ग्रेटर लुम्बिनी परियोजनाका लागि विश्व बैंकको ८५ मिलियन अमेरिकी डलर ऋण स्वीकार गर्ने सरकारको निर्णय
सरकारले विश्व बैंकसँग ८५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू सार्वजनिक गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले विश्व बैंकले ग्रेटर लुम्बिनी परियोजनाको लागि दिने ८५ मिलियन अमेरिकी...
