नेसनल अवार्ड जितेको उत्कृष्ट तमिल फिल्म, हेर्नुस् युट्युबमा
गुड फ्राइडे सिनेमा एक दिन चिहानघाटमा एक अज्ञात महिला आइपुग्छिन्। गर्भवती ती महिलाले छोरा पाउँछिन् र उनको मृत्यु हुन्छ। चिहानका रक्षकले ती बच्चा हुर्काउँछन्। चिथन शवहरूको बीचमा हुर्किन्छन्। त्यसैले उनको स्वभाव अनौठो हुन्छ। मानिसहरू र समाजसँग उनको सम्पर्क निकै कम हुन्छ। उनको व्यवहार मानसिक रूपमा विकास...
