बालेन सरकारका १५ मन्त्रीको प्रोफाइल
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा संसदीय दल नेता बालेन शाह प्रधानमन्त्री नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार शाहलाई प्रधानमन्त्री नियुक्त गरेका हुन्। प्रधानमन्त्री शाहको सरकारमा उनीसहित १५ जना मन्त्री छन्। उनीहरू सबैले आजै पद तथा गोपनीयताको...
