सोमबारदेखि नेप्सेमा नयाँ सर्किट ब्रेकर, जुनसुकै समयमा सेयर किनबेच आदेश दिन सकिने
नेपाल स्टक एक्सचेन्ज लिमिटेडले सोमबारबाट सर्किट ब्रेकर सम्बन्धी नयाँ व्यवस्था लागु गर्ने भएको छ। धितोपत्र कारोबार सञ्चालन ९चौथो संशोधन० विनियमावली, २०८२ अनुसार अब कारोबार सुरु भएको दुई घण्टाभित्र नेप्से परिसूचक ५ प्रतिशतले घटे वा बढेमा १५ मिनेटका लागि कारोबार रोकिनेछ।...
