ट्रम्पको अल्टिमेटम पछि मध्यपूर्वका पूर्वाधारमा प्रहार गर्ने इरानको धम्की
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ४८ घन्टाभित्र 'स्ट्रेट अफ हर्मुज' खोल्न चेतावनी दिए पछि इरानले मध्यपूर्वका पूर्वाधारमा प्रहार गर्ने धम्की दिएको छ। शनिबार सामाजिक सञ्जालमा एक पोस्ट गर्दै ४८ घण्टाभित्र इरानले 'स्ट्रेट अफ हर्मुज' नखोले इरानका ऊर्जा केन्द्रहरूमा प्रहार गर्ने धम्की...
