ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

नागढुङ्गा सुरूङमार्ग भएर चल्ने कुन सवारी साधनलाई कति शुल्क?

२ मिनेट अघि   सेतोपाटी

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नागढुंगा सुरूङ मार्गमा चल्ने सवारी साधनको शुल्क सार्वजनिक गरेको छ। मन्त्रालयले आज राजपत्रमा सूचना जारी गरी नेपाल सरकार मन्त्रिपरिषद्ले सडक बोर्ड ऐन, २०५८ को दफा ६ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी नागढुंगा...

बिटुमिन अभावले रोकियो निर्माणाधीन नागढुंगा–मुग्लिङ सडकको काम

५ मिनेट अघि   सेतोपाटी

सडक कालोपत्रे गर्न प्रयोग हुने बिटुमिनको अभावले निर्माणाधीन नागढुंगा–मुग्लिङ सडकको काम रोकिएको छ।  निर्माणको मुख्य सिजनमा मध्य पूर्वमा देखिएको तनावले अन्तर्राष्ट्रिय बजारमा बिटुमिन अभाव भएर काम रोक्नु परेको निर्माण कम्पनी ज्याङ्सु सगुन जे.भीका प्रतिनिधि ज्ञानेन्द्र घिमिरेले जानकारी दिए। बिटुमिन सप्लाई...

संसदीय दल बैठकमा पुगे रास्वपा सांसदहरू (तस्बिरहरू)

९ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दल बैठक अहिले बस्दैछ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने बैठकमा उपसभामुखको निर्वाचन सम्बन्धबारे छलफल हुने सांसदसमेत रहेका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए। उपसभामुखको निर्वाचन आज हुँदैछ। रास्वपाले श्रम संस्कृति पार्टीकी सांसद रूवीकुमारी ठाकुरलाई समर्थन गरिसकेको छ।...

वाइफाई जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

२३ मिनेट अघि   सेतोपाटी

झापाको बाह्रदशी गाउँपालिका–२ मा वाइफाईको प्लग जोड्ने क्रममा नांगो तार छुँदा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। स्थानीय ३५ वर्षीया सुनिता बास्कीको करेन्ट लागेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार गएराति आफ्नै घरमा वाइफाईको...

एसियन डेभलपमेन्ट आउटलुक: के हुन् अर्थतन्त्रका चुनौती र अवसर?

३५ मिनेट अघि   सेतोपाटी

एसियाली विकास बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ। शुक्रबार सार्वजनिक गरिएको एसियन डेभलपमेन्ट अपडेट अनुसार नेपालको आर्थिक वृद्धिदर चालु आर्थिक वर्ष २०२६ मा २.७ प्रतिशतमा खुम्चिने प्रक्षेपण गरिएको हो। यसअघि विश्व बैंकले २.३...

'श्रम स्वीकृति' सम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन

४० मिनेट अघि   सेतोपाटी

वैदेशिक रोजगार विभागले विभाग आसपास रहेका साइबर सेन्टर र तालिम केन्द्र (इन्स्टिच्युट) बाट 'श्रम स्वीकृति' सम्बन्धी भ्रामक सूचना यही चैत ३० गतेभित्र हटाउन निर्देशन दिएको छ। 'यहाँ श्रम गरिन्छ', 'श्रम स्वीकृति सम्बन्धी कार्य गरिन्छ', 'श्रम अनलाइन फारम भरिन्छ' वा अन्य...

प्रदीप पौडेललाई प्रश्न- संविधान संशोधन बहस पत्र कार्यदलमा कांग्रेस किन नगएको?

४३ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसले सरकारले गठन गरेको संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदलमा आफ्नो प्रतिनिधि पठाएको छैन। केही विषयहरूमा सरकार र सरकार नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीसँग कांग्रेसले स्पष्टता खोजेको छ। प्रधानमन्त्री बालेन शाहका प्रमुख राजनीतिक सल्लाहकार असिम शाह नेतृत्वका संविधान...

विजयको फिल्म 'जन नायकन' रिलिजअघि नै अनलाइन लिक

४८ मिनेट अघि   सेतोपाटी

दक्षिण भारतीय सुपरस्टार थलापति विजय अभिनीत फिल्म 'जन नायकन' रिलिज हुनुअघि नै अनलाइन लिक भएको छ। फिल्मको केही महत्वपूर्ण दृश्यहरू बिहीबारदेखि सामाजिक भाइरल भएको भारतीय संचारमाध्यमले जनाएका छन्। विशेषगरी विजयको इन्ट्रो सिन, टाइटल कार्ड तथा गीतका केही भाग सामाजिक सञ्जालमा...

