बादलले सदनमा बोलेका कुराप्रति विष्णु पौडेलले जनाए आपत्ति
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले दल नेताको हैसियतले उपाध्यक्ष रामबहादुर थापाले बिहीबार सदनमा राखेका धारणा पार्टीका स्थापित नीति र मान्यताविपरीत रहेको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत् टिप्पणी गर्दै उपाध्यक्ष पौडेलले यसबारे शुक्रबार आयोजना गरिएको एमालेको केन्द्रीय सचिवालयको बैठकमा गम्भीरतापूर्वक छलफल हुने...
