महालक्ष्मी विकास बैंकको नयाँ वर्ष लक्षित योजना सार्वजानिक
महालक्ष्मी विकास बैंकले नेपाली नयाँ वर्ष २०८३ लाई लक्षित गर्दै विभिन्न योजनाहरू सार्वजानिक गरेको छ। विभिन्न योजनाहरू अन्तर्गत वर्ष २०८३ लाई डिजिटल प्रवर्द्धन वर्षको रूपमा मनाउने बैंकको योजना अनुरुप महालक्ष्मी विकास बैंकको मोबाइल एप 'महालक्ष्मी स्मार्ट साथी' मार्फत बैकका सबै सक्रिय मोबाइल...
