जाँचबुझ आयोगको प्रतिवेदन- जसले गरेका थिए भ्रामक प्रचार
भदौ २३ र २४ गतेको घटनासम्बन्धी पूर्वन्यायाधीश गौरीबहादुर कार्की अध्यक्षतामा गठित जाँचबुझ आयोगको प्रतिवेदनमा भ्रामक प्रचार गर्नेहरूको नाम पनि किटान गरिएको छ। कार्की आयोगले प्रतिवेदन सरकारलाई बुझाए पनि सरकारले सार्वजनिक गरेको छैन। तर प्रतिवेदन बाहिरिएको छ। आयोगको प्रतिवेदनअनुसार जेनजी आन्दोलनमा भ्रामक...