चुनावमा शंकर पोखरेलविरूद्ध लागेको भन्दै वडाध्यक्षमाथि कारबाही

१ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले) दाङले घोराही उपमहानगरपालिकाका एक जना वडाध्यक्षलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरेको छ। घोराही– ४ का वडाध्यक्ष मधुसुदन घिमिरे (मुनाल) घिमिरेलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरेको दाङ प्रचार विभाग प्रमुख संगीत बस्यालले जानकारी दिए।...

फिफा विश्वकप २०२६ का खेल ५० देशका १७० रेफ्रीले सञ्चालन गर्ने

१ घण्टा अघि   सेतोपाटी

फिफाले सन् २०२६ मा आयोजना हुने विश्वकपका लागि रेफ्रीको सूची सार्वजनिक गरेको छ। तीन वर्षको लामो छनोट प्रक्रियापछि ५० वटा देशबाट उत्कृष्ट रेफ्री छानिएका छन्। इतिहासमै पहिलो पटक ४८ टोलीबीच १०४ वटा खेल हुने भएकाले फिफाले अहिलेसम्मकै ठूलो टोली छानेको...

'मालती मंगले' टिजरमा प्रेम, शंका र द्वन्द्वको कथा

१ घण्टा अघि   सेतोपाटी

आगामी वैशाख २५ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म 'मालती मंगले' को टिजर सार्वजनिक गरिएको छ।  गायक रामकृष्ण ढकालको निर्माण तथा प्रस्तुति रहेको फिल्मको टिजरले गाउँले परिवेशमा आधारित एउटा रोचक र मार्मिक प्रेमकथाको झल्को दिएको छ। केही वर्ष पुरानो ग्रामीण...

सुर्खेतमा ‘नबिल निःशुल्क जलन उपचार शिविर’ सञ्चालन हुने

२ घण्टा अघि   सेतोपाटी

प्रदेश अस्पताल सुर्खेत र नबिल बैंकको संयुक्त आयोजना तथा फेक्ट नेपालको प्राविधिक सहयोगमा भोलि चैत्र २७ देखि २९ गतेसम्म 'नबिल निःशुल्क जलन उपचार शिविर' सञ्चालन हुने भएको छ। जलनका कारण दीर्घकालीन समस्या भोगिरहेका विपन्न तथा आर्थिक रूपमा कमजोर नागरिकलाई शिविरमा...

गुर्खाज हिमालयन हाइड्रोमा एनआइबिएल इक्विटीले १५ करोड लगानी गर्ने

२ घण्टा अघि   सेतोपाटी

एनआइबिएल इक्विटी पार्टनर्सले गोर्खाज हिमालयन हाइड्रो लिमिटेडमा १५ करोड लगानी लगानीसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ। एनआइबिएल इक्विटी पार्टनर्सले गुर्खाज हिमालयन हाइड्रो लिमिटेडमा १५ करोड रूपैयाँ सेयर लगानी गरेको हो। एनआइबिएल इक्विटी पार्टनर्स नेपाल धितोपत्र बोर्डमा विशेष लगानी कोष (एसआइएफ)...

पाल्पा सिमेन्ट र शिखर पावरको कतिमा भयो पहिलो कारोबार?

२ घण्टा अघि   सेतोपाटी

पाल्पा सिमेन्ट र शिखर पावरको सेयर कारोबार आज (शुक्रबार) देखि सुरू भएको छ। स्पेसल प्रि–ओपन सेसनमा पाल्पा सिमेन्टको सेयर प्रतिकित्ता ३०० रूपैयाँ र शिखर पावरकको २८४ रूपैयाँ ३० पैसामा पहिलो कारोबार भएको हो। सोही मूल्यलाई आधार मानेर अब नियमित कारोबार...

प्रधानमन्त्री बालेन तर्फबाट उद्योग मन्त्रालय दैनिक आउँछन्, मिटिङ गर्छन् सुशान्त वैदिक

२ घण्टा अघि   सेतोपाटी

मन्त्रिपरिषदको कार्यविभाजन अनुसार प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले तीनवटा मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्। यसअघि रक्षा र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी उनको भागमा थियो। बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपक साहलाई बर्खास्त गरेपछि त्यो मन्त्रालयको जिम्मा पनि उनकै भागमा...

बढ्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

३ घण्टा अघि   सेतोपाटी

नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको भाउ बढेको छ।  बिहीबार तोलामा चार हजार तीन सय रूपैयाँ घटेको सुनको भाउ यसदिन भने प्रतितोला दुई हजार दुई सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९६ हजार...

