उपसभामुखमा श्रम संस्कृतिकी रूबीकुमारीलाई नेकपाको पनि समर्थन
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी रूबीकुमारी ठाकुरलाई समर्थन गर्ने भएको छ। नेकपाका प्रमुख सचेतक युवराज दुलालले उपसभामुखमा श्रम संस्कृति पार्टीको उम्मेदवारलाई समर्थन गर्ने निर्णय भएको बताएका हुन्। श्रम संस्कृतिकी रुबीकुमारीलाई सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि...
