मनाइयो इद उल फित्र (तस्बिरहरू)
देशभरिका मुस्लिम समुदायले आज इद उल फित्र मनाएका छन्। एक महिना रोजापछि मुस्लिम समुदायले शनिबार इद उल फित्र मनाएका हुन्। इद उल फित्रमा विशेष नमाज, आफूभन्दा ठूलाबाट आशिर्वाद लिइन्छ। विशेष नमाजपछि तीन दिनसम्म आफन्त तथा ज्येष्ठ सदस्यकहाँ गई आशीर्वाद लिने र साना...