कांग्रेसको विशेष महाधिवेशन विरूद्धको रिट कामु प्रधानन्यायाधीश मल्ल र न्यायाधीश पोखरेलको इजलासमा

३ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसको विशेष महाधिवेशनविरुद्ध दायर भएको रिटको सुनुवाइ हुने भएको छ। विशेष महाधिवेशनले चयन गरेको कार्यसमिति अवैधानिक दाबी गरिएको रिट शुक्रबार कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश मेघराज पोखरेलको पूर्ण इजलासमा पेसी चढेको हो। उक्त रिटमाथिको सुनुवाइ क्रम संख्या...

प्रधानमन्त्री कार्यालयले लुम्बिनीमै चलाउनू भनेको गाडी विमानस्थललाई दिन मन्त्रालयको नि‍र्देशन

३ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनपछि दुई दिन सञ्चालन भएका लुम्बिनीका विद्युतीय बस अन्ततः गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा लगेर थन्काइएको छ। लुम्बिनीको पर्यटन र वातावरणीय संरक्षण तथा लुम्बिनी आउने पर्यटकहरूलाई सहज सेवा दिने उद्देश्यले एसियाली विकास बैंकले २०७७ मंसिर र पुसमा गरेर...

वार्ताका लागि अमेरिका र इरानबाट को-को आउँदैछन् इस्लामावाद?

३ घण्टा अघि   सेतोपाटी

अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुँदैछ। पाकिस्तानको राजधानी इस्लामावादमा शनिबार दुई देशबीच वार्ता हुने निश्चित भएको अमिरिकी र पाकिस्तानी सञ्चारमाध्यमहरूले जनाएका छन्। वार्ताका लागि दुवै पक्षका उच्चस्तरीय प्रतिनिधिमण्डल शुक्रबार नै इस्लामावाद आइपुग्ने पाकिस्तानी अखबार द डनले उल्लेख गरेको छ। बुधबार...

रास्वपाले बोलायो संसदीय दल बैठक

३ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दल बैठक बोलाएको छ। बैठक शुक्रबार दिउँसो १ बजे बस्ने महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए। संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने बैठकमा उपसभामुखको निर्वाचन सम्बन्धमाबारे छलफल गर्ने उनले बताए। उपसभामुखको निर्वाचन आज हुँदैछ। रास्वपाले श्रम संस्कृति पार्टीकी सांसद...

वैशाख ५ देखि हरेक शनिबार असन क्षेत्रमा सवारी साधन निषेध

३ घण्टा अघि   सेतोपाटी

काठमाडौंको असन क्षेत्रको मौलिकतालाई जोगाउन भन्दै काठमाडौं महानगरपालिकाले वैशाख ५ गतेदेखि हरेक शनिबार असन क्षेत्रमा सवारी साधन प्रवेश निषेध गर्ने निर्णय गरेको छ। सामाजिक, सांस्कृतिक तथा व्यापारिक क्रियाकलाप बढाउन त्यस क्षेत्रमा शनिबार, शनिबार सवारी आवतजावत गर्न नदिने प्रबन्ध गर्न लागेको...

वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

४ घण्टा अघि   सेतोपाटी

झापाको बाह्रदशी गाउँपालिका–२ मा वाइफाइको प्लग जोड्ने क्रममा नाङ्गो तार छुँदा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। स्थानीय ३५ वर्षीया सुनिता बास्कीको करेन्ट लागेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार गएराति आफ्नै घरमा...

इस्लामाबादलाई शुभकामना!

४ घण्टा अघि   सेतोपाटी

पश्चिमी वायुको प्रभावले केही दिनदेखि परिरहेको झरी थामिएपछि इस्लामाबादको आकाश बिहीबारबाट केही खुलेको छ। घाम र बादलको लुकामारीबीच उत्तरपट्टिको मार्गला हिलमुनिको सुन्दर इस्लामाबाद सहर थप सुन्दर देखिएको छ। यति नै बेला इस्लामाबाद एउटा ऐतिहासिक घडीको पर्खाइमा पनि छ। अमेरिका–इरान–इसराइलको युद्ध विरामपछि अमेरिका...

विरोधपछि परिचयपत्रबाटै कानुन व्यवसायीलाई सिंहदरबारमा प्रवेश

५ घण्टा अघि   सेतोपाटी

कानुन व्यवसायीहरूले आफ्नो परिचयपत्रबाटै सिंहदरबार प्रवेश गर्न पाउने भएका छन्।  आइतबारदेखि कानुन व्यवसायीहरूले पनि सिंहदरबार प्रवेश गर्नका लागि गेट पास लिनुपर्ने व्यवस्था गरेको थियो।  त्यसअघि कानुन व्यवयासीहरू आफ्नो परिचयपत्रकै आधारमा सिंहदरबारमा निर्वाध रूपमा प्रवेश गर्न पाउँथे।  नेपाल बार एसोसिएसनसहित कानुन...