोमिटरसम्मको विद्युतीय दूरी प्रदान गर्छ। ताइशान एक्स८...

मानव बेचबिखन र अपांगतासम्बन्धी ऐन संशोधन विधेयक मस्यौदामा सुझाव माग

२ घण्टा अघि   सेतोपाटी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले दुई ऐन संशोधनको मस्यौदाबारे सुझावका लागि आह्वान गरेको छ। मन्त्रालयले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४लाई संशोधन गर्न बनेको विधेयक र अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४लाई संशोधन गर्न बनेको विधेयकको मस्यौदामा यही...

एनसेलको 'पहिलो सिम' मा एसइई विद्यार्थीका लागि निःशुल्क अनलाइन लर्निङ र गेमिङ सहितका सुविधा

२ घण्टा अघि   सेतोपाटी

एनसेलले माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएका विद्यार्थीहरूका लागि आफ्नो विशेष अफर 'पहिलो सिम' सञ्चालनमा ल्याएको छ । यो अफरमा विद्यार्थीहरूले कर सहित मात्र ५० रूपैयाँमा एनसेलको प्रिपेड सिम लिन सक्छन् र विभिन्न आकर्षक बन्डल सेवाहरूको फाइदा लिन सक्छन् । विद्यार्थीहरूले 'पहिलो सिम' लिँदा आफ्नो...

विपिन-केकीको 'काजी' जेठ ८ देखि, यस्तो छ पहिलो झलक

२ घण्टा अघि   सेतोपाटी

अभिनेता विपिन कार्की र अभिनेत्री केकी अधिकारीको मुख्य भूमिका रहेको फिल्म 'काजी' को प्रदर्शन मिति घोषणा गरिएको छ।  आइतबार प्रिभ्यू सार्वजनिक गर्दै आगामी जेठ ८ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको हो।  सार्वजनिक प्रिभ्यूमा विवाहपश्चात एक जोडीको प्रेमिल संवादलाई सुन्दर ढंगले...

सेयर बजारमा लाग्न लागेको नयाँ सर्किट ब्रेकरको किन भइरहेको छ आलोचना?

३ घण्टा अघि   सेतोपाटी

नेपाल स्टक एक्सचेन्ज लिमिटेडले बजार र सेयर कारोबारमा लाग्दै आइरहेको सर्किट ब्रेकरमा गरेको नयाँ व्यवस्था सोमबारबाट लागु गर्ने भएको छ। तर, यो नयाँ व्यवस्थामा लगानीकर्ताहरूले विरोध गर्न थालेका छन्।  पहिले बुझौं नेप्सेले सोमबारबाट कार्यान्वयनमा ल्याउन लागेको सर्किट ब्रेकर बारे।  बजार तीव्र...

खड्का पक्षको भेलामा गएका कुन्दन भन्छन्- हामी एकै पार्टीमा छौं

३ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने बताएका छन्। निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान उपसभापति पूर्णबहादुर खड्का पक्षले आज धुम्बाराहीमा राखेको छलफलमा सहभागी रहेका उनले पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्नेमा जोड दिएका हुन्। ‘यो पार्टी एकताबद्ध...

सुकुम्बासीको उठिबास र विद्यार्थी संगठन माथिको प्रतिबन्धप्रति नेकपाको आपत्ति

३ घण्टा अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सरकारले हालै देशका विभिन्न स्थानमा सुकुम्बासी परिवारहरूलाई उचित विकल्पबिना उठिबास गराउने तथा झुप्रा भत्काउने कार्य गरेको भन्दै गम्भीर आपत्ति जनाएको छ। पार्टीले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा यस्तो कदमलाई 'अमानवीय' भन्दै तत्काल रोक्न र पुनर्वासको व्यवस्था...

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

४ घण्टा अघि   सेतोपाटी

जिल्लाको सिगास गाउँपालिका–८ स्थित सानीगाड खोलामा आज ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। यहाँको सिगास गाउँपालिका–८ लुपुणबाट  बझाङको देउलेखतर्फ जाँदै गरेको सपप्र ०१-००१ त १३८४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सिगास–८ टोलखेतका २५ वर्षीय लोकेन्द्र बोहराको घटनास्थलमै मृत्यु भएको...